मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
म्यानमारमा भिषण पहिरोः कम्तीमा ५० को मृत्यु, कैयौँ बेपत्ता
एजेन्सी
असार १८, २०७७
म्यानमारको काचिन राज्यमा बिहीबार बिहान आएको भिषण पहिरोमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको यहाँको अग्नि सेवा विभागका अधिकारीहरुले जानकारी दिएका छन् । हपाकांत टाउनशिपको साटेमु गाउँमा रहेको जेड खानी साइटमा स्थानीय समयानुसार बिहीबार बिहान ८ बजे भिषण पहिरो आएको...
भारतीय मिडियाले भन्यो, 'ओलीको कुर्सी खतरामा'
नेपाल फ्ल्यास
असार १८, २०७७
भारतीय सञ्चारमाध्यम आजतकले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सी खतरामा शीर्षकमा समचार प्रकाशन गरेको छ । 'एकातिरभारत र चीनको सीमामा विवाद चलिरहेको छ । अर्कोतर्फ नेपाल-भारतकोभूमिलाई लिएर संकट जारी छ ।' आजतकले लेखेको छ, 'नेपालले जब आफ्नो नयाँ नक्सा जारी...
नागढुंगाबाट फर्काइएका गाडी यसरी छिर्छन् काठमाडाैं, कोरोना संक्रमण झन् बढ्यो
नेपाल फ्ल्यास
असार १८, २०७७
काठमाडौं ।सरकारले लकडाउनको नयाँ मोडालिटी लागू गरेपछि काठमाडौं उपत्यकाभित्र छिर्न थप कडाइ गरेको बताइरहेको छ । तर पनि विभिन्न तरिकाले उपत्यकाभित्र छिर्ने मानिसको सङ्ख्यामा कमी आएको छैन । उपत्यकाभित्र छिर्नका लागि आउनुपर्ने व्यक्तिले स्थानीय तहको अनुमति पाएपछि सम्बन्धित जिल्लाले जारी...
फेसबुक लाइभ गर्दै एलिसाद्वारा आत्महत्या
नेपाल फ्ल्यास
असार १८, २०७७
तुलसीपुर । दाङमा एक युवतीले आत्महत्या गरेकी छिन् । उनले सामाजिक सञ्जाल (फेसबुक) मा भिडियो लाइभ गर्दै आत्महत्या गरेकी हुन् । तुलसीपुर उपमहानगरपालिका५ रानीजरुवाकी अन्दाजी २३२४ वर्षकी एलिसा गौतमले गएराति फेसबुकमा लाइभ गरेर आत्महत्या गरेको दाङ प्रहरीले जानकारी दिएको छ...
बिहानै चट्याङ लागेर बारामा चार महिलाको मृत्यु
नेपाल फ्ल्यास
असार १८, २०७७
कलैया । बारामा चट्याङ लागेर चार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आज बिहान जिल्लाको कलैया उपमहानगरपालिका१२ शितलपुर र फेटा गाउँपालिका१ मा गरी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।...
बहिनी जिस्क्याएको भन्दै एक युवकले दुई जनालाई पिटेर बनाए गम्भीर घाइते
नेपाल फ्ल्यास
असार १८, २०७७
तनहुँ । आफ्नो बहिनीलाई जिस्क्याएको निहुँमा एक युवकले दुई युवकलाई कुटपिट गरी गम्भीर घाइते बनाएका छन् । जिल्लाको आँबुखैरेनी गाउँपालिका१ बस्ने सुमन श्रेष्ठले आफ्नी बहिनीलाई जिस्क्याएको भन्दै सोही ठाउँका निवासी १५ वर्षीय दिप्सन मगर र १९ वर्षीय सुदीप मगरलाई कुटपिट...
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
नेपाल फ्ल्यास
असार १८, २०७७
तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका१ स्थित बरादीमा करेन्ट लागेर एक वृद्धाको ज्यान गएको छ । बुधबार साँझ कुखुराको खोरमा जाने क्रममा अचानक करेन्ट लागेर स्थानीय झुलबहादुर पन्तकी ७४ वर्षीया पत्नी मोतीमायाको ज्यान गएको हो । करेन्ट लागेर सख्त घाइते भएकी...
पञ्चेश्वरमा सशस्त्रको बिओपी स्थापना
नेपाल फ्ल्यास
असार १८, २०७७
बैतडी । बैतडीको पञ्चेश्वरमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ । पञ्चेश्वर गाउँपालिका१ रोलघाटमा बुधबार बिओपी स्थापना भएको हो । रोलघाटमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सुरक्षार्थ स्थापना गरिएको पोेष्टलाई नै बिओपीमा रूपान्तरण गरिएको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म...
पोखराबाट दुई महिलासहित ६ जना जुवाडे पक्राउ
नेपाल फ्ल्यास
असार १८, २०७७
चिप्लेढुङ्गा । कास्की प्रहरीले दुई महिलासहित छ जुवाडेलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका१७ तितेपानी रानीवनस्थित रिमा गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । पक्राउ पर्नेमा...
आजको मौसमः देशभर मेघगर्जन–वर्षा
नेपाल फ्ल्यास
असार १८, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसमबारे विवरण सार्वजनिक गरेको छ । दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, राती देशको सबै...
सहायक रथी रावल र महासेनानी खड्का बर्खास्त
नेपाल फ्ल्यास
असार १७, २०७७
काठमाडौं । नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई सैनिक ऐन २०६३ बमोजिम अनुशासन तथा आचरणसम्बन्धी कसूरमा कारवाही गरेको छ । सेनाको आज बसेको समरी जनरल सैनिक अदालतबाट अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका उनीहरूलाई...
कार्यालय प्रमुखसहित चार जना घुससहित पक्राउ
नेपाल फ्ल्यास
असार १७, २०७७
सुर्खेत ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतबाट खटिएको टोलीले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुखसहित चार जना कर्मचारीलाई घुससहित नियन्त्रणमा लिएको छ । अख्तियार टोलीले मङ्गलबार राति निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्रसुन्दर मल्लसहित चार जनालाई घुस रकमसहित...
दुर्घटना हुँदा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
असार १७, २०७७
काभ्रे । काभ्रेपलाञ्चोकमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धुलिखेल नगरपालिका२ डुडामुखस्थित टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा धुलिखेल नगरपालिका२ का मोटरसाइकल चालक ५२ वर्षीय वेदप्रसाद कोइराला र मोटरसाइकलको पछाडि...
कारागारमा कैदीबन्दीको आन्दोलन
नेपाल फ्ल्यास
असार १७, २०७७
सल्यान । जिल्ला कारागार सल्यानका कैदीबन्दीले कारागारभित्रै नारबाजीसहित आन्दोलन सुरु गरेका छन् । कारागारभित्र भएको आन्दोलन तथा मागका विषयमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । आज बिहान ४ बजेदेखि...
दैलेखका प्रमुख इञ्जिनियर र सबइञ्जिनियर पक्राउ
नेपाल फ्ल्यास
असार १७, २०७७
दैलेख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोला तटबन्ध निर्माण सम्पन्न भएपछि बिल भुक्तानीमा सहजीकरण गरिदिने भन्दै घुस लिएको अभियोगमा दैलेखका प्रमुख इञ्जिनियर र सबइञ्जिनियर लाई पक्राउ गरेको छ । आयोगका अनुसार दैलेखको भगवती माई गाउँपालिका३ स्थित सान्तडा खोलामा तटबन्ध निर्माण...
श्रीमान्काे हत्या
नेपाल फ्ल्यास
असार १७, २०७७
रुकुमपूर्व । रुकुमपूर्वमा श्रीमतीले आफ्ना श्रीमान्काेहत्या गरेकी छन् । श्रीमतीले चिर्पटले हान्दा श्रीमान्काेज्यान गएको हो । सिस्ने गाउँपालिका वडा नम्बर २ प्वाङको सुद्रीमा २३ वर्षीय विछोड विकलाई २० वर्षीया पत्नी रेश्माले दाउराले हान्दा ज्यान गएको हो । पारिवारिक विवादका कारण...
काठमाडौं उपत्यकामा १७ जना कोरोना संक्रमित थपिए
नेपाल फ्ल्यास
असार १७, २०७७
काठमाडौं ।पछिल्लो २४ घण्टाभित्र काठमाडौं उपत्यकामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत बुधबार अपरान्ह उक्त जानकारी दिएको हो । काठमाडौंका १०, ललितपुरका पाँच र भक्तपुरका दुईजनामा कोरोना संक्रमण देखिएको...
नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या ३० पुग्यो
नेपाल फ्ल्यास
असार १७, २०७७
काठमाडौं । नेपालमा कोरोनाबाट थप १ जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अछाम जिल्ला रामाराेशन गाउँपालिका-५ का ४५ वर्षीय एक पुरुषकाे मृत्यु भएकाे हाे । उनकाे मृत्यु असार १४ गते बयलापटा अस्पतालमा उपचारकाे क्रममा...
बुधबार थपिए ४८२ जना कोरोना संक्रमित, कुल १४ हजार नाघ्यो
नेपाल फ्ल्यास
असार १७, २०७७
काठमाडौं । नेपालमा बुधबार ४८२ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । थपिएका संक्रमितमा झापाका २१ जना, सिराहाका...
गोकुल बाँस्कोटाको घरमा विस्फोट गराउने मुख्य योजनाकार पक्राउ
नेपाल फ्ल्यास
असार १७, २०७७
भक्तपुर ।पूर्वसञ्चार तथा सूचना, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार मानिएका ऐनबहादुर शाही भन्ने विजय शाहीलाई प्रहरीले पक्राउ गरेको छ । गत फागुन २८ गते बिहान मध्यपुरथिमि नगरपालिका१ लोकन्थली मनोहरा आँखा अस्पताल नजिकै रहेको पूर्वमन्त्री बाँस्कोटाको घरमा...
«
1
...
269
...
538
539
540
541
542
543
544
545
546
...
639
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय