मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
आत्महत्या गरेका युवकमा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असार १९, २०७७
रोल्पा । रोल्पामा आत्महत्या गरेका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । गंगादेव गाउँपालिका५ का ३१ वर्षीय युवकले बुधबार झुण्डिएर आत्महत्या गरेका थिए । उनी असार १० गते दुबईबाट आएर घर नजिकै आफ्नै गोठमा एक्लै बस्दै आएका थिए । दाङको...
केही स्थानमा भारी वर्षाको सम्भावना
रासस
असार १९, २०७७
काठमाडौं । मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशभर बदलीसहित वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढीपहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमविद् गङ्गा नगरकोटीका अनुसार आगामी...
रहेनन् भिक्षु डा. ज्ञानपूर्णिक
रासस
असार १९, २०७७
काठमाडौं । सङ्घनायक डा.भिक्षु ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डितको ८१ वर्षको उमेरमा धापाखेलस्थित सुमेरु अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको छ । उनी लामो समयदेखि मधुमेह,उच्च रक्तचाप तथा मिर्गौला रोगबाट पीडित थिए । उनले बुद्ध शिक्षा र विपश्यना विकासमा अतुलनीय योगदान...
बिहारमा चट्याङ लागेर २२ जनाको मृत्यु
एजेन्सी
असार १९, २०७७
भारतको बिहारमा बिहीबार राति परेको चट्याङ लागेर २२ जनाको मृत्यु भएको छ ।गएराति अविरल वर्षासँगै परेको चट्याङ लागेर उनीहरुको निधन भएको हो । चट्याङका कारण गएको २४ घन्टामा मात्र कम्तीमा पनि २२ जनाको ज्यान गएको र अरु केही व्यक्तिघाइते भएका...
सुन पसल चोरी गर्ने तीनजना पक्राउ
रासस
असार १९, २०७७
नवलपरासी । बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका वडा नम्बर ४ काँग्रेस चोकमा रहेको मोनिका सुनचाँदी पसलमा चोरी गर्ने तीन जनालाई गैँडाकोट प्रहरीले चारमहिनापछि पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय गैँडाकोटले आज बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक...
महिलामाथि दुर्व्यवहार गर्ने वडाध्यक्ष पक्राउ
नेपाल फ्ल्यास
असार १९, २०७७
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ९ का वडा अध्यक्ष राम नाथ महिलामाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । गए राति वडाध्यक्ष नाथले ब्रह्मदेव बजारमा मदिरा सेवन गरी महिलामाथि दुव्र्यवहार गरेको स्थानीयले आरोप लगाएपछि ब्रह्मदेव प्रहरी चौकीले नाथलाई नियन्त्रणमा लिएको...
पहिरोमा परेर गुल्मीमा दुई जना वेपत्ता, दुईको उद्धार
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडौं । पहिरोमा परेर गुल्मीमा दुई जनाको उद्धार गरिएको छ भने दुई जना वेपत्ता भएका छन् । गुल्मी जिल्लाको इश्मा गाउँपालिका१ मा गएको पहिरोले एक जना महिला र एक जना पुरुषलाई उद्धार गरेको गुल्मी प्रहरीले जनाएको छ । साथै, सोही...
क्वारेन्टाइनबाट भागेका ३३ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
असार १८, २०७७
धनगढी । कैलालीको गोदावरी नगरपालिका११ ओलानीका ३३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । उनीहरू सबै जना रिपोर्ट नआएकाे भन्दै क्वारेन्टाइनबाट भागेर घर गएका हुन् । भारतबाट आएकामध्ये र्आरडीटी पोजेटिभ देखिएका ७० जनालाई वडा नम्बर ११ को सरस्वती माध्यमिक विद्यालयको...
हत्या अभियोगमा पूर्वमन्त्री आलमका सहयोगी पक्राउ
नेपाल फ्ल्यास
असार १८, २०७७
काठमाडौं । रौतहटको राजपुरस्थित फरदहवामा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका फरार एक आरोपी १३ वर्षपछिपक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर नगरपालिका-६का ३४वर्षीय शेष सराजछन् । बिहीबार उनलाई नेपाल-भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएकाेप्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रहरीप्रवक्ता एवं प्रहरी...
कोरोनाबाट मर्नेकाे संख्या ३१ पुग्यो
नेपाल फ्ल्यास
असार १८, २०७७
काठमाडौं । काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार बिहीबार ४९ दिने शिशुको मृत्यु भएकाे हाे । मन्त्रालयका अनुसार म्याग्दीका शिशुकाेघाँटीमा समस्या देखिएपछि अस्पताल...
काठमाडौं उपत्यकामा थप ३२ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
असार १८, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौंमा २८ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंका १७ महिला, ११ पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै भक्तपुरका २ र ललितपुरका २जनामा कोरोना...
एकैदिन थप ६६४ कोरोनामुक्त
नेपाल फ्ल्यास
असार १८, २०७७
काठमाडौं । बिहीबार एकैदिन थप ६६४ जना कोरोना मुक्त भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार बिहीबार६६४ जना संक्रमणमुक्त भएका हुन् । यो सँगै काेराेना जितेरघर फर्कनेको संख्या ५ हजार ३२० पुगेको छ...
बिहीबार थपिए ४७३ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
असार १८, २०७७
काठमाडौं । नेपालमा बिहीबार ४७३जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३६४ पुरुष र १०९ महिला गरी...
मेक्सिकोमा अन्धाधुन्ध गोली प्रहार, २४ को मृत्यु
एजेन्सी
असार १८, २०७७
गुआनाजुतो । मध्य मेक्सिकोको एउटा लागूऔषध पीडितको पुनस्र्थापना केन्द्रमा बुधबार बन्धुकधारीको गोली प्रहारबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ । स्थानीय सुरक्षास्रोतका अनुसार उक्त आक्रमणमा अरु सात जना घाइते भएका छन् । प्रहरीका अनुसार प्रारम्भिक विवरणमा ती आक्रमणकारीहरु पुनस्र्थापना केन्द्रमा...
फर्जी श्रम सम्झौता बनाएर युएई पुर्याई बन्धक बनाइएकी सन्जुको उद्धार
नेपाल फ्ल्यास
असार १८, २०७७
फर्जी श्रम सम्झौता बनाएर युएई पुर्याइ बिचल्ली भएकी नेपाली चेलीहरूको उद्धार गरिएको छ । चितवन माइत तथा स्थायी घर पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका-६ भएकी सन्जु लामा तामाङलाई मंगलबार उद्धार गरिएको हो । उनलाई ललितपुरस्थित गल्फ ईनोभिजन म्यानपावरले रोजगारीको लागि भन्दै...
नगरपालिकामा तालाबन्दी
नेपाल फ्ल्यास
असार १८, २०७७
नवलपुर । नेपाली काँग्रेस निकटका जनप्रतिनिधिले गैँडाकोट नगरपालिकामा तालाबन्दी गरेसँगै सेवाग्राही मर्कामा परेका छन् । नगर प्रमुख छत्रराज पौडेलले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि नीति तथा बजेट असार १६ गते पारित गरेपछि केही नगरसभा सदस्य असन्तुष्ट हुँदै नगरपालिकामा ताला...
९३ वर्षमा नागरिकता
नेपाल फ्ल्यास
असार १८, २०७७
भोजपुर । भोजपुरको अरुण गाउँपालिकाका एक वृद्धले ९३ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेका छन् । शारीरिकरुपमा समेत अशक्त रहेका स्थानीय लाटा सार्कीलाई जिल्ला प्रशासन कार्यालयले उनी रहेको स्थान अरुण गाउँपालिकाको प्याउली पुगेर नागरिकता वितरण गरेको हो । स्थानीय जनप्रतिनिधि...
संघीय संसदको बजेट अधिवेशन अन्त्य
नेपाल फ्ल्यास
असार १८, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी छिन् । राष्ट्रपति भण्डारीले आज (बिहीबार) अपराह्न ५ बजे बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी गराएकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२)...
त्रिशूलीमा जिप खस्यो
नेपाल फ्ल्यास
असार १८, २०७७
काठमाडौं । पृथ्वी राजमार्गको मौवाखोला नजिकैबाट जिप त्रिशूली नदीमा खसेर वेपत्ता भएको छ । धादिङ र चितवनको सिमानामा पर्ने धादिङतर्फको सो खोलाको बाँदरेमोडबाट आज बिहान जिप नदीमा खसेको सशस्त्र प्रहरी तालिम शिक्षालय कुरिनटारका प्रमुख सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक कालिदास धौबजीले...
क्वारेन्टाइनस्थलमा खुट्टाले चलाएर हात धुन मिल्ने मेसिन
नेपाल फ्ल्यास
असार १८, २०७७
कोरोना सङ्क्रमणको जोखिम हुन नदिन आइसोलेसन र क्वारेन्टाइनस्थलमा खुट्टाको सहायताले हात धुन मिल्ने उपकरण वितरण गरिएको छ । नेपाल स्वास्थ्यको लागि पानी (नेवा) बागलुङको सहयोग र जिल्ला समन्वय समितिको पहलमा जिल्लाका चार स्थानीय तहमा १० वटा उपकरण प्रदान गरिएको हो...
«
1
...
269
...
537
538
539
540
541
542
543
544
545
...
639
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय