जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
भू–उपग्रहसम्बन्धी अध्ययन गर्न विभिन्न देशका नौवटा कम्पनीको आवेदन
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं ।नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि नौवटा कम्पनीले आशयपत्र बुझाएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले गत मङ्सिरमा पुरानो प्रस्ताव रद्द गरेर भूउपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन मोडालिटीको नीति तय गर्न नयाँ प्रस्ताव आह्वान गरेको...
सुब्बामा ८४३ जनाका लागि जागिर खुल्यो
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं । लोक सेवा आयोगले नायब सुब्बा (नासु) पदमा ८४३ जनाका लागि विज्ञापन खुलाएको छ । खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गर्ने गरी लोक सेवाले बुधबार नासु -अप्राविधिक) पदमा विज्ञापन प्रकाशित गरेको हो ।...
प्रदेश सुशासन केन्द्रको निर्देशकमा पोखरेल
नेपाल फ्ल्यास
पुस २९, २०७७
वाग्मती । वाग्मती प्रदेश सरकारले प्रदेश सुशासन केन्द्रको निर्देशकमा दोलखाका विमल पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । मङ्गलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले चार वर्षे कार्यकालका लागि पोखरेललाई निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा...
खैरो हिरोइनसहित तीनजना पक्राउ
नेपाल फ्ल्यास
पुस २९, २०७७
कञ्चनपुर । प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित कञ्चनपुरका तीन जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर क्षेत्रीय अनुसन्धान (आरआइटी) बाट खटिएको टोलीले भीमदत्त नगरपालिका१८ बाट एक र बेदकोट नगरपालिका९ बाट दुई जनालाई खैरो हिरोइनसहित...
अर्धवार्षिक अवधिमा ९०७ जनालाई नागरिकता वितरण
नेपाल फ्ल्यास
पुस २९, २०७७
रुकुम । जिल्ला प्रशासन कार्यालय (रुकुमपूर्व) ले ६ महिनाको अवधिमा ९०७ जनालाई नयाँ नागरिकता वितरण गरेको छ । कार्यालयले यस आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ४६५ महिला र ४४२ पुरुषलाई नयाँ नागरिकता वितरण गरेको हो । गएको आर्थिक वर्षमा भने एक...
यस्तो छ आज बिहानैदेखि देशभरको मौसम
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभर मौसमको गतिविधबिारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसममा सामान्य बदली भई केही पहाडी क्षेत्रमा चिसो महसुस भएको छ । त्यस्तै, दिउँसो पनि प्रदेश १, प्रदेश...
नयाँ पाठ्यक्रम लागू गराउने निर्णयविरुद्ध परेकाे रिट खारेज
नेपाल फ्ल्यास
पुस २८, २०७७
विद्यालय शिक्षामा नयाँ पाठ्यक्रम लागू गराउने नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रको निर्णयविरुद्ध परेको रिट निवेदनसर्वाेच्च अदालतले खारेज गरेको छ । यो आदेशसँगै कक्षा ११ मा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षालाई यसै शैक्षिक सत्रबाट कार्यान्वयन गर्न बाटो खुलेको छ ।न्यायाधीश प्रकाशकुमार...
पूर्वमन्त्री विष्टलाई मातृशोक
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौ । पूर्वश्रममन्त्री गोकर्ण विष्टलाई मातृशोक परेको छ ।उनकी आमाको ९० वर्षको उमेरमा गुल्मीको इस्मास्थित घरमा मंगलबार निधन भएको हो ।
एकैदिन गैँडा, चरीबाघ र बाघको मृत्यु
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टाकाे अवधिमा नेपालकाे विभिन्न स्थानमा चरीबाघ, गैँडाकाे केटो र बाघकाे मृत्यु भएकाे छ । तनहुँको बन्दीपुर गाउँपालिका१ बेलभञ्ज्याङबाट घाइते अवस्थामा उद्धार गरिएको चरीबाघको मृत्यु भएको छ । यही पुस २१ गते घाइते अवस्थामा उद्धार गरिएको बाघको...
घूससहित प्रहरी हवल्दार पक्राउ
नेपाल फ्ल्यास
पुस २८, २०७७
घूस लिएकाे अभियोमा तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत एक प्रहरी हवल्दार पक्राउ परेकी छन् । ईलाका प्रहरी कार्यालय, बेलचौतारामा कार्यरत प्रहरी हवल्दार शान्ति भण्डारीलाईअख्तियार दुरूपयोग अनुसन्धान आयोगकाे टोलीले१० हजार घुस रकमसहित पक्राउ गरेकाे हाे । उनले घुस रकम...
संसद् विघटनलाई लिएर जसपा पनि दुई धार
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं ।संसद विघटनालई लिएर जसपा दुई धारमा विभाजन भएको छ ।पुस ५ मासंसद् विघटन गरेसँगै सो विषयलाई लिएर प्राय: सबै राजनीतिक दल दुई धारमा विभाजित भइरहेका बेला जसपादुई धारमा विभाजन भएको हो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षधर नेताहरुले...
पछिल्लो २४ घण्टामा ७ स्थानमा आगलागी, २ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
पुस २८, २०७७
गएको २४ घण्टामा देशका विभिन्न सात स्थानमा भएको आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बर्दिया, झापा, रोल्पा, प्युठान, महोत्तरी, मोरङ र सल्यानमा आगलागी भएको हो । बर्दियाको बारबर्दिया नगरपालिमा५ धोबियामा...
एटीएम बुथ तोडफोड गर्ने पक्राउ
नेपाल फ्ल्यास
पुस २८, २०७७
सुनसरी । धरान उपमहानगरपालिका-१२ स्थित एनआईसी एशिया बैंकको एटीएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा कोसीगाउँपालिका-३ बस्ने २३ वर्षीय सुभान मनसुरीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । एटीएम बुथ तोडफोड गर्ने प्रयास गरेको भन्ने सो बैंकबाट प्राप्त हुन आएको...
एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा एक जना पक्राउ
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं ।एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । मंगलबार सुनसरीको धरान उपमहानगरपालिका१२ माएनआइसी एशिया बैंकको एटिएम बुध तोडफोड गर्ने प्रयसा गरेको अभियोगमाकोशी गाउँपालिका३ बस्ने २३ वर्षीय सुभान पक्राउ परेका हुन् । मनसुरी जिल्ला प्रहरी...
युनिसेफ र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको समन्वयमा सिकाइ निरन्तरता अभियान शुरु
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं । नेपाल शिक्षक महासङ्घ, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घलगायत संस्थाको सहकार्यमा कोभिड१९ पछिको विषम स्थितिलाई ध्यान दिई सिकाइ निरन्तरता अभियान शुरु भएको छ । संयुक्त राष्ट्रसङ्घीय बाल विकास कोष (युनिसेफ) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको समन्वयमा गरिएको...
एकपटक कोरोना संक्रमित भएकामा कम्तिमा एक लक्षण
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं ।कोभिड१९ को संक्रमण भएर अस्पताल भर्ना भएका अधिकांश बिरामीमा कोरोनाका लक्षण अझै देखिँदै आएका छन् । चिनियाँ सहर वुहानमा १७ सयभन्दा बढी संक्रमितमा गरिएको अध्ययनमा कम्तिमा ७६ प्रतिशतमा अस्पतालबाट डिस्चार्ज भए पनिअझै कम्तिमा एउटा लक्षण देखिँदै आएको बताइएको छ...
चिकित्सा शिक्षा आयोगले निर्धारण गर्यो स्नातकोत्तर तहको शुल्क
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं ।चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको शुल्कनिर्धारण गरेकोछ । आयोगले एक सूचना जारी गरी शुल्क निर्धारण गरेको जानकारी दिएकाे हो । आयोगले एमडी/एमएस क्लिनिकलको अध्ययन गर्न २२ लाख ९९ हजार रुपैयाँ तोकेको छ । एमडी/एमएस बेसिक साइन्स ननक्लिनिकलको लागि १०...
चितवनमा चार वर्षीय भाले बाघको मृत्यु
नेपाल फ्ल्यास
पुस २८, २०७७
चितवन । कालिका नगरपालिका१ मा रहेको चतुर्मुखी सामुदायीक वनमा भाले बाघ मृतावस्थामा भेटिएको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार सामुदायिक वनबाट काठ निकासी गर्ने स्थान नजिक कागतीको झाङमा अन्दाजी चार वर्षको भाले बाघ मृतावस्थामा भेटिएको हो...
बिन्दवासिनी म्युजिककी अध्यक्ष लिना पक्राउ
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं । बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छन् । प्रतिलिपि अधिकार(कपि राइट) उल्लंघन गरेको आरोपमा उनी पक्राउ परेकी हुन् । महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई सोमबार पक्राउ गरेको हो । गायक प्रमोद खरेललगायत केही कलाकारहरूले...
आगलागीबाट बृद्धको मृत्यु
नेपाल फ्ल्यास
पुस २८, २०७७
दमक । झापा दमक ३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागीमा जलेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति अचानक आगलागीमा परेर मृत्यु हुनेमा शिविरको सेक्टर नं डि ४, छाप्रा नं ३२५ बस्ने ६० वर्षीय देशमान राई...
«
1
...
130
...
260
261
262
263
264
265
266
267
268
...
500
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय