मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
घाँस काट्न गएकी महिलाको बीभत्स हत्या
नेपाल फ्ल्यास
असार २५, २०७७
संखुवासभा । धर्मदेवी नगरपालिका९ मुलगाउँ जंगलमा घाँस काट्न गएकी एक महिलाकाे बिहीबार बीभत्स हत्या भएकाे छ । बुधबार दिउसो घाँस काट्न गएकीमनमाया जिमीको घर नआएपछि श्रीमान रुद्र जिमी र छोरा खोजी गर्दै मुलगाउँको जंगलमा पुग्दा उनीहरूले मृत अवस्थामा फेला पारेका...
सुनले लेखेको बुद्ध धर्मग्रन्थ बिक्री गर्न खोज्ने ६ जना पक्राउ
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । प्रहरीले बिहीबार ६ जनालाई पक्राउ गरेको छ । बुद्ध धर्मग्रन्थ बिक्री हुँदै गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्रउ गरेको हो । पक्राउ पर्नेमा खोटाङका गेहेन्द्रसिंह आत्रय, काभ्रेका जनक गिरी, ओखलढुंगाका सुवासकुमार बस्नेत, हरिबहादुर लामिछाने, काठमाडौंका राजेन्द्रबहादुर...
'संक्रमितको संख्या घट्दैमा जोखिम घट्दैन, हेलचक्र्याईं नगर्नू'
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं ।नेपालमा कोरोना संक्रमण दर घट्दै गए पनि जोखिम उत्तिकैरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना संक्रमितको संख्या घट्दै गएको, तर बच्ने उपायको बेवास्ता गरेर हिँड्यौं भने पुनः अवस्था भयावह हुने भएकाेले सचेत रहन...
ट्रकले ठक्कर दिँदा एक व्यक्तिको निधन
नेपाल फ्ल्यास
असार २५, २०७७
लुम्बिनीमा ट्रकलेठक्कर दिँदा एक पदैलयात्रीको मृत्यु भएको छ । पर्साबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु१ ख ७७७० नम्बरको मिनि ट्रकले सोही स्थानमा बस्ने पैदलयात्री वर्ष ८ को शिव लोधलाईठक्कर दिँदा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीलेसो ट्रकको ठक्करबाट गम्भीर घाइते...
पहिरो अपडेट : बेपत्ता २० जनाको पहिचान खुल्यो
नेपाल फ्ल्यास
असार २५, २०७७
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-५ जम्बु र भोटेकाेसी गाउँपालिका ५ बुलकोटेमा गए रातिको बाढीपहिराेमाबेपत्ता २० जनाको पहिचान खुलेको छ । प्रहरीका अनुसारजम्बुका भीमबहादुर वाइवा, चीनमाया वाइवा, लीलामाया वाइवा, पासाङडोल्मा वाइवा, निमाडोल्मा वाइवा, लक्ष्मण वाइवा, सुनमाया वाइवा, जनकबहादुर थिङ, सवीना तामाङ,...
शान्तिपूर्ण सुरक्षा अनिवार्य र उत्कृष्टतामा ध्यान दिन गृहमन्त्रीकाे निर्देशन
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । आज गृहमन्त्रालयमा भएको एक कार्यक्रममा गृहमन्त्री थापाले महानिरीक्षक क्षत्रीको कार्यकाल शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्न उत्कृष्ट हुने विश्वास व्यक्त गरे...
मोहनाको अभिव्यक्तिप्रति मानव अधिकार आयोगकै आपत्ति
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आफ्नै सदस्य मोहना अन्सारीको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ । आयोगका अध्यक्ष अनुपराज शर्माले निवर्तमान सांसद सरिता गिरीको पक्षमा आयोगकी सदस्य मोहना अन्सारीबाट सार्वजनिक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । सदस्य अन्सारीले मंगलबार समाजवादी...
काठमाडौं उपत्यकाका थप ५ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौैं। बिहीबार काठमाडौं उपत्यकामाथप ५ जनाकोरोना संक्रमित थप भएकापुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंउपत्यकामा थप ५ जनामा कोरोना पोजिटिभ देखिएको जानकारी दिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसारत्रिवि शिक्षण...
ग्लोबल आईएमईका सीईओ कुँवरले दिए राजीनामा
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) पर्शुराम कुँवर क्षत्रीले पदबाट राजीनामा दिएका छन् । उनले केहीसाता पहिले नै पदबाट राजीनामा दिएकाे भए पनिबिहीबारमात्रै बाेर्डले स्वीकृत गरेको छ । तत्कालिन दुई ठूला वाणिज्य बैंक (ग्लोबल आइएमई बैंक र जनता...
आज पाँच हप्तायता कै कम संक्रमित, बुधबार १०८ जना मात्र संक्रमित
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १०८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १०८जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै कुल संक्रमितको संख्या १६ हजार...
काठमाडौंमा घर खाली हुन थाले, कोठाभाडा पनि सस्तो हुँदै
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । कोरोना संक्रमण सुरू हुनुअघि काठमाडौं उपत्यकामा कोठा पाउन साह्रै कठिन थियो । तर, लकडाउन भएको १ सयभन्दा धेरै दिन भएपछि काठमाडौं उपत्यकामा पसल र कोठाहरु खाली हुन थालेका छन् । कोरोनाको कारणले व्यापार नभएको र भाडामा बस्नेहरुको पनि...
नयाँ नक्साको विरोध गर्दै भारतले कूटनीतिक नोट पठाएको खुलासा
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । नेपाल सरकारले लिम्पियाधुरालिपुलेककालापानीसहित समेटेर जारी गरेको नयाँ नक्साप्रति असहमति जनाउँदै भारतले कूटनीतिक नोट पठाएको खुलासा भएको छ । नेपाल सरकारले गत जेठ सात गते कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालको आधिकारिक (राजनीतिक एवं प्रशासनिक) नक्सा सार्वजनिक गरेको थियो...
उद्धारमा कुनै कसर बाँकी राखिने छैन : डोरमणि पौडेल
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको भीषण बाढी तथा पहिराेमा परी भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् । आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले खोजी तथा उद्धारलाई द्रुत र प्रभावकारी बनाउन प्रदेश...
बाह्रबिसेका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढीपहिरोमा घाइते भएका चार जनालाई काठमाडौँ ल्याइएको छ। बिहीबार बिहान बाढीसँगै आएको पहिरोमा परेर घाइते भएकामध्ये चार जनालाई काठमाडौँ ल्याइएको हो । शुवेश तामाङ र सविता बस्नेतलाई कैलाश एयरको हेलिकोप्टरमा र फुर्वा तामाङ र १०...
राजधानीमा कोरोना संक्रमित बढेपछि घट्यो चहलपहल
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडाैंका दुई नगरपालिकामा बुधबारकोरोना सङ्क्रमित पुष्टि भएपछि यस क्षेत्रको चहलपहल घटेको छ । कागेश्वरी मनोहरा नगर अस्पताल मूलपानीबाट यही असार २२ गते स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा दुईजनामा पोजेटिभ पुष्टि भएको हो । पीसीआर विधिबाट परीक्षणका...
‘एक कृषक, एक दुहुनो गाईभैँसी’
नेपाल फ्ल्यास
असार २५, २०७७
कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले दूधलाई दैनिक आयआर्जनको माध्यम बनाउन एक कृषक, एक दुहुनो गाईभैँसी कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि पशुपालक कृषक समूहलाई गोठ निर्माण तथा भकारो सुधार कार्यका लागि अनुदान उपलब्ध गराउने नीति लिइएको छ ।...
थापालाई दर्ज्यानी चिह्न प्रदान, 'बर्दीमा दाग लगाए निर्मम कारवाही'
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त प्रहरी महानिरीक्षक(आइजिपी) शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । यसअघिका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे उमेरहदका कारण गएरातिदेखि अवकाश लिएकाले सरकारले उनलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो । गृह मन्त्रालयमा आज...
बालिकाको शव फेला, सँगै नुहाउन गएका दाजु नियन्त्रणमा
नेपाल फ्ल्यास
असार २५, २०७७
कञ्चनपुरको भीमदत्त नगरपालिका१३ का १४ वर्षीया बालिका नेहा सुनारको शव आज बिहान स्थानीय खोलामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बिहिबार बिहान स्थानीय खोलामा हराएकी बालिका सुनारको शव फेला परेको बताए ।...
हत्या आरोपी जेलबाट हत्कडीसहित भागे
नेपाल फ्ल्यास
असार २५, २०७७
कैलालीमा हत्या आरोपी युवक प्रहरी थुनाबाट हत्कडीसहित भागेका छन् । हजुरआमाको हत्या आरोपमा पक्राउ परेका चुरे गाउँपालिका वडा नम्बर ६ भावरका २३ वर्षीय गणेशबहादुर ऐर बुधबार राति हत्कडीसहित थुनाबाट भागेका हन् । कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले ईलाका...
डुबानमा जनकपुरका अधिकांश गाउँ
नेपाल फ्ल्यास
असार २५, २०७७
जनकपुरधाम ।गएराति परेको वर्षाका कारण जनकपुरको अधिकांश ठाउँ डुबानमा परेको छ । नगर क्षेत्रभित्र पानीको निकास नभएकै कारण अधिकांश ठाउँ डुबानमा परेको हो । गत वर्ष जनकपुर नगरक्षेत्रभित्र एसियाली विकास बैंक (एडिबि) को सहयोगमा निर्माण भएको सडकमा पानीको उचित व्यवस्थापन...
«
1
...
264
...
527
528
529
530
531
532
533
534
535
...
634
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय