मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
श्रीमतीको हत्या अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
झापा । आफ्नै श्रीमती २७ वर्षीया संगीता राईको हत्या गरेको अभियोगमा मेचीनगर नगरपालिका-४ समायोजन टोल बस्ने ३४ वर्षीय पर्वत राईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पर्वतले सामान्य विवादको कारण संगीतालाई कुटपिट गर्दा घटनास्थमलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय...
कात्तिक १६ गतेदेखि हुने भनिएका लोकसेवा आयोगका सम्पूर्ण लिखित परीक्षा स्थगित
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
काठमाडौं ।लोकसेवा आयोगले कात्तिक १६ गतेदेखि हुने भनिएका सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ । आयोगले सोमबार एक सूचना जारी गर्दै परीक्षा तालिका तय भएका परीक्षाहरु स्थगित गरेको जानकारी दिएको हो । पूर्वनिर्धारित कार्यतालिका स्थगित गर्नुको मुख्यका कारणकोरोना महामारी भएको...
अवैध जडिबुटीसहित पक्राउ परेका तीन जनामाथि कारबाही
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
मकवानपुर ।प्रतिबन्धित जडिबुटीको ट्रकसहित पक्राउ परेका तीन जनामाथि डिभिजन वन कार्यालय राप्ती मनहरी मकवानपुरले सोमबारदेखि आवश्यक अनुसन्धान एवं कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको छ । इलाका प्रहरी कार्यालय पालुङ र डिभिजन वन कार्यालय पालुङबाट खटिएको टोलीले अवैधरुपमा ओसारपसार गरिरहेको अवस्थामा...
अस्पतालको छतबाट हाम फालेका २६ वर्षीय युवकको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को तेस्रो तलाबाट हाम फालेका २६ वर्षीययुवकको उपचारको क्रममा मृत्यु भएको छ । सोमबार बिहान अस्पतालको तेस्रो तलाबाट हामफाल्दागम्भीर घाइते सोलुखुम्बुका २६ वर्षीय रोशन खड्काको मृत्यु भएको हो । महानगरीय प्रहरी वृत्त गौशालाका...
गाउँपालिकामा एमबिबिएस गरेका चिकित्सक राखेर स्वास्थ्य सेवा
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
डोटी । जिल्लाका नौ वटा स्थानीय तह मध्ये पूर्वीचौकी गाउँपालिकाले स्वास्थ्य चौकीमै एमबीबीएस गरेका चिकित्सको व्यवस्था गरी नागरिकलाई स्वास्थ्य सेवा दिन सुरु गरेको छ । गाउँपालिकाको केन्द्र रहेको वडा ४ स्थित सानागाउँ स्वास्थ्यचौकीमा गाउँपालिकाले आफ्नै लगानीमा चिकित्सक डा अंकित रेग्मीलाई...
मदिराको मातमा गाउँपालिकाको गाडी तोडफोड
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
हुम्ला । मदिरा सेवन गरेर मातिएका एक जनाले हुम्लाको ताँजाकोट गाउँपालिकाको गाडी तोडफोड गरेका छन् । पार्किङ गरेर राखिएको गाउँपालिकाको गाडी तोडफोड गरिएको हो । छिमेकी जिल्ला बाजुराको हिमाली गाउँपालिका ४ का लक्ष्मण मल्लले मदिराको मातमा शनिबार अपराह्न गाडी तोडफोड...
नहरमा डुबेर पाँच वर्षीय बालक बेपत्ता
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
नवलपुर । गण्डक नहरमा डुबेर आइतबार साँझ एक जना बालक बेपत्ता भएका छन् । विनयीत्रिवेणी गाउँपालिका७ ब्यारेजपुल पश्चिम गण्डक नरहमा डुबेर स्थानीय पाँच वर्षीय बालक बेपत्ता भएका हुन् । विनयीत्रिवेणी गाउँपालिका७ का प्रेम मिश्रले नहरको नजिकै ना१ह ४५७८ नम्बरको ईरिक्सा...
सवारी दुर्घटना : तीन महिनामा गण्डकी प्रदेशमा ३९ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
नवलपुर । चालु आर्थिक वर्षको तीन महिनामा सवारीसाधन दुर्घटनामा परी गण्डकी प्रदेशमा ३९ जनाले ज्यान गुमाएका छन् । दुर्घटनाका कारण सबैभन्दा बढी कास्कीमा ११ जनाले ज्यान गुमाएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराले जनाएको छ । प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा...
दशैँ र तिहारमा भीडभाड गर्न निषेध
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
रुकुमपूर्व । यस वर्षको दशैँमा हुने भीडभाड, मेला पर्व र शक्तिपीठ मन्दिर दर्शनमा निषेधाज्ञा जारी गरिएको छ । नेपालमा कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको अवस्थामा जोखिम उच्च हुने भन्दै जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले दशैँ लक्षित भीड, मेलापर्व सञ्चालन र...
गोरखाबाट १२ जना जुवाडे पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
काठमाडौं । प्रहरीले गोरखाबाट १२ जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्लाको गोरखा नगरपालिका४ पन्थेश्वाँरामा जुवा खेलिरहेका १२ जनालाई एक लाख ४६ हजार रुपैयाँ नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । कृष्णबहादुर खवासको घरमा जुवा खेलिरहेको सूचनाको आधारमा उनिहरुलाई आइतबार...
दशैँमा शिक्षक र विद्यार्थीलाई कोरोनाबारे जनचेतनाको जिम्मेवारी
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
काभ्रेपलाञ्चोक । घरसमुदायमा कोरोना भाइरस र स्वास्थ्य रसुरक्षाबारे जनचेतना फैलाउनुपर्ने सर्तसहित काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले शिक्षक र विद्यार्थीलाई दशैँ बिदा दिएको छ । नगरले गत बिहीबार उक्त सर्तसहित कात्तिक २ देखि १५ गतेसम्म विद्यालयमा बिदा दिने निर्णय गरेको थियो । दशैँमा...
आजको मौसम : पहिलाको तुलनामा फेरबदल
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) बिहानैदेखि मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज विभिन्न जिल्लाहरु र प्रदेशमा पहिलाको तुलनामा फेरबदल भएको छ । त्यस्तै दिउँसो पनि प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका...
गोर्खा वेल्फेयरद्वारा तीन करोड बराबरको सहयोग
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
गोर्खा वेल्फेयर ट्रष्ट(जिडब्लुटी)ले कोरोना रोकथामका लागि तीन करोड रुपैयाँ बराबरको सहयोग गरेको छ । ट्रष्टले हालसम्म छ वटा प्रदेश र ३४ जिल्लाका ७० नगरपालिका एवम् गाउँपालिका अन्तर्गत २०४ स्थानमा विभिन्न सहयोग उपलब्ध गराएको छ । ट्रष्टद्वारा सञ्चालित खानेपानी तथा सरसफाई...
बसको ठक्करबाट पैदल यात्रुको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
काठमाडौंको सामाखुशीमा बसको ठक्करबाट आज एक पैदल यात्रुको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका२६ सामाखुशी चोकमा ना ६ ख ४०१६ नम्बरको बसको ठक्करबाट झापा पञ्चगाक्षी गाउँपालिका४ का ३१ वर्षीय अशोक ताजपुरीयाको मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते ताजपुरीयाको...
ब्राउन सुगरसहित दुई जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
बाँकेमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १८ का प्रदीप खटिक र १६ जयसपुरकी २१ वर्षीया निशा खानलाई प्रहरीले पक्राउ गरेको हो । खटिकलाई नेपालगञ्ज १४ उदयपुरबाट चार ग्राम र जयसपुरका बिलेदार...
पाँच महिनामा साढे ४ सय जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
काठमाडौं ।गत वैशाखयताका पाँच महिनामा विपद्जन्य घटनामा परेर मुलुकभर ४४४ को मृत्यु भएको छ । उक्त अवधिमा १०१ जनावेपत्ता भएका छन् भने ७३९ घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल...
लुम्बिनीका जनप्रतिनिधिले चाडपर्व खर्च नलिएको जानकारी
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
लुम्बिनी प्रदेश सरकारले जनप्रतिनिधिलाई चाडपर्व खर्चको प्रबन्ध नगरिएको जनाएको छ । प्रदेश सरकारले प्रदेशअन्तर्गत र स्थानीय तहका कुनै पनि जनप्रतिनिधिलाई चाडपर्व खर्चको प्रबन्ध नगरिएको जनाएको छ । प्रदेश सरकार, मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले आज प्रेस नोट जारी गरी जनप्रतिनिधि...
करिब डेढ करोड बराबरको अवैध यार्सागुम्बासहित पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
दार्चुला । प्रहरीले महाकाली नगरपालिका-४ पुलघाटस्थित सडकबाट डेढ करोडभन्दा बढीकाे यार्सासहित एक जनालाई पक्राउ गरेकाे छ । प्रहरीले१ करोड ५७ लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको १७ किलो ५१० ग्राम यार्सागुम्बासहित एक जना पक्राउ गरेकाे हाे ।पक्राउ पर्नेमा हुम्ला नाम्खा...
प्रधानमन्त्री केपी शर्मा ओलीले गरे नेपाली सेनाले गरेका कामको सह्राहना
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी रोकथाम र बाढीपहिरो र डुवानजस्ता विपदमा नेपाली सेनाले निर्वाह गरेको भूमिकाकोसह्राहना गरेका छन् । आइतबार नेपाली सेनाको पृतनापतिहरुको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीलेनेपाली सेनाको सह्रना गरेका हुन् । यसका अलवा उनले नेपाली सेनालेसम्पादन...
खाद्य कम्पनीले भेडा च्याङ्ग्रा नबेच्ने, खसीबोका भोलिबाट बिक्री हुँदै
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
वर्षेनीदसैँमा भेडा च्याङ्ग्रा र खसी बोका बेच्दै आएको सरकारी संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष भने च्याङ्ग्रा नबेच्ने भएको छ। चीनबाट भेडा च्याङ्ग्रा नभित्रिएको र स्वदेशी महँगो भएको भन्दै खसीबोका मात्रै बेच्ने भएको हो । सहुलियत दरमा बिक्री...
«
1
...
172
...
343
344
345
346
347
348
349
350
351
...
542
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय