बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
पहिरोपीडितको पुनर्स्थापनाका लागि प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री पौडेल
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुपाल्चोकका पहिरोपीडितको पुनर्स्थापनाका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको संयोजनमा सिंहदरबारमा आयोजित विपद् व्यवस्थापनका लागि सरोकारवालाबीच भएको छलफल कार्यक्रममा मुख्यमन्त्री पौडेलले सो धारणा राखेकोमुख्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।...
महोत्तरीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
महोत्तरी । महोत्तरीमा कोरोना भाइरस संक्रमणका कारणथप दुईजनाको मृत्यु भएको छ । मंगलबार कोरोना संक्रमण पोजेटिभ दुईजनाको मृत्यु भएको हो । मनरा सिस्वा नगरपालिका वडा नम्बर-५ बस्ने ७५ वर्षीय एक पुरुषको उपचारकालागि जिल्ला अस्पताल जलेश्वर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको...
लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट ११ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
काठमाडौं ।नेपालगंज उपमहानगरपालिका-१३ उधौपुरुवा बस्ने २२ वर्षीय ओम प्रकाश सिंहलाई २० ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित किसान इँट्टाभट्टामा जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा...
भारतको उत्तर प्रदेशमा एक पत्रकारको हत्या
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
भारतको उत्तर प्रदेशबालिया जिल्लाकापत्रकार रतन सिंहको हत्या भएको छ । ती पत्रकारको हत्या उनकै निवास बालिया जिल्ला फेपना गाउँमा भएको बताइएको छ । भारतीय प्रहरीका अनुसार पत्रकार रतन सिंहको हत्या उनको निवासमासोमबार साँझ भएको हो । हाल उनको हत्याबारेमाअनुसनधान भएको...
जनप्रतिनिधि दैलोमा पुगेपछि सङ्क्रमितका आँखामा खुसीका आँसु
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
बुटवल ।बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य सोमबार वडा १३ को होम आइसोलेसनमा बस्नुभएका रुद्र आचार्यको घरमा पुगे । कोरोना भाइरस सङ्क्रमणका कारण होम आइसोलेसनमै बसेको उनको परिवारको मनोबल बढाउन उपप्रमुख दैलोमा आएपछि आचार्य छक्क परे । उपप्रमुख आचार्यले उनलाई उच्च...
काठमाडौं उपत्यकाका तीन सिडिओ बैठकमा, निषेधाज्ञा बढ्न सक्ने
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुखको बैठक सुरु भएको छ । जारी निषेधाज्ञा सकिनु अघिल्लो दिन मंगलबार काठमाडौं,भक्तपुर ललितपुर जिल्लाका जिल्ला प्रमुखको बैठक बसेको हो । प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा निषेधाज्ञाको कार्यान्वय अवस्था समीक्षा गर्ने र भावी रणनितिबारे छलफल हुने बताइएको...
भेन्टिलेटर र आइसियु सञ्चालन गर्ने जनशक्ति अभाव
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
दाङ । कोरोना संक्रमणको लक्षण देखिएका संक्रमितको उपचार दाङमा हुन सकेको छैन । लक्षण देखिएका संक्रमितको उपचारको लागि आवश्यक पर्ने भेन्टिलेटर र आइसियु वार्ड जिल्लाका अस्पतालमा भए पनि लक्षण देखिएका बिरामीलाई बुटवल पठाउने गरिएको छ । दाङको बेलझुण्डीमा प्रदेश ५...
चट्याङबाट मरे ५०० भेंडा
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
जुम्ला जिल्लाको पूर्व क्षेत्र पातारासी गाउँपालिकाको पाटनमा चट्याङमा परेर करिब पाँच सय भेंडा मरेका छन् । बागजालेम सामुदायिक वनअन्तर्गतको ढाणखर्क मासिमसेरा भन्ने ठाउँमा सोमबार अपराह्न चट्याङ परेपछि स्थानीयवासी विष्णु बुढा, जयबहादुर बोहोरालगायत किसानका भेंडा मरेका हुन् । पातारासी ४ का...
सुदूरपश्चिमकाे दुई प्रतिशत जनसङ्ख्यामा कोरोना परीक्षण
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा गएको पाँच महिनामा आरडिटी / पिसिआर पद्धतिबाट कूल जनसङ्ख्याको दुई दशमलव एक प्रतिशत अर्थात् ५३ हजार ७४९ जनाको कोरोनाको नमूना जाँच गरिएको छ । जाँच गरिएका नमूनामध्ये सोमबारसम्म पाँच हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको...
दैनिक ढल्दै घर, थपिँदै त्रिपालको बसाइ
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
जाजरकोट । दैनिक सिमसिम पानी बर्सिन नछाड्दा बारेकोट गाउँपालिकामा सग्ला घर भकाभक भत्किन थालेका छन् । बाढीपहिराेबाट थिलथिलो भएको भूभागमा निरन्तर पानी पर्दा सद्दे घर पनि भत्किँदा दैनिक त्रिपालको बास बस्नेहरूको सङ्ख्या बढेको बारेकोटका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए ।...
फेरि घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । आज (मंगलबार) नेपाली बजारमा छापावाल सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय रुपैयाँ...
भैरहवामा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
बुटवल । रुपन्देहीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । गैडहवा गाउँपालिका३ का ५५ वर्षीय पुरुषको भीम अस्पताल भैरहवामा सोमबार राति मृत्यु भएको हो । एक साताअघि युनिभर्सल मेडिकल कलेजमा उपचाररत ती पुरुषमा चार दिनअघि कोरोना संक्रमण पुष्टि...
पेट्रोलियम पदार्थ वितरण गर्ने मुख्य डिपो नै सिल, के अब इन्धन अभाव हुन्छ ?
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
देशभर पेट्रोलियम पदार्थको वितरण गर्ने अमलेखगञ्ज डिपो सिल भएको छ । कर्मचारीहरुमा कोरोनाका संक्रमण पुष्टि भएसँगै डिपो सिल गरिएको निगमले जनाएको छ । अमलेखगञ्जमा काम गर्ने ६ र वीरगन्ज कार्यालयमा कार्यरत तीन जना कर्मचारीलाई कोरोना पुष्टि भएको निगमले जनाएको छ...
जन्मकैदको फैसला भएको २० वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
म्याग्दी। २० वर्षअघिको कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएका म्याग्दीका एक व्यक्ति पक्राउ परेका छन् । धवलागिरि गाउँपालिका३ (साविक मुना गाविस७) दरका ४४ वर्षीय चन्द्रबल घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई म्याग्दी जिल्ला अदालतको आदेशमा...
दुई प्रहरीसहित गण्डकीमा थपिए १७ संक्रमित
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
कास्की । पोखरामा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसअघि आजै (मंगलबार बिहान) पोखराका चार जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै आज बिहान पोखरामा मात्रै ११ जना संक्रमित थपिएका छन् । यसैबीच गण्डकी प्रदेशको...
पोखरामा थपिए चार संक्रमित
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
पोखरा । पोखरामा मंगलबार बिहान थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार, पोखरा महानगरका तीन वटा वडाका तीन पुरुष र एक महिलामा कोसंक्रमण पुष्टि भएको हो । मंगलबार बिहान पोखरा महानगरको वडा नम्बर...
भरतपुर प्रयोगशालामा १७ जनाको कोरोना रिपोर्ट पोजेटिभ
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
चितवन । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १२ जना महिलाछन् । संक्रमितहरुमा चितवनका १५ जना तथा मकवानपुरका र नवलपुरका दुई जना रहेका छन् । चितवनको भरतपुर महानगरपालिकाका नौ...
बाँकेमा कोरोना रोकथाम, 'सरकारको प्रयास मात्र पर्याप्त हुँदैन'
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
बाँके । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको प्रभाव मुलुकमा पर्न नदिन बाँकेवासीले सरकारले जारी गरेको सामाजिक नियम पालना गरेको पाइन्छ । महामारीविरुद्धको यो लडाइँ हाम्रै लागि हो, सबैजना मिलेर यसको पालना गरेर नै यो महामारीलाई परास्त गर्न सकिन्छ, नेपालगञ्जका प्रतिष्ठित...
पहिरोले घर पुरिँदा १९ वर्षीया पूजाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोले घर पुरिँदा बागलुङको अर्नाकोटमा एक जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका२ अर्नाकोटमा आज (मंगलबार) बिहान पाँच बजेतिर खसेको पहिरोले १९ वर्षीया पूजा परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयले पहिरो पन्छाउन जाँदा...
आजदेखि पाँचौं चरणको उद्धार, दैनिक पाँचसय नेपाली ल्याइने (तालिकासहित)
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
काठमाडौं । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती तथा उद्धार उडानको नयाँ तालिका सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार पाँचौं चरण अन्तरगत आजदेखि दैनिक पाँच सय नेपालीलाई स्वदेश फिर्ती वा उद्धार गरिने तालिका सार्वजनिक गरिएको...
«
1
...
215
...
429
430
431
432
433
434
435
436
437
...
585
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय