जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
माघे सङ्क्रान्तिमा ३५ हल गोरु जुधाइयो
नेपाल फ्ल्यास
माघ ०२, २०७७
नुवाकोट ।नुवाकोटका विभिन्न ठाउँमा यस वर्षको माघे सङ्क्रान्तिमा ३५ हल गोरु जुधाइएको छ । माघे सङ्क्रान्तिमा गोरु जुधाउने मेलालाई पछिल्लो समय व्यवस्थित रूपमा जिल्लाका विभिन्न ठाउँमा जुधाउन थालिएको छ । बिहीबार तारकेश्वर गाउँपालिका३, तारुका, विदुर नगरपालिका१० बेत्रावती, पञ्चकन्या गाउँपालिका३ घलेगाउँ,...
आज भूकम्प सुरक्षा दिवस मनाइँदै
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौं । बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा भन्ने मूल नाराका साथ २३औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज मनाइँदै छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह मध्यपुर थिमि नगरपालिकाको कुमारी मन्दिर परिसर बोडेमा आयोजना गरिएको छ ।...
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
माघ ०२, २०७७
महेन्द्रनगर । गए राति मोटरसाइकल एक आपसमा ठोक्किँदा कञ्चनपुरको कृष्णपुरमा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्र्तगत यहाँको कृष्णपुर नगरपालिका५ आम्खैयामा दुर्घटना हुँदा दुई जनाको मृत्यु र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुर्घटनामा...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसम फेरबदल भइ केही स्थानमा चिसो र केही स्थानमा घाम लाग्ने छ । त्यस्तै, दिउँसो पनि प्रदेश १,...
आज २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस
नेपाल फ्ल्यास
माघ ०२, २०७७
१९९० माघ २ गते दिउसो २बजेर २४ मिनेटमाभूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । बुहप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा नाराका साथ दिवस मनाउन लागिएको हो । विसं...
उद्योग वाणिज्य सजिव घिमिरेद्वारा राजीनामा
नेपाल फ्ल्यास
माघ ०१, २०७७
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले राजीनामा दिएका छन् । अनिवार्य अवकाशकाे अघि उनले राजीनामा दिएक हुन् । आउँदो माग ८ गते अनिवार्य अवकाशमा जान लागेका सचिव घिमिरेले राजीनामा दिएकाे मन्त्रालयले जनाएकाे छ । मन्त्रालयको उद्योगतर्फ सचिव रहेका...
नागढुङ्गाबाट लागूऔषधसहित १ जना पक्राउ
नेपाल फ्ल्यास
माघ ०१, २०७७
प्रहरीले नागढुङ्गाबाट लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रागिरि नगरपालिका२ नागढुङ्गामा सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना७ख २७९० नम्बरको यात्रुबाहक बस जाँचका क्रममा सिन्धुपाल्चोकका २३ वर्षीय उमेश गहतराजलाई आज बिहान पक्राउ गरेको हो । महानगरीय...
केयूमा एक उपकुलपतिका लागि ४४ जनाको दर्खास्त
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौं ।काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि४४ जनाले व्यक्तिगत विवरण पेस गरेका छन् । उपकुलपति नियुक्तका लागिगठित सिफारिस समितिले व्यक्तिगत विवरण बुझाउन सार्वजनिक सूचनामार्फत अह्यवान गरेपसँगै पुस २७ गतेभित्र ४४ आवेदन परेको हो । सो जानकारी शिशा मन्त्रालयको एक उच्च स्रोतले जानकारी...
सामूहिक बलात्कारका आरोपी पक्राउ
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौं ।सामूहिक बलात्कारको आरोपलागेका फरार आरोपी पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बैतडीको पञ्चेश्वर गाउँपालिका-४ का धर्मेन्द्र चन्दपक्राउ परेका हुन् । उनीमाथिबैतडीको पञ्चेश्वर गाउँपालिकाकी १७ वर्षीया किशोरीलाई बलात्कार गरीफरार भएको आरोप छ ।चन्दलाई कञ्चनपुर भीमदत्त नगरपालिका ऐटपुरबाट पक्राउ...
क्यान्सरपीडित डिएसपी केसीको निधन
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौं ।नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डम्बर बहादुर केसीको निधन भएको छ । बुधवार राति प्रहरी अस्पताल महाराजगञ्जमा उनको निधन भएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले जानकारी दिए । पेटको क्यान्सरबाट पीडित केसी पुस २७ मा प्रहरी अस्पतालमा भर्ना...
गुल्मीमा जन्ती चढेको जिप दुर्घटना, बेहुलासहित १३ जना घाइते
नेपाल फ्ल्यास
माघ ०१, २०७७
गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ। दुर्घटनामा बेहुलासहित १३ जना घाइते भएका छन् । कालीगण्डकी गाउँपालिका २ अर्बेनी कोटदेखि बिहेका लागि स्याङ्जाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप सोही वडामा दुर्घटना भएको हो । जिल्ला प्रहरी...
राजदूत आचार्य र भारतीय जनरल रावतबीच भेटवार्ता
नेपाल फ्ल्यास
माघ ०१, २०७७
भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतसँग भेटवार्ता गरेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीन दिने भ्रमणका लागि भारत पुग्नु केही समयअघि आचार्यले रावतसँग भेट गरेका हुन् । उक्त भेटवार्तामा दुई पक्षीय...
देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण
नेपाल फ्ल्यास
माघ ०१, २०७७
गोरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरिएको छ। मौसममा खराबी आएसँगै हेलिकप्टर आकस्मिक अवतरण गरिएको बताइएको छ । मौसममा खराबी आएपछि पालुङटार नगरपालिकामा हेलिकप्टर अवतरण गरिएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए। कांग्रेस...
मोटरसाइकल खाल्डोमा खस्दा प्रहरी जवानको मृत्यु
नेपाल फ्ल्यास
माघ ०१, २०७७
कैलाली । धनगढी उपमहानगरपालिकामा मोटरसाइकल दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ । धनगढीको मनहेरामा खाल्डोमा बिहीबार बिहान मृत फेला परेका व्यक्ति जिल्ला कारागार कैलालीमा कार्यरत प्रहरी जवान जीवन चौधरी रहेको खुलेको छ । मनहेरा क्षेत्रस्थित हुलाकी सडकमा निर्माणाधीन कल्भर्टमा...
छैटौं राष्ट्रिय योग दिवसमा योगाभ्यास
रासस
माघ ०१, २०७७
राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा आज दिवस मनाइएको छ । गरौँ योग डटेर, कोभिड जान्छ हटेर भन्ने आदर्श वाक्यका साथ प्रधानमन्त्री निवास बालुवाटारमा मनाइएको दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी भएका छन्।...
हिउँदे वर्षा नहुँदा वायु प्रदूषण अझै बढ्ने अनुमान
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडाैं । हिजोआजदेशका धेरै ठाउँको मौसम आंशिक बद्ली हुने अनुमान गरिएको छ । अहिले देशका धेरै ठाउँमा हुस्सु, कुहिरो लागेको छ । पश्चिम र मध्य तराईमा बाक्लो हुस्सु लागेको छ । यो वर्ष हिउँदे वर्षा खासै नहुँदा सुख्खासँगै वायु प्रदूषण...
देवघाटमा स्नान गर्न आउनेको कमी
नेपाल फ्ल्यास
माघ ०१, २०७७
चितवन । पवित्र तीर्थस्थल देवघाटमा स्नान गर्न आउनेहरुको यसवर्ष कमी आएको छ । गत वर्षका तुलनामा यस वर्ष भक्तजनको सङ्ख्या थोरै नै रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले जानकारी दिए । अघिल्ला वर्षहरूमा देवघाटमा स्नान गर्न आउने...
भद्रकालीको सडक बीचमै बस पल्टियो
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौं । आज बिहान राजधानीस्थित भद्रकालीको सडक बिचमै यात्रुबाहक बस पल्टिएको छ । थानकोट चन्द्रागिरी नगर यातायातको बा ३ ख ४४३७ नम्बरको बस भद्रकालीको आकाशे पुन मुनी पल्टिएको ट्राफिक प्रहरीले जनाएको छ । उक्त बसमा पाँच जना सवार मध्य एक...
आफैंले काटेको रुखले च्यापिँदा एकजनाको मृत्यु
नेपाल फ्ल्यास
माघ ०१, २०७७
गोरखा । गोरखामा आफैंले काटेको रुखले च्यापेर एकजनाको मृत्यु भएको छ । जिल्लाको भीमसेन थापा गाउँपालिका३ तान्द्राङमा बुधबार बिहान रुख काट्ने क्रममा त्यही रुखले च्यापेर पाँचथर घर भएका १८ वर्षीय उमेश राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रुख...
संविधानले सबै जाति र समुदायलाई जोडेको छ : मुख्यमन्त्री पोखरेल
नेपाल फ्ल्यास
माघ ०१, २०७७
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संविधानले सबै जाति, समुदायलाई जोडेको बताएका छन् । माघीपर्वको अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले लोकतन्त्रमा नै सबै समुदाय र वर्गका नागरिकको सम्मान स्थापित हुने भएकाले यही मान्यतालाई संवैधानिकरूपमा व्यवस्था गरेर लोकतान्त्रिक प्रणालीको...
«
1
...
129
...
258
259
260
261
262
263
264
265
266
...
499
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय