मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
पानीकाे लागि खनेकाे इनारबाट निस्केकाे ग्यास पड्किदा घाइते
नेपाल फ्ल्यास
असार २३, २०७७
भक्तपुर ।चाँगुनारायण नगरपालिका२ हिन्दुनगरमा आज बिहान इनारमा पूजा गर्ने क्रममा ४२ वर्षीया जमुना राई जलेर घाइते भएकी छन् । भर्खरै खनेको इनारमा पूजा गर्ने क्रममा सलाइ कोर्नासाथ इनारबाट निस्केको ग्यासहितको आगोको लप्काले उनको अनुहारसहित केही भाग जलेको हो । उनको...
ओली-प्रचण्डबीचको छलफल सकियो, भोलि स्थायी कमिटी बैठक
नेपाल फ्ल्यास
असार २३, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । पछिल्लो समय पार्टीभित्र देखिएको विवाद समाधान गर्न भन्दै दुई अध्यक्षबीच बालुवाटारमा आज (मंगलबार) वान टु वान वार्ता भएको थियो । दुई...
सामुहिक बलात्कार अभियोगमा २ जना पक्राउ
नेपाल फ्ल्यास
असार २३, २०७७
कपिलवस्तु । १८ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ। कपिलवस्तु नगरपालिका२ कुदानबाट प्रहरीले आज मंगलबार पक्राउ गरेको हो । बलात्कार अभियोगमाकपिलवस्तु नगरपालिका ४ महुवा बस्ने २५ वर्षीय अब्दुल कलिम र सोही ठाउँ डालपुर बस्ने...
'कोरोना प्रभावितलाई दुर्व्यवहार गरे कारबाही'
रासस
असार २३, २०७७
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोभिड-१९ बाट प्रभावित भई क्वारेन्टाइन, आइसोलेसनमा बसेका वा डिस्चार्ज भई घर गएका व्यक्तिलाई दुर्व्यवहार नगर्न अनुरोध गरेको छ । पछिल्लोपटक क्वारेन्टाइन आसपासका समुदायले कोरोना प्रभावितलाई दुर्व्यवहार गर्ने, कोरोना जितेर घर फर्किसकेका व्यक्तिलाई समेत घृणा...
डिस्चार्ज भएकै दिन पाल्पामा युवकले गरे आत्महत्या ?
नेपाल फ्ल्यास
असार २३, २०७७
पाल्पा । पाल्पामा एक युवकले आत्महत्या गरेका छन् । रम्भा गाउँपालिका४, हुमिनका २० वर्षीय युवकले सोमबार राति आत्महत्या गरेका हुन् । रुपन्देहीको लुम्बिनी मेडिकल कलेजस्थित आइसोलेसन कक्षमा १५ दिन बसेर घर फर्किएकै दिन उनले आफ्नै घरमा आत्महत्या गरेका हुन् ।...
आरडीटी परीक्षण बन्द, 'इनफ इज इनफ' र सरकारबीच १२ दिनमा १२ बुँदे सहमति
नेपाल फ्ल्यास
असार २३, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड१९) को महामारी नियन्त्रण र रोकथाममा सरकारले प्रभावकारी कदम नचालेको विरोधमा अनसन बसेका युवाहरु र सरकारबीच १२ बुँदे सहमति भएको छ । सत्याग्रही युवा र स्वास्थ्य मन्त्रालयबीच सोमबार १२ बुँदे सहमति भएपछि इनफ इज इनफका सत्याग्रही...
दुई कामदारको हेलिकोप्टबाट उद्धार
नेपाल फ्ल्यास
असार २३, २०७७
खोटाङ । गाडीबाट झार्ने क्रममा मार्बलले किचेर गम्भीर घाइते बनेका दुई कामदारको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङमा बिच्छ्याउन गाडीमा ल्याइएको मार्बल झार्ने क्रममा सोही मार्बलले किचेर गम्भीर घाइते बनेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ का ३०...
राजाको दरबार पुग्ने पदमार्ग निर्माण
नेपाल फ्ल्यास
असार २३, २०७७
बागलुङ। बागलुङको ऐतिहासिक पर्यटकीय क्षेत्र कौडेको धुरी पुग्ने पदमार्ग निर्माण भएको छ । जिल्लाको बरेङ गाउँपालिका २ सिग्दीदेखि राजाको दरबारसम्मको पदमार्ग चालु आर्थिक वर्षमा निर्माण भएको हो । गाउँपालिकाले चालु आवमा पर्यटकीय गाउँ सिग्दीदेखि कौडे राजाको दरबारसम्म पदमार्ग निर्माण गरेको...
ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड, आज होला त सहमति ?
नेपाल फ्ल्यास
असार २३, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी विवाद अन्त्य गर्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज (मंगलबार) पनि छलफल सुरु भएको छ । हिजो (सोमबार) डेढ घण्टा छलफल गरेका दुई...
बिरामीहरुमा कोरोना पुष्टि भएसँगै गंगालाल अस्पतालको यस्तो सूचना
नेपाल फ्ल्यास
असार २३, २०७७
काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा भर्ना भएका सात जना बिरामीमा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएसँगै इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गरिएको छ । अस्पतालले आज (मंगलबार) सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि इमर्जेन्सीबाहेकका सेवा बन्द गरिएको...
झलनाथ खनाल र चिनियाँ राजदूतबीच एकघन्टा छलफल
नेपाल फ्ल्यास
असार २३, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवाद उत्कर्षमा पुगेका बेला नेपालका लागि चिनियाँ राजदूतको सक्रियता बढेको छ । राजदूत होउ यान्छीले बिहान नेकपा वरिष्ठ नेता झलनाथ खनालसँग झण्डै एकघन्टा भेटवार्ता गरेकी छन् । नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका...
करणी मुद्दाः किर्ते गरेको अभियोगमा वडा सचिवसहित तीन पक्राउ
नेपाल फ्ल्यास
असार २३, २०७७
लमही । किर्ते गरेको आरोपमा प्रहरीले घोराहीबाट वडा सचिव सहित तीन जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं १ का सचिव धनबहादुर केसी र वडा नं १३ का खरिदार लीलाजित नेपाली तथा वडा नं १३ कै हेल्लो टावर...
राजधानी भित्रिने सवारी पास वितरण प्रणालीमा परिवर्तन
नेपाल फ्ल्यास
असार २३, २०७७
काठमाडौं ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पास वितरण प्रणालीमा परिवर्तन गरेको छ । राजधानी भित्रिने र उपत्यकाबाट बाहिर जानेको चाप बढ्दै जाँदा कोभिड-१९ को संक्रमण दिनानुदिन बढ्दै गएको भन्दै प्रशासनले पास वितरण प्रणालीमा परिवर्तन गरेको हो । कार्यालयले अत्यावश्यक कार्यको...
विदेशीलाई नागरिकता दिलाउने प्रशासकीय अधिकृत पुर्पक्षका लागि थुनामा
नेपाल फ्ल्यास
असार २३, २०७७
झापा जिल्ला अदालतको आदेश बमोजिम जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य कारागार चलान भद्रपुर। झुटा विवरणको आधारमा भारतीय नागरिकलाई नागरिकता दिएको अभियोग लागेका झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि कारागार चलान भएका छन् । झापा...
राष्ट्रपतिको आलोचना गर्ने प्रोफेसर हिरासतमा
एजेन्सी
असार २३, २०७७
कोरोना भाइरस (कोभिड-१९) लाई लिएर राष्ट्रपति सी चिनफिङको आलोचना गरेको भन्दै चीनले एक जना प्रोफेसरलाई हिरासतमा लिएको छ । प्रोफेसर शू झान ग्रुनलाई चिनियाँ सुरक्षाकर्मीले हिरासतमा लिएका हुन् । ग्रुनका साथीहरुका अनुसार राजधानी बेइजिङस्थित घरमा सोमबार बिहान २० जना मानिसहरु...
उपत्यकामा संक्रमण बढेपछि सवारी चेकिङमा थप कडाइ
नेपाल फ्ल्यास
असार २३, २०७७
काठमाडौंउपत्यकाभित्र कोरोना संक्रमितको संकट थपिँदै जाँदा गृह मन्त्रालयले सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएको छ । सडकमा गुड्ने सवारीदेखि मानिसले सङ्क्रमणबाट जोखिन सामाजिक दूरीदेखि मास्कसमेत लगाएको नलगाएको हेर्न गृहले प्रहरीलाई निर्देशन दिइसकेको छ । गृह मन्त्रालयले सोमवार नै प्रहरी प्रधान...
मेलम्चीले सुरुङमा पानी पठाउँदा जानकारी नदिएको भन्दै हेलम्बु गाउँपालिकाको आपत्ति
नेपाल फ्ल्यास
असार २३, २०७७
सिन्धुपाल्चोक ।हेलम्बु गाउँपालिकाले निर्माणाधीन मेलम्ची खानेपानी आयोजनाअन्तर्गत सुरुङमा पानी हाल्दागाउँपालिकालाई जानकारी नदिइएको भन्दै आपत्ति जनाएको छ । गाउँपालिकाले सोमबार एक विज्ञप्ति जारी गर्दै मेलम्ची खानेपानी आयोजनाले स्थानीय सरकारसँग समन्वय नगरेको भन्दै ध्यानाकर्षण भएको जनाएको हो । गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन...
नगरपालिकाले दियो दुई महिनाको भाडा छुट
नेपाल फ्ल्यास
असार २३, २०७७
तनहुँ । व्यास नगरपालिकाले भाडामा लगाइएका पसल कवलको दुई महिनाको भाडा छुट दिने भएको छ । कोभिड१९ को जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीले व्यवसायीहरू मर्कामा परेकाले नगरपालिकाअन्तर्गत पसल कवल भाडामा बस्नेहरुलाई चैत र वैशाख गरी दुई महिनाको भाडा छुट दिने...
अपराध महाशाखाको सेवा बानेश्वरबाट
नेपाल फ्ल्यास
असार २२, २०७७
काठमाडौं ।नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको सेवा बानेश्वरबाट दिन सुरु गरिएको छ । काठमाडौं महानगरपालिका१२ टेकुबाट दिँदै आएको सेवा अब वडा नं ३१ मीनभवन बानेश्वरबाट दिन सुरु गरिएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार टेकुमा नयाँ भवन निर्माण सुरु गरिएकाले...
बहिनी करणी गर्ने दाजु पक्राउ
नेपाल फ्ल्यास
असार २२, २०७७
काठमाडौं । बहिनी बलात्कार गरेको आरोपमा १७ वर्षे दाजु पक्राउ परेका छन् । ओखलढुंगाका एक युवक आफ्नै बहिनी (काकाकी छोरी)जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् । जबरजस्ती करणी गर्ने दाजुलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको ओखलढुंगा प्रहरीले जानकारी दिएको छ...
«
1
...
266
...
531
532
533
534
535
536
537
538
539
...
636
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय