जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
नवलपरासीमा एकैदिन २९ संक्रमित थप
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
नवलपरासीमा आज एकैदिन पाँच स्वास्थ्यकर्मीसहित २९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) का प्रमुख गौरव ढकालका अनुसार आज प्राप्त प्रतिवेदनअनुसार थप २९ जनामा कोरोना पुष्टि भएको हो । तीमध्ये पाँच स्वास्थ्यकर्मी, एक...
बाग्मती नदीमा डुबेर तीन बालिका बेपत्ता
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
रौतहट । रौतहटमाबाग्मती नदीमा डुबेरतीनबालिका बेपत्ता भएका छन् । रौतहटका प्रहरी अनुसार गढीमाई नगरपालिका- ७ की१० वर्षकी पिंकुकुमारी मुखिया, १२ वर्षकी सुजिता कुमारी दास र १० वर्षकी चञ्चलकुमारी मुखियाबेपत्ता भएका हुन् । हाल उनीहरुको खोजीका लागिस्थानीय वासिन्दा, नेपाल प्रहरी र...
विप्लव समूहद्वारा स्काभेटरमा आगजनी, गाँउपालिका अध्यक्षलाई जनकारबाहीको धम्की
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
नुवाकोट । नेत्रविक्रम चन्द'विप्लव' समूहले नुवाकोटमा स्काभेटर आगजनी गरी गाउँपालिकाका अध्यक्षलाई जनकारबाहीको धम्की दिएको छ । समूहले जिल्लाको बेलकोटगढी नगरपालिका१३ का राजेन्द्र तामाङले सञ्चालन गर्दै आएको स्काभेटरमा आगजनी गरेको हो । म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङलाई गाउँपालिकामा आफैँले आगो लगाएको...
एकैदिन अस्पतालका ३५ जनामा संक्रमण देखिएपछि...
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काभ्रे । बनेपा नगरपालिका१३ मा वडा कार्यालयले सर्वसाधारणलाई आवत-जावतमा रोक लगाएको छ । बनेपा नगरपालिका१३ भैंसेपाटीमा रहेको स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत कर्मचारीहरुमध्ये शनिबार एकैपटक २३ जनामा कोरोना संक्रमण देखिएपछि वडा कार्यालयले सो क्षेत्रमा सर्वसाधारणलाई आवत जावतमा रोक लगाएको हो ।...
उपाध्यक्ष ढुंगेललाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
ओखलढुङ्गाको लिखु गाँउपालिका उपाध्यक्ष शान्ता ढुंगेललाई कोभिड१९ संक्रमण पुष्टि भएको छ । उनी गाउँपालिकामा कोरोना रोकथामका लागि सचेतना फैलाउन, क्वारेन्टाइन व्यवस्थापन गर्न र संक्रमितको उपचारको व्यवस्थापनमा खटिदै आएकी थिइन् । गाउँपालिकाको कामको सिलसिलामा काठमाडौंजाँदा उनको स्वास्थ्यमा समस्या देखिएको थियाे ।...
चितुवासँग भिडन्त : चितुवा मर्यो, हरिबहादुर अस्पतालमा
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
लमजुङको बेँसीशहर नगरपालिका९ स्थित साम्दी थापा गाउँमा आज बिहान मानिसलाई आक्रमण गर्ने चितुवा मारिएको छ । चितुवाले बालकमाथि आक्रमण गर्न खोजेपछि ६३ वर्षीय हरिबहादुर थापाले मरेको हो । बालकलाई आक्रमण गर्न खोजेपछि थापा चितुवासँग भिडेका थिए । भिड्ने क्रममा चितुवाको...
५२ हजार नेपाली श्रमिक फर्किए, अझै कति फर्कन चाहन्छन् ?
श्यामसुन्दर पुडासैनी
भदौ ०७, २०७७
चार्टडउडान रोकिएपछि दुबई विमानस्थलमा अलपत्र परेका नेपालीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए-३३० जहाज त्यसतर्फ उडेको छ । आजै दुबईबाट २ सय ६० भन्दा बढी यात्रु लिएर वाइडबडीसाँझ काठमाडौं आइपुग्ने छ। अहिलेसम्म पटक-पटकको चार्टड उडानबाट ४० हजार...
पञ्चमीमा नुहाउन गएकी दीपाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
कास्की । कास्कीको माछापुच्छे गाउँपालिका९ मा कस्युङ खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । आज बिहान २४ वर्षीया दीपा गौतमलाई हरितालिका तीजको पञ्चमी नुहाउन सो खोलामा जाँदा बगाएको र चार घण्टापछि मृतावस्थामा फेला पारिएको वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले जानकारी दिए...
नेपाली समाजको विशेषता अनुकरणीय : मुख्यमन्त्री पोखरेल
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विभिन्न जातजाति र समुदायले मनाउने पर्व र संस्कृतिले मुलुकमा मेलमिलाप, भातृत्व र सद्भावको वातावरण बनेको बताएका छन् । थारु समुदायको महत्वपूर्ण पर्व अट्वारीको अवसरमा आज दिएको शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले बहुभाषिक र बहुजातीय मुलुक...
महाराजगञ्ज प्रहरी वृत्तका थुनुवासहित पाँच प्रहरीमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं । महानगरीय प्रहरी वृत्तमहाराजगञ्जमा एक थुनुवासहित पाँच जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि कर्तव्य ज्यान मुद्दाका एक आरोपी (थुनुवा) मा कोरोना संक्रमण पुष्टि भएको थियो । ती अभियुक्तमा संक्रमण देखिएपछि गरिएको कन्ट्याक ट्रेसिङका आधारमा थप पाँच...
क्वारेन्टाइनमा लापरवाही : स्वास्थ्यकर्मीलाई प्रादेशिक अस्पताल झिकाइयो
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
धनुषा । धनुषा जिल्लाको गङ्गुली क्वारेन्टाइनमा कोराेनासंक्रमितको परीक्षण चिकित्सकले नगरी सरसफाइ सहयोगीबाट गराइएको घटनाको सन्दर्भमा क्वारेन्टाइनका चिकित्सक टोलीलाई प्रादेशिक अस्पताल जनकपुरधाम झिकाइएको छ । कोभिड १९ का धनुषा संयोजक डा. जामुनप्रसाद सिंहका अनुसार संक्रमितलाई सरसफाइ सहयोगीले परीक्षण गरेको घटनामा संलग्न...
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न माग
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं । साझा पार्टीले कोरोना भाइरस संक्रमण दिनानुदिन बढ्दै जाँदा काठमाडौंसहित देशका विभिन्न स्थानमा पछिल्ला समयमा चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । सो पार्टीले आज एक विज्ञप्ति मार्फत हालको जनस्वास्थ्य संकटको समयमा पर्याप्त सेवा...
सुनको मूल्यमा सामान्य गिरावट
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं । नेपाली बजारमा आज(आइतबार) सुनको मूल्यमा समान्य गिरावट आएको छ । आज सुन तोलामा ४०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ तोकिएको छ । त्यस्तै तेजाबी...
निषेधाज्ञा तत्काल नहटाउन काँग्रेसको आग्रह
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
पोखरा । नेपाली काँग्रेस कास्कीले कास्कीमा निषेधाज्ञा नहटाउन माग गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा आज जारी विज्ञप्तिमा कोरोना संक्रमण समुदायस्तरमा फैलिएको भन्दै तत्काल निषेधाज्ञा नहटाउन माग गरिएको हो । निषेधाज्ञाका कारण जनजीवन कष्टकर भए पनि स्वास्थ्यका दृष्टिकोणले...
चिकित्सक, सेना, प्रहरीसहित थप १५६ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमित पर्सा र बाराका हुन् । पर्साका १४५ जना र बाराका ११ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ३४ जना महिला...
आइसोलेसनमा संक्रमितको ज्वरो नाप्न सफाइ कर्मचारी
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
जनकपुरधाम । शरीर पीपीईले ढाकिएको छ । आँखामा चश्मासहित कोरोना संक्रमणबाट बच्न हरेक उपाय अबलम्बन गरिएको छ । कोरोना संक्रमण नहोस् भन्ने पूरै सतर्कताका साथ हातमा थर्मल गन लिएर एक व्यक्ति कोरोना संक्रमितको ज्वरो नाप्न आइसोलेसनमा आउँछन् । केहीको ज्वरो...
सवारी साधन रोक्दै वडाध्यक्ष
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
चितवन । बिहान ८ बजेतिर भरतपुर महानगरपालिका११ को जागृति चोकमा वडाध्यक्ष बाबुराम अधिकारी निषेधाज्ञा पालना गर्न आग्रह गर्दै सवारी साधन रोक्दै थिए । सँगै रहेका प्रहरीले निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै जरिवाना रसिद काटिरहेका थिए । आफैँले भोट दिएर जिताएका वडाध्यक्षले...
फेरि थपियो निषेधाज्ञाको अवधि
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
रौतहट । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढ्दै गएपछि रौतहट जिल्लामा अगामी १४ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि गत १ गतेदेखि थप गरिएको निषेधाज्ञा १४ गते (आइतबार) मध्यराति १२ः०० बजे सम्मलाई निरन्तरता...
मास्कको नयाँ नियमः कुन उमेरका व्यक्तिले कस्तो मास्क लगाउने ?
एजेन्सी
भदौ ०७, २०७७
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले १२ वर्षमाथिका बालबालिकाहरूले पनि अनिवार्य मास्क लगाउनुपर्ने बताएको छ । १२ वर्षभन्दा माथिकालाई मास्क लगाउने विषयमा नयाँ नियम जारी गर्दै डब्ल्युएचओले १२ वर्षमाथिका बालबालिकालाई पनि वयस्कहरुले जस्तै अनिवार्य मास्क लगाउन आग्रह गरेको हो...
२२ जना प्रहरीसहित ३० जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
सिरहा । प्रदेश २ को सिरहामा थप ३० जनामा कोरोना भाइरस(कोभिड-१९) संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा २४ देखि ५३ वर्ष उमेरका पुरुषहरु रहेको बताइएको छ । प्रहरी र थुनुवाहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ कार्यालय सिरहाले जनाएको...
«
1
...
217
...
433
434
435
436
437
438
439
440
441
...
587
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय