मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
नेपाल भित्रिएका सलह निष्क्रिय भएको कार्यदलको निष्कर्ष
नेपाल फ्ल्यास
असार २२, २०७७
काठमाडौं । सलह रोकथाम तथा व्यवस्थापन प्राविधिक कार्यदलले नेपाल भित्रिएका सलह निष्क्रिय अवस्थामा पुगेको निष्कर्ष निकालेको छ । असार १३, १४ र १५ गते नेपालभारत सीमा नाकाका चार ठाउँबाट सलह नेपाल प्रवेश गरेपछि त्यसको रोकथाम गर्न भन्दै गठन भएको सो...
मास्क प्रयोग नगर्दा १०० जना बढीले तिरे जरीवाना
नेपाल फ्ल्यास
असार २२, २०७७
वीरगञ्ज ।बारा प्रहरीले मास्क प्रयोग नगर्ने १०२ जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको छ । संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालय बारामार्फत प्रतिव्यक्ति एक सय जरिवानापश्चात उनीहरूलाई छाडिए जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।
बहुविवाह गर्ने फरार अभियुक्त १७ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
असार २२, २०७७
पोखरा । प्रहरीले विभिन्न दुई मुद्दामा अदालतबाट दोषी ठहर भएका दुई जनालाई पक्राउ गरेको छ । बहुविवाह मुद्दाका दोषी पोखरा महानगरपालिका२० विजयपुर बस्ने ४७ वर्षीय खड्कबहादुर गुरुङलाई प्रहरीले आइतबार पक्राउ परेका गरेको हो । गुरुङलाई कास्की जिल्ला अदालतबाट २०६० चैत...
सडक विभागका इन्जिनियर चन्द्रनारायणविरुद्ध अदालतमा मुद्दा दायर
नेपाल फ्ल्यास
असार २२, २०७७
काठमाडौं । सडक विभागका पूर्वसुपरिटेन्डेन्ट इन्जिनियर चन्द्रनारायण यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । १ करोड ८५ लाख ११ हजार ७२८ रुपैयाँ अवैध आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो । सेवा अवधिसम्म २...
कोरोना तथ्यांक : कुन प्रदेशमा कति संक्रमित ?
नेपाल फ्ल्यास
असार २२, २०७७
कठमाडाैं ।नेपालमा सोमबारसम्म कुल १५ हजार ९६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।२ लाख ५५ हजार ७२८ जनामा परीक्षण गर्दा सो नतिजा आएको हो । कोरोना संक्रमण पुष्टि भएकामध्ये६ हजार ८११ जना निको भएर घर फर्किए भने ३५ जनाले...
आत्महत्या गरेको फेसबुक लाइभ शेयर नगर्न स्वास्थ्य मन्त्रालयकाे अनुरोध
नेपाल फ्ल्यास
असार २२, २०७७
काठमाडौं । स्वास्थ तथा जनसंख्या मन्त्रालयले आत्महत्या गरेको फेसबुक लाइभ शेयर नगर्न अनुरोध गरेको छ । पछिल्लो तीन दिनमा दाङ र चितवनका दुई युवतीले फेसुबकमा लाइभ गर्दै आत्महत्या गरेका थिए । ती भिडयो सामाजिक सञ्जालमा भाइरल भएको छ । धेरैपेज...
काठमाडौं उपत्यकामा ह्वातै बढ्यो संक्रमण, कुल संक्रमितकाे संख्या २४१ जना
नेपाल फ्ल्यास
असार २२, २०७७
काठमाडौं । साेमबार देशभरि १ सय ८० जनामा कोरोना संक्रमितपुष्टि हुँदा काठमाडौंउपत्यकामा मात्र ५४जना थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसारकाठमाडौंका२४ जना, भक्तपुरका १० जना र ललितपुरका२० जनामा कोरोना पुष्टि भएको हाे । केही...
सोमबार थपिए १८० जना संक्रमित
नेपाल फ्ल्यास
असार २२, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १८०जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा थप १८०जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै कुल संक्रमितको संख्या १५ हजार ९६४जना...
मास्क नलगाई बाहिर निस्किनेलाई पक्राउ गर्न गृहकाे निर्देशन
नेपाल फ्ल्यास
असार २२, २०७७
काठमाडौं । मास्क नलगाई घरबाहिर निस्कनेलाई अबप्रहरीले पक्राउ गर्ने भएको छ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हाे । संक्रामक रोग ऐन २०२० अनुसार गृह मन्त्रालयकाे निर्देशनमा मास्क नलगाई घरबाहिर निस्कनेलाई...
नेपालमा फेसबुक लाइभ : आत्महत्याका लहरदेखि प्रहरीले बचाउन सकेकाे घटनासम्म
श्यामसुन्दर पुडासैनी
असार २२, २०७७
घटना शनिबार रातिपौने ९ बजेको हो । भरतपुर महानगरपालिका स्याउली बजारकी एक युवतीफेसबुकमा लाइभ आइन्। १९ वर्षीया विद्या पाण्डेले लाइभमा भनिन्-'कृपया मेरो लाइभ रेकर्ड गर्नुहोला ।' यति भनेर उनले खाटमाथिप्लाष्टिकको चियर राखिन् । हातमा सल लिइन् । चियरमाथिचढिन । सिलिड...
दोब्बर भाडा असुल्दै व्यवसायी, १४ किमी सडकमा ८०० भाडा
नेपाल फ्ल्यास
असार २२, २०७७
डोल्पा । डोल्पामा जीप व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन् । जिल्लामा आन्तरिक रुपमा सञ्चालन हुँदै आएका जीप व्यवसायीले सदरमुकाम दुनै आवतजावत गर्ने सर्वसाधारणबाट लकडाउनको मौका छोपी आफू खुशी भाडा असुल्न थालेका हुन् । त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीदेखि सदरमुकाम दुनैसम्म...
कोरोना परीक्षण गराउनेको भीड नियन्त्रण गर्न कठिन
नेपाल फ्ल्यास
असार २२, २०७७
काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड१९ परीक्षणका लागि आउनेको सङ्ख्या अत्यधिक हुँदा भीड नियन्त्रण गर्न कठिन भएको छ । काठमाडौं उपत्यकामा कार्यालय र पसल खुलेसँगै असार लागेदेखि नै अस्पतालमा चाप ह्वात्तै बढेको हो । कोभिड१९ को...
गहना मन परेपछि साहुको आँखामा खुर्सानीको धूलो फालेर सुन चोर्ने पक्राउ
नेपाल फ्ल्यास
असार २२, २०७७
बर्दिया सदरमुकाम गुलरिया नगरपालिका ६ स्थित अफताब सुनचाँदी पसलका संचालकको आँखामा खुर्सानीको धूलो फालेर सुनको मंगलसूत्र चोरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका ५ निवासी २२ वर्षीय रबिन चौधरीलाई मंगलसूत्र चोरीको आरोपमा पक्राउ गरेको हो । सुनको...
मास्कमाथि निगरानी, अटेरी गरे सय रुपैयाँ जरिवाना
नेपाल फ्ल्यास
असार २२, २०७७
जनकपुरधाम ।तपाईंको मास्क खोइ ? सोमबार जनकपुर नगरक्षेत्रका विभिन्न चोक र बजारमा प्रहरीले मास्क नलगाएरै घुमफिर गरिरहेका सर्वसाधारणलाई रोकेर सोधपुछ गर्दै थिए । कतिले गोजीमा मास्क राखेर हिँडेका थिए भने कति गर्मीले गर्दा मास्क नै नलगाएर हिँडेका थिए । तर,...
अस्तव्यस्त सडक, दर्जन बढी घर जोखिममा
नेपाल फ्ल्यास
असार २२, २०७७
बाजुरा । लगातारको वर्षाले बाजुरा जिल्लाको जनजीवन निकै त्रसित बनेको छ । भिरालो र पाखो जमीनका बस्तीमा पहिरोको जोखिम बढेको छ भने सडक बाटो अवरुद्ध हुँदा आवतजावत रोकिएको छ । पहिरोकै कारण दर्जनौँ बस्ती जोखिममा परेपछि जनजीवन त्रसित बनेको हो...
पत्रकारमाथि हातपात गर्नेलाई महासंघले गर्यो कारवाहीको माग
नेपाल फ्ल्यास
असार २२, २०७७
कैलाली । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशले सञ्चारकर्मीमाथि भएको हातपात र गालीगलौज गरेको घटनामा संलग्नलाई कानूनी कारवाहीको माग गरेको छ । आइतबार समाचार संकलनको लागि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पुगेका दिनेश एफएम र दिनेश खबरमा कार्यरत सञ्चारकर्मी...
मगर भाषाको पाठ्यपुस्तक प्रकाशित
नेपाल फ्ल्यास
असार २२, २०७७
सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले स्थानीय मगर भाषामा कक्षा ३ को पाठ्यपुस्तक प्रकाशन गरेको छ । सोही गाउँपालिका१ निवासी मनबहादुर बगाले मगरद्वारा लिखित उक्त पुस्तक गाउँपालिकाले प्रकाशन गरेको हो । गाउँपालिकाको आर्थिक सहयोगमा यसअघि उनले कक्षा एक र दुईका...
आजको मौसमबाट पूर्ण सतर्कता रहन मौसमविद्को सुझाव
नेपाल फ्ल्यास
असार २२, २०७७
काठमाडौं ।मौसम पूर्वानुमान महाशाखाले आजको मौसमबारे तथ्यांक सार्वजनिक गरेको छ । महाशाखाका अनुसार सोमबार दिउँसो देशभर अधिकांश क्षेत्रमा बदली रहनेछ । सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरुमा र प्रदेश १, प्रदेश २...
राससकर्मी गौतम ३० हजार नगदसहित पुरस्कृत
नेपाल फ्ल्यास
असार २२, २०७७
बलेवा । राष्ट्रिय समाचार समिति (रासस) का गलकोट प्रतिनिधि तथा धौलागिरि जागरण दैनिकका सहसम्पादक खेमराज गौतम (सुवास) पुरस्कृत भएका छन् । बागलुङ नगरपालिकाले सातौँ नगरसभाको तेस्रो बैठकमा गौतमलाई बागलुङ नगरको विकासमा योगदान पुर्याएको भन्दै नगदसहित पुरस्कृत गरेको हो । गौतमलाई...
आइतबार ६०० बढी नेपाली स्वदेश फर्किए
नेपाल फ्ल्यास
असार २१, २०७७
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि नौ अन्तरराष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र ६०० भन्दाबढी नेपाली स्वदेश फर्किएको विमानस्थलले जनाएको छ । नेपाल एयरलाइन्सले कतारको दोहाबाट १४७ नेपाली काठमाडौं ल्याएको छ । सोही एयरलाइन्स साउदी अरेबियाको दमाम,...
«
1
...
266
...
532
533
534
535
536
537
538
539
540
...
636
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय