मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु
नेपाल फ्ल्यास
पुस २८, २०७७
बाजुरा । बाजुराको बडीमालिका नगरपालिका९ चौराटी खेतमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका४ छापुका ६० वर्षीय धननाथ योगी रहेका छन् । उनीको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको जिल्ला प्रहरी...
स्रोत नखुलेको ३७ लाख नगदसहित एक पक्राउ
रासस
पुस २८, २०७७
काठमाडौं ।प्रहरीले स्रोत नखुलेको ३७ लाख रूपैयाँ नगदसहित एक जनालाई पक्रेको छ । चितवन माडीका २६ वर्षीय रामकुमार गुरुङलाई सोमबार प्रहरीले सो रकमसहित पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग नागढुंगाले चितवनबाट काठमाडौं आउँदै गरेको बा. ३ख ९१३९ नम्बरको हाइस...
माैसम : तीन दिनसम्म वर्षाको पूर्वानुमान
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौ| .आज दिउँसोबाट तीन दिनसम्म वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभाव हटेसँगै मुलुकभर मौसममा उल्लेख्य बदलको अवस्था नरहे पनि आज दिउँसोदेखि बिहीबारसम्म मुलुकका विभिन्न प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ...
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
नेपाल फ्ल्यास
पुस २७, २०७७
मकवानपुर । हेटौँडा उपमहानगरपालिका-५ स्थित कान्तिलोकपथ सडकखण्डमा सोमबार साँझ भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, दुर्घटनामा परी हेटौँडा६ निवासी आशिष श्रेष्ठको मृत्यु भएको हो । प्रदेश ३०३००१ प ४०२० नं. को मोटरसाइकललाई...
माघीको अवशरमा कैलारीमा ३ दिन बिदा
नेपाल फ्ल्यास
पुस २७, २०७७
थारू समुदायको माघी पर्वको अवसरमा कैलालीको कैलारी गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले पुस २९, माघ १ र २ गते गरी ३दिन बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले जानकारी दिए । अध्यक्ष चौधरीले...
कोरोना सङ्क्रमितको उद्धार गर्न हेली चार्टर
नेपाल फ्ल्यास
पुस २७, २०७७
हुम्लाको सिटिजन बैंक शाखा कार्यालय सिमकोटमा कार्यरत एक जना कोरोना सङ्क्रमितको आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बैंकमा कार्यरत पाँच कर्मचारीलाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा दुईमा कोरोना देखिएपछि एकको अवस्था जटिल भएको जिल्ला बाहिर हेलिकप्टरमार्फत उद्धार गरीएको जिल्ला अस्पताल...
अब हरेक नेपालीले घरबाटै लगानी कोषमा बचत गर्न पाइने, पेन्सनकाे समेत सुविधा
नेपाल फ्ल्यास
पुस २७, २०७७
नागरिक लगानी कोषले नागरिक पेन्सन योजनाको अनलाइन रजिष्ट्रेसन सेवा सुरु गरेको छ । अनलाइन रजिष्ट्रेसन सेवाको सुरुवातसँगै यसमा सहभागी हुन चाहनेले कोषको कार्यालयमा आउन नपर्ने भएको छ । साथै घण्टौं लाइन लाग्नु नपर्ने नागरिक लगानी कोषका सूचना अधिकारी उद्धव सिलवालले...
बाघको छालासहित ३ जना पक्राउ
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिका-३१ शंखमुलबाट १ थान बाघको छालासहित भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१५ बस्ने दोलखा जिरी नगरपालिका-६ घर भएका ४८ वर्षीय जय बहादुर जिरेल समेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर...
कोरोनाले रोकेन नुवाकोटमा गोरु जुधाउने मेला
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं ।माघे सङ्क्रान्तिमा नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाइ मेला हुने भएको छ । आयोजकका अनुसारमेलामा जिल्लाभरका चार स्थानमा ३१ हल गोरु जुधाइनेछ । जिल्लामा गोरु जुधाउने चर्चित स्थान तारकेश्वर गाउँपालिका३ तारुकामा सबैभन्दा धेरै १७ हल गोरु जुधाइनेछ । विदुरमा आज...
घूस नलिने ट्राफिक प्रहरी पुरस्कृत
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले १८ प्रहरीलाई पुरस्कृत गरेको छ । ट्राफिक नियम उल्लङ्घनका क्रममा आर्थिक प्रलोभनमा नपरी घूस फिर्ता गर्ने १८ ट्राफिक प्रहरीलाई महाशाखाले पुरस्कृत गरेको हो । महाशाखाका अनुसारट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई नियमानुसार कारबाही गर्ने क्रममा...
लाइसेन्सको लिखित र ट्रायल परीक्षा अनिश्चितकालका लागि स्थगित
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं । यातायात व्यवस्था विभाग बागमती प्रदेश अन्तरगतको चाबहिल यातायात कार्यालयले अनिश्चितकालका लागि लाइसेन्सको लिखित र ट्रायल दुबै परीक्षा स्थगित गरिएको जनाएको छ । आज (सोमबार) एक सूचना जारी कार्यालयले परीक्षा निगरानीका लागि ट्राफिक प्रहरी नखटाइएकाले सोमबारदेखि अर्थात् आजदेखि नै...
सिंहदरवारको पश्चिम गेट अगाडि झडप
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं । सिंहदरवारको पश्चिम गेट अगाडि झडप भएको छ । पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले निकालेको र्यालीका क्रममा भद्रकालीमा प्रहरीसँग धकेलाधकेल भएको हो । पृथ्वीनारायण शाहको शालिकतर्फ जाँदै गरेको जुलुसलाई सुरक्षाकर्मीले रोकेका छन्।प्रहरीले...
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी आन्दोलनमा
नेपाल फ्ल्यास
पुस २७, २०७७
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी आन्दोलनमा उत्रिएकाछन् । कोरोना महामारीमा पढाइ नभएकोले अनलाइनको माध्यमबाट मौका परीक्षा दिन पाउनुपर्ने, सो अवधिको शुल्क मिनाहा गरिनुपर्ने, तत्काल हाइड्रो इन्जिनियरको सम्बन्धन लिएर परीक्षा लिनुपर्ने लगायतका माग राखी दुई दिनदेखि विद्यार्थीले आन्दोलन थालेका हुन् ।...
युवतीलाई श्रीलंकामा बेच्ने अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
पुस २७, २०७७
झापा। गैरकानुनी रुपमा श्रीलंका पुर्याई मानव बेचबिखनमा संलग्न रही फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा बुद्वशान्ती गाउँपालिका २ घर भएका ४१ वर्षीय अमृत नेपाल भन्ने अमृत बहादुर विश्वकर्मा रहेका छन् । प्रहरी प्रधान कार्यालय मानव...
एकता दिवसको अवसरमा गोरखाका पाँच स्थानीय तहमा सार्वजनिक बिदा
रासस
पुस २७, २०७७
गोरखा ।दुई सय ९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखाका पाँच वटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। आधुनिक नेपाल एकीकरणका नायक तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मथलो समेत रहेको जिल्लाको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, अजिरकोट गाउँपालिका,...
वडाध्यक्षले मापदण्ड विपरीत क्रसर राख्न खोजेपछि स्थानीय विरोधमा उत्रिए
नेपाल फ्ल्यास
पुस २७, २०७७
कपिलवस्तु ।वाणगंग नगरपालिका५, लोहरीबगिया वैकुण्ठपुरमा वाणगंगा नगरपालिकाका वडाध्यक्ष सहितको समूहले मापदण्ड विपरीत क्रसर उद्योग सञ्चालन गर्न लागेपछि स्थानीयले विरोध गरेका छन् । नदीदेखि १ सय मिटर र बस्तीदेखि २ सय मिटर दूरीमा उद्योग स्थापना गर्न लागेपछि स्थानीयले काम रोक्न दबाब...
आज २९९औँ पृथ्वीजयन्ती मनाइँदै
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं । आज पुस २७ गते राष्ट्रिय एकता दिवस अर्थात्२९९औँ पृथ्वीजयन्ती दिवस । राष्ट्रिय एकता दिवस मूल समारोह समितिले विभिन्न कार्यक्रम गरेर मनाउँदै छ ।हरेक वर्षपुस २७मा पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गरी सम्मानस्वरुप यो दिवस मनाइन्छ । १७७९ साल पुस...
सोमबार तापक्रम २४ डिग्री सेल्सियस पुग्ने
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं ।मौसम जाँडोयाम भए पनि केही दिनयता जाँडो महसुस गर्न थालिएको छ ।दिउँसोको अधिकतम तापक्रम बढेपछि गर्मी अनुभव गरिएको हो। शनिबार तापक्रम २२ दशमलव ४ डिग्री सेल्सियस पुगेको थियो ।त्यसैगरी आइतबार तापक्रमअधिकतम तापक्रम २३ डिग्री सेल्सियस पुगेको छ । मौमस...
सुदीक्षा-उमेश शंकास्पद मृत्यु प्रकरण : दिदी पनि अनुसन्धानको दायरामा
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं । काठमाडौंको टोखास्थित ग्रीन भिल्ला कोलोनीमा ३३ वर्षीया सुदीक्षा गिरी र उनका श्रीमान् उमेश केसी मृत भेटिए । शुक्रवार राति पौने ९ मा उनीहरुको शव भेटिएको हो । काठमाडौं प्रहरी प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी अशोक सिंहका अनुसार, हालसम्मको...
कंगोमा सैनिक जवान कुटपिट प्रकरण : तीन क्याप्टेनसहित नौ सैनिक कारबाहीमा
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं ।कंगोमा शान्ति मिशनमा खटिएका नौ सैनिक कारबाहीमा परेका छन् । एक सैनिक जवानलाई ६ महिना कैदसहित भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरी वर्खास्त गरिएको सैनिक मुख्यालयले जनाएको छ । त्यसैगरी तीन जना अधिकृत (क्याप्टेन) को एक वर्ष बढुवा रोक्का...
«
1
...
131
...
261
262
263
264
265
266
267
268
269
...
501
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय