बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
राष्ट्रियसभाको आठौँ अधिवेशन बिहीबार
नेपाल फ्ल्यास
असार १६, २०७८
सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको आठौँ अधिवेशन बिहीबारदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्का सिफारिसमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा असार १७ गते अपराह्न ४ बजे अधिवेशन आह्वान गरेकी हुन् । सङ्घीय...
राष्ट्रपतिलाई मुद्दा लगाउन मिल्दैन : वरिष्ठ अधिवक्ता पन्त
नेपाल फ्ल्यास
असार १६, २०७८
वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रतिनिधिसभा विघटनका विषयमा राष्ट्रपतिलाई मुद्दा लगाउन नमिल्ने तर्क गरे। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा आज प्रधानमन्त्रीको तर्फबाट बहस गर्दै उनले राष्ट्रपतिलाई मुद्दा लगाउन नमिल्ने...
सार्वजनिक यातायातले लिन थाले तोकेभन्दा बढी भाडा
नेपाल फ्ल्यास
असार १६, २०७८
कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको दुई महिनापछि खुलेका सार्वजनिक यातायातले तोकेभन्दा बढी भाडा लिन थालेका छन् । यातायात व्यवस्था विभागको वेबसाइटमा पछिल्लो भाडा बढेको मिति २०७५ साल असोज ७ गते उल्लेख छ । तीन वर्षअघि समायोजन गरिएको भाडा...
एक बुबा र तीनै छोरा पाइलट
नेपाल फ्ल्यास
असार १६, २०७८
अरुहरूले जे सकिँदैन भन्छन्, हामी त्यो सकिन्छ, हुन्छ, गर्न सकिन्छ भन्ने ठान्छौँ। काम गर्न नचाहनेले मात्रै यस्ता तर्क गर्छन् । अगाडि बढ्न चाहनेले कहिल्यै सकिँदैन, हुँदैन, सम्भव छैन भन्दैन । नेपालमा काम गर्नुपरेपछि यस्ता तर्क गर्नेहरू भने धेरै भेटिन्छन् कुराकानीको...
राष्ट्रपतिको निर्णय अदालतले हेर्न मिल्दैन : सहन्यायाधिवक्ता रेग्मी
नेपाल फ्ल्यास
असार १६, २०७८
सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले प्रधानमन्त्री नियुक्तिका सम्बन्धमा राष्ट्रपतिले संवैधानिक रूपमा गरेको विवेकपूर्ण निर्णय अदालतले हेर्न नमिल्ने जिकिर गरे । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा आज प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका...
बाढीपीडितका लागि निर्माण हुँदै ५० घर
नेपाल फ्ल्यास
असार १६, २०७८
कालीकोटको नरहरिनाथ गाउँपालिकाका बाढीपीडितका घर निर्माण धमाधम भइरहेका छन् । विसं २०७७ असारको अविरल वर्षापछि गएको बाढीपहिरोले घर भत्काएपछि विस्थापित भएका नरहरिनाथ गाउँपालिका६ र ७ का ५० घर निर्माण हुन लागेका हुन् । स्थानीय सरकारसँगको समन्वयमा प्रदेश सरकारको बजेटमा वडा...
लौठ सल्लाका बिरुवा वितरण
नेपाल फ्ल्यास
असार १६, २०७८
स्याङजा । महाङ्काल गाउँपालिकाले यहाँका किसानलाई लौठ सल्लाका बिरुवा वितरण गरेको छ । कृषकको आयस्तर वृद्धि गराउन गाउँपालिकाले सल्लाका बिरुवा वितरण गरिएको गाउँपालिकाका कृषि शाखाप्रमुख मुरलीधर घिमिरेले बताए । उनले भने, गाउँपालिकाले माग गरेको खुला निवेदनअनुरुप हाल्ने जति सबैलाई दामासाहीले...
प्रतिनिधिसभा विघटनका मुद्दामा आज पनि सरकारी पक्षको बहस जारी
नेपाल फ्ल्यास
असार १६, २०७८
प्रतिनिधिसमा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि सरकारकी पक्षकै तर्फबाट बहस हुनेछ । सोमबारदेखि महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व सरकारी पक्षको बहस प्रारम्भ गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन...
रूपा सुनार प्रकरणमा आयोगले बोलाएपछि पुगे शिक्षामन्त्री श्रेष्ठ
नेपाल फ्ल्यास
असार १६, २०७८
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठराष्ट्रियमानव अधिकार आयोग पुगेका छन् ।रूपासुनार प्रकरणमा आयोगले बोलाएपछि उनी बुधबार बिहान आयोग पुगेका हुन्। शिक्षामन्त्री श्रेष्ठ रूपा सुनार प्रकरणमा माफी माग्न राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन्। सञ्चारकर्मीरूपा सुनारलाई जातका आधारमा कोठा नदिएको...
बालिका अपहरणका आरोपी जेल चलान
नेपाल फ्ल्यास
असार १६, २०७८
बालिकालाई अपहरण गरेको घटनाका आरोपीलाई अदालतले मङ्गलबार कारागार चलान गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश ईश्वरमणि ओझाको इजलासले सप्तरीको राजविराज२ घर भई सुनसरीको भण्टाबारीमा बस्ने ३५ वर्षीय नवीन देवलाई पुर्पक्षका लागि राजविराज कारागार चलान गरेको हो । अपहरणको खबरलगत्तै...
शुल्क तिरेर वृद्धाश्रममा बस्नुपर्ने बाध्यता
नेपाल फ्ल्यास
असार १६, २०७८
झापाकी लक्ष्मी पोखरेलको १२ वर्षको उमेरमा विवाह भयो तर विवाह भएको एक वर्षमै उनको श्रीमान्को मृत्यु भयो । विधुवा महिलाले दोस्रो विवाह गर्न नहुने तत्कालीन समाजको परम्परावादी सोचका कारण लक्ष्मी आमाबुबासँगै माइतीमा बस्दै आइन । उनलाई माइतीमा बस्दा कुनै समस्या...
गुर्जो अभियानकर्मी राजलवट सम्मानित
नेपाल फ्ल्यास
असार १६, २०७८
काठमाडौं । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने वनस्पति गुर्जोबाट बनेको चिया र धुलो देशव्यापी रूपमा निःशुल्क वितरण गर्दै आएका अभियानकर्मी कमलबहादुर राजलवटलाई सम्मान गरिएको छ । पातञ्जल योग समिति भक्तपुरले असार १५ को अवसर पारेर मङ्गलबार आयोजना गरेको...
ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु
नेपाल फ्ल्यास
असार १६, २०७८
लहान । सिरहा नगरपालिका१३ स्थित सडकमा आफैँ अनियन्त्रित भई ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्र्याक्टर चालक सोही नगरपालिका१६ निवासी २२ वर्षीय सुरज गोइत रहेको प्रहरीले जनाएको छ । स १ त ३९७२ नंको ट्र्याक्टर गए...
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
असार १६, २०७८
दमौली । मङ्गलबार रातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण लेदो माटो झर्दा म्याग्दे४ मा आज बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो । लेदो माटोका कारण १२ चक्के ठूलो गाडी...
कर्णाली प्रदेश : मन्त्रीको असार १५ ज्येष्ठ नागरिकसँग
नेपाल फ्ल्यास
असार १६, २०७८
कर्णाली । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले असार १५ ज्येष्ठ नागरिकसँग मनाएका छन् । सुर्खेत वीरेन्द्रनगरमा रहेको प्रशान्ति वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकसँग मन्त्री बुढाक्षेत्रीले असार १५ मनाएका हुन् । उनले आश्रममा रहेका २४ ज्येष्ठ नागरिकसँग दही, चिउरा खानुका साथै...
समयअगावै काम सक्ने ठेकेदारलाई सम्मान
नेपाल फ्ल्यास
असार १६, २०७८
ओखलढुङ्गा । ओखलढुङ्गामा समयअगावै काम सक्ने निर्माण व्यवसायीलाई सिद्धिचरण नगरपालिकाले सम्मान गरेको छ । आठौँ नगरसभाको अवसर पारेर नगरपालिकाले नेपाल सरकारसँग ठेक्का सम्झौता गरेर लिएको काम समयअगावै सक्ने ठेकेदारलाई दोसल्ला ओढाएर सम्मान गरेको हो । निर्वाचन क्षेत्रस्तरीय चक्रपथ (रिङरोड) को...
कृषिलाई व्यावसायिक बनाउन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री नेपाली
नेपाल फ्ल्यास
असार १५, २०७८
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले कृषिलाई आधुनिक एवम् व्यावसायिक बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव २०७८ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले प्रदेश सरकारले जग्गा चक्लाबन्दी कार्यक्रमलाई निरन्तरता दिइ व्यावसायिक कृषि...
एकैदिन १ हजार ५८९ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा
नेपाल फ्ल्यास
असार १५, २०७८
विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ५८९ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ५६४ वटा गाडी र १ हजार २५ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी...
उत्कृष्ट कृषकलाई सुनको हलो
नेपाल फ्ल्यास
असार १५, २०७८
कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले कृषि क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई सुनको हलो प्रदान गरिने बताए । १८औँ राष्ट्रिय धान दिवस२०७८ तथा रोपाइँ महोत्सवका अवसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतमा आज धान दिवस मनाउने...
डिजिटल अर्थतन्त्र निर्माणको युग सुरु : उपप्रधानमन्त्री
नेपाल फ्ल्यास
असार १५, २०७८
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले डिजिटल अर्थतन्त्र निर्माणको युग सुरु भएको बताएका छन्। मिडिया इन्टरनेसनलको आठौं वार्षिकोत्सवको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उनले पछिल्लो समयमा कोभिडपछि उत्पन्न परिसिस्थतिमा डिजिटलाईजेसनको अभ्यास बढ्दै गएको र त्यसले डिजिटल अर्थतन्त्र निर्माणमा सहयोग पुगेको बताए...
«
1
...
63
...
125
126
127
128
129
130
131
132
133
...
433
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय