जेठ ०३, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
१६ जना विदेशीलाई नागरिकता र राहदानी दिने पक्राउ
नेपाल फ्ल्यास
असार २१, २०७७
झापा । पाँच वर्षअघि विदेशी नागरिकलाई नेपाली नागरिकता र राहदानी बनाइदिएको अभियोग लागेका झापा जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार २०७२ मङ्सिर १० गते झुठो...
८१ वर्षीया वृद्धाले गरिन् कोरोनालाई पराजित
नेपाल फ्ल्यास
असार २१, २०७७
सिराहाकी ८१ वर्षीया एक वृद्धा कोरानालाई पराजित गरी घर फर्किएकी छिन् । सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयको आइसोलेसनमा रहेकी सिराहा नगरपालिका १९ सन्हैठा निवासी ८१ वर्षीय कागतीदेवी मण्डल कोरोना संक्रमणमुक्त भएर आइतबार घर फर्किएकी हुन् । दुई साता क्वारेन्टानमा बसेकी उनमा...
सोमबारबाट ५०को नयाँ नोट चलनमा आउने
नेपाल फ्ल्यास
असार २१, २०७७
काठमाडाैं ।नेपाल राष्ट्र बैंकले ५० को नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको हो । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको जनाइएको छ ।...
बैंकको प्रणाली नै ह्याक गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर
नेपाल फ्ल्यास
असार २१, २०७७
काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंकको प्रणाली नै ह्याक गरी भ्रष्टाचार गरेको अभियोगमा आज तत्कालीन शाखा प्रबन्धकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल बैंकको डिल्लीबजार शाखाका तत्कालीन प्रबन्धक भूपराज कोइरालाले बैंकमा जम्मा गर्नुपर्ने व्याजसमेत आफ्नो निजी खातामा...
असार २५ पछि नदीको बहाव बढ्ने : सावधानी अपनाउन आग्रह
नेपाल फ्ल्यास
असार २१, २०७७
काठमाडौं ।जल तथा मौसम विज्ञान विभागले यही असार २५ पछि मुलुकभरका नदीनालामा पानीको बहाव बढ्ने जनाएको छ । विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठका अनुसार मौसम सक्रिय रहेकाले धेरैजसो स्थानमा पानी पर्ने तथा कतै भारी वर्षा हुने देखिएको छ...
पहिराेमा पुरिएर बालकको मृत्यु
नेपाल फ्ल्यास
असार २१, २०७७
डोटी । पूर्वीचौकी गाउँपालिकामा पहिराेमापुरिएर चारमहिने बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले दिएको जानकारीअनुसार पहिरामा पुरिएर मृत्यु हुनेमा वडा नं ४ सानागाउँको नुवाकोट गाउँका भक्त दमाईंका चारमहिने छोरा छत्र दमाईंको मृत्यु...
ढलको पानीमा देखिएको कोरोना भाइरस मान्छेमा सर्दैन - स्वास्थ्य मन्त्रालय
नेपाल फ्ल्यास
असार २१, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलको पानीमा देखिएको कोरोना भाइरसले मान्छेलाई संक्रमित बनाउन नसक्ने बताएको छ । स्वास्थ्य मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले संसारका अरु देशमा पनि ढलको पानीमा कोरोना भाइरस भेटिएकोले आत्तिनु नपर्ने बताए।...
पीसीआर परीक्षणलाई तीव्रता दिन आयोगको सरकारालाई सुझाव
नेपाल फ्ल्यास
असार २१, २०७७
काठमाडौं । पीसीआर परीक्षणलाई तीव्रता दिन मानव अधिकार आयोगको आग्रह गरेको छ । आयोगले कोरोना संक्रमण प्रभावित स्थान र क्षेत्र पहिचान गरी रोकथाम र नियन्त्रण गर्न र पीसीआर परीक्षणलाई तीव्रता दिन आग्रह गरेको हो । आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले आइतबार...
नसालु पदार्थको प्रयोग गरी करणी गरेको आरोपमा दुईजना पक्राउ
नेपाल फ्ल्यास
असार २१, २०७७
काठमाडाैंको गोकर्णेश्वर नगरपालिकाबाटसामूहिक बलात्कार गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्। गोकर्णेश्वर नगरपालिका बस्ने दोलखाका पासाङ शेर्पा र कागेश्वरी मनोहरा बस्ने सिन्धुपाल्चोकका भुवन विष्टलाई प्रहरीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । बलात्कार हुने महिला पसल सञ्चालक रहेको खुलेको छ ।...
काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
असार २१, २०७७
काठमाडौं । नेपालमा आइतरबार २९३ जना काेरोना संक्रमित थप हुँदा काठमाडौं उपत्यकाकाे मात्र ३० जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न स्थानमा गरिएकाे परीक्षणमा ३० जनामा काेरोना पोजेटिभ देखिएकाे हाे । मन्त्रालयका अनुसार काठमाडौंमा २७ जना, ललितपुरमा २...
आइतबार थपिए २९३ जना संक्रमित
नेपाल फ्ल्यास
असार २१, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २९३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा थप २९३ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै कुल संक्रमितको संख्या १५...
बालिका करणी गरेको अभियोगमा एक युवक पक्राउ
नेपाल फ्ल्यास
असार २१, २०७७
काठमाडौं । बालिका बलात्कार गर्ने आपूmलाई विश्व हिन्दुसंघका पदाधिकारी भनिने एक व्यक्ति पक्राउ परेका छन् । उनी काठमाडौं बानियाँटारकी १२देखि १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् । बलात्कार गर्ने व्यक्ति एक युट्बर पनि रहेको खुलेको छ ।...
आइतबार क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोराेना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असार २१, २०७७
बागलुङ । बागलुङको क्वारेन्टाइनमा बसेका युवकको आइतबार बिहान मृत्यु भएको थियाे । गण्डकी प्रदेश स्वास्थ्य प्रमुख डाक्टर विनोदविन्दु शर्मा क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसेका...
परीक्षणका लागि मेलम्ची खानेपानीको सुरुङमा पानी हालियो
नेपाल फ्ल्यास
असार २१, २०७७
काठमाडौं । काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजना उद्घाटनको धेरै टाढा नभएको बताएकी छिन् । आइतबार परीक्षणका लागि सुरुङमा पानी हालेर दिउँसो गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएकी हुन् । काम अन्तिम चरणमा पुगेकोले काठमाडौबासीले...
पहिरोमा परी कालीकोटमा एक महिलाको मृत्यु
रासस
असार २१, २०७७
कालीकोट । नरहरिनाथ गाउँपालिका७ माल्कोटको दुदुल्लीमा पहिरो जाँदा एक महिलाको मृत्यु भएको छ । माल्कोटको भैँसी चराउने लेक दुदुल्लीमा शनिबार पहिरो जाँदा स्थानीय३५ वर्षीया तुला बटालाको ज्यान गएको हो । 'भैँसी गोठाला गएका बटालाको पहिरोमापुरिएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक...
मन्त्रालयबाटै साढे २ करोड जरिवाना तिराउने फाइल गायब
श्यामसुन्दर पुडासैनी
असार २१, २०७७
काठमाडौं । एकातिर सरकारी खर्चमा अनियमितता ह्वात्तै बढेको छ भने अर्कोतिर राजश्व अपचलन पनि बढ्दो छ । सरकारी संयन्त्रमा चुलिँदो विकृतिले मुलुकको अर्थतन्त्र डामाडोल बन्दै छ । यस्ता आर्थिक अराजक गतिविधि प्रभावशाली मन्त्रालयमै धेरै भेटिएका छन् । जहाँ सरकारी कर्मचारीकै...
विद्यालयमा राखिएका क्वारेन्टाइनको विकल्प खोज्दै प्रशासन
रासस
असार २१, २०७७
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले क्वारेन्टाइनका रूपमा प्रयोग गरिएका यहाँका सरकारी तथा सामुदायिक विद्यालयहरुले विकल्प खोज्न थालेको छ । प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विद्ययालय क्वारेन्टाइनमा...
‘म खान्छु म आफैँले उत्पादन गरेको तरकारी र खाद्यान्न’
नेपाल फ्ल्यास
असार २१, २०७७
सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले म खान्छु मैले उत्पादन गरेको तरकारी र खाद्यान्न अभियान चलाएकाे छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यो अभियानलाई प्राथमिताका साथ सञ्चालन गर्ने उल्लेख गरिएको छ । नगरपालिकाले बाँझो जमीनमा तरकारी र खाद्यान्न उत्पादनका लागि...
कक्षा ११ को बोर्ड परीक्षा नहुने
नेपाल फ्ल्यास
असार २१, २०७७
काठमाडौं। यस वर्ष कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने भएको छ । कक्षा ११ को परीक्षा वैशाख २१ गतेबाट सञ्चालन गर्ने तय भएको थियो । तर,कोरोना भाइरस महामारीका कारण परीक्षा हुन सकेन । अब आन्तरिक मूल्याङ्कनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिइनेछ...
बागलुङ निसीखोलाका युवकको क्वारेन्टाइनमै मृत्यु
नेपाल फ्ल्यास
असार २१, २०७७
गलकोट । क्वारेन्टाइनमा बसेका बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका एक युवकको मृत्यु भएको छ । निसीखोला२ का २९ वर्षीय युवकको क्वारेन्टाइनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । केही समय अगाडि भारतबाट...
«
1
...
267
...
533
534
535
536
537
538
539
540
541
...
637
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय