जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
गैँडाको आक्रमणबाट एक घाइते
नेपाल फ्ल्यास
फागुन २१, २०७७
पूर्वीचितवनमा गैँडाको आक्रमणबाट एक घाइते भएका छन् । घाइते हुनेमा रत्ननगर नगरपालिका७ पिपरीयाका ६७ वर्षीय फिरुला महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार उनलाई आज दिउँसो १२ बजे भैँसी चराउने...
एक लाखकाे पुरस्कारबाट एउटै गाउँपालिकाका १२५ कृषक पुरस्कृत
नेपाल फ्ल्यास
फागुन २१, २०७७
पाँचथरको मिक्लाजुङ गाउँपालिकाले १२५ कृषकलाई एक लाखका दरले पुरस्कार प्रदान गरेको छ । गाउँपालिकाले तय गरेको मापदण्ड पूरा गरेका धान र मकै उत्पादक कृषकलाई बिहीबार आयोजित गाउँपालिकाको नवौँ गाउँसभाको अवसरमा एक लाख पुरस्कारले पुरस्कृत गरिएको हो । गाउँपालिकाको कोरोना सङ्क्रमणबाट...
१२ दिनदेखि १७ वर्षीया किशोरी सम्पर्कविहीन
नेपाल फ्ल्यास
फागुन २१, २०७७
तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका७ निवासी १७ वर्षीया किशोरी १२ दिनदेखि सम्पर्कविहीन भएकी छन् । खैरेनीटार माध्यमिक विद्यालय कक्षा१० मा अध्ययनरत अस्मिता सुनार सम्पर्कविहीन भएकी हुन् । फागुन ९ गते राति ९ बजे घरको पछाडि भागबाट हामफालेर भागेको हुनसक्ने दाजु...
एसिड आक्रमणकी मुस्कानलाई अमेरिकाको प्रतिष्ठित पुरस्कार
नेपाल फ्ल्यास
फागुन २१, २०७७
काठमाडौं । गत वर्ष २०७६ सालमा एसिड आक्रमणमा परेकी पर्साकी मुस्कान खातुन अमेरिकाको प्रतिष्ठित पुरस्कारबाट पुरस्कृत हुने भएकी छन् । एसिड आक्रमणकी पीडित खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय भएको हो । नेपालस्थित अमेरिकी दुतावसले पीडितलाई सो...
महिलामाथि दुर्वयवहारका आरोपी महाप्रबन्धक धरौटीमा रिहा
नेपाल फ्ल्यास
फागुन २१, २०७७
काठमाडौं । उद्योगमा कार्यरत महिला कर्मचारीमाथि दुर्वयवहार गरेको आरोपमा पक्राउ परेका हेटौँडास्थित रिद्धिसिद्धि सिमेन्ट उद्योगका महाप्रबन्धक लोकेन्द्रबहादुर मल्ल तीन हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । उद्योगमा कार्यरत महिला कर्मचारीमाथि दुर्वयवहार गरेको अभियोगमा मल्ललाई मकवानपुर प्रहरीले पक्राउ गरेको थियो ।...
नाबालक परिचयपत्र : वडाध्यक्ष र सचिवद्वारा आत्मसर्मपण
नेपाल फ्ल्यास
फागुन २१, २०७७
म्याग्दी । झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव शिलु आलेमगरले प्रहरीसमक्ष आत्मसर्मपण गरेका छन् । नक्कली छोरीको जन्मदर्ता गराएकी सचिव आले र सिफारिस गरेका वडाध्यक्ष पुनविरुद्ध...
२३ लाखसहित क्यासिनोबाट १० जना पक्राउ
नेपाल फ्ल्यास
फागुन २०, २०७७
अवैध रुपमा क्यासिनो खेलाउने र खेल्ने १० जनालाई आज प्रहरीले पक्राउ गरेको छ । उनीहरूबाट प्रहरीले २२ लाख ९६ हजार रकमसमेत बरामद गरेकोे महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । काठमाडौंमहानगरपालिका १३ ताहचलस्थित प्लाटिनम होटलमा अवैध रुपमा क्यासिनो सञ्चालन भएको...
चोरी भई फिर्ता गरिएका २७९ मोटरसाइकल धनिलाई बुझाइयो
नेपाल फ्ल्यास
फागुन २०, २०७७
विभिन्न स्थानबाट चोरी भएका २७ थान मोटरसाइकल महानगरीय ट्राफिक प्रहरी महाशाखाले फेला पारी सम्बन्धित धनिलाई बुझाइएको छ । उक्त महाशाखामा बिहीबार आयोजित कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले उक्त मोटरसाइकल सम्बन्धित धनिलाई बुझाएका हुन् । महाशाखाको पीडित सहायता...
तस्कर र प्रहरीबीच गोली चल्दा एकजनाकाे ज्यान गयो
नेपाल फ्ल्यास
फागुन २०, २०७७
कञ्चनपुर । कञ्चनपुरमा तस्कर र प्रहरीबीच दोहोहो गोली चल्दा एक तस्कारकाे मृत्यु भएकाे छ ।बेलौरी नगरपालिका७ मा भारतीय लागूऔषध तस्कर समूह र प्रहरीबीच गोली चल्दा एक तस्करमरेकाे हाे।लागूऔषधसहित नेपाल प्रवेश गर्ने क्रममातस्कर र प्रहरीबीच टेडुवा सिमानामागोली हानाहान भएको हो ।...
बहराइनका राजकुमार सगरमाथा आरोहण गर्न नेपाल आउने
नेपाल फ्ल्यास
फागुन २०, २०७७
बहराइनका राजकुमार सगरमाथा आरोहणका लागि नेपाल आउने भएका छन् । उनले गएको असोज महिनामा लोबुचे पिक र मनास्लु हिमालको आरोहण गरेका थिए । उनीसहित १६ जनाकाे टोलीटोली सगरमाथा आरोहणका लागि नेपाल आउन लागेका हुन् । बहराइनमा रहेको नेपाली दूतावासले विज्ञप्ती...
सम्झना बोहोरा हत्याका अभियुक्त सार्वजनिक
नेपाल फ्ल्यास
फागुन २०, २०७७
गुल्मी । प्रहरीले सम्झना बोहोरा हत्याका अभियुक्त सार्वजनिक गरेको छ । रेसुङ्गा नगरपालिका३ भाडगाँउमा २१ वर्षीया सम्झना बोहोराको हत्या गरेको अभियोगमा पक्राउ परेका ४७ वर्षीय लालबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पत्रकार सम्मेलन गरी बिहीबार सार्वजनिक गरेको हो । प्रहरीका...
बलात्कार अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
फागुन २०, २०७७
कैलाली । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा घोडाघोडी नगरपालिका-१ सुखड बस्ने १९ वर्षीय प्रलब बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रलबले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनलाई...
बन्दुक र बारुदसहित पक्राउ
नेपाल फ्ल्यास
फागुन २०, २०७७
काठमाडौं । स्याङजाकाेआँधीखोला गाउँपालिका-२ बसेबारी बस्ने ४१ वर्षीय दिपक विकलाई अवैध भरुवा बन्दुक १ थान, बन्दुकमा प्रयोग हुने ३ सय थान बेरिङ, बारुद बनाउन प्रयोग हुने ६९० ग्राम सोडा, ६० ग्राम बारुद र १९५ थान सिसाको टुक्रासहित बुधबार दिउँसो प्रहरीले...
जुम्लाको मार्सी चामल जापानी बजारमा
नेपाल फ्ल्यास
फागुन २०, २०७७
जुम्ली मार्सी चामल र अर्ग्यानिक सिमीलगायत कृषिवस्तु अन्तर्राष्ट्रिय बजारमा निर्यात बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटकछ लाखभन्दा बढीका ती सामग्री जापान निर्यात भएको छ । अर्ग्यानिस्स एण्ड सुपरफुडका सञ्चालक राज शाहीले तीन टन मार्सी र सिमी निर्यात गरेका हुन् ।...
बलात्कार अभियुक्त एक वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
फागुन २०, २०७७
सप्तरी । एक वर्षअघि भएको बलात्कार घटनाका आरोपित खडक नगरपालिका७ कल्याणपुरका २५ वर्षीय एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फरार उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको छ...
ककनीदेखि पिपलटारसम्मको सडक निर्माण अवरुद्ध
नेपाल फ्ल्यास
फागुन २०, २०७७
काठमाडौं । लामो समयदेखि अवरुद्ध रहेको ककनीदेखि पिपलटारसम्मको सडक निर्माण उच्च अदालतको अन्तिम आदेशका कारण अघि बढ्न सकेको छैन । विसं २०७०७१ मा निर्माण सुरु भएको सडक अवरुद्ध हुँदा त्यस क्षेत्रका स्थानीयवासीले कठिन यात्रा गर्नुपरेको छ । सो सडक निर्माणका...
बागलुङमा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै
नेपाल फ्ल्यास
फागुन २०, २०७७
गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्यांक अनुसार सम्बन्धविच्छेद पछिल्लो समय बढ्दो क्रममा देखिएको छ । विसं २०७४ मा नयाँ मुलुकी संहिता लागू भएपछि सम्बन्धविच्छेदका जटिलतामा धेरै सहजता...
ट्रकले कार र मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु
नेपाल फ्ल्यास
फागुन २०, २०७७
बनियानी । झापाको कनकाई नगरपालिका४ स्थित पूर्वपश्चिम राजमार्गमा ट्रकले कार र मोटरसाइकललाई ठक्कर दिँदा आज दुई जनाको मृत्यु छ भने चार जना घाइते भएका छन् । को १ ख १६८४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा आज दिउँसो ३ः३० बजे विपरीत...
एक अर्ब अफर गर्नेको नाम सार्वजनिक गर्न वनमन्त्रीलाई चुनौती
नेपाल फ्ल्यास
फागुन १९, २०७७
नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघले वैज्ञानिक वन व्यवस्थापन खारेज नगर्नको लागि काठ व्यवसायीबाट एक अर्व रुपैयाँको अफर आएको भन्ने वनमन्त्री प्रेम आलेको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको नजाएको छ । बुधबार महासंघका अध्यक्ष श्याम सुन्दर ढकालले एक विज्ञप्ति जारी गर्दै...
नेकपा विवादबारे छिटो निर्णय दिन पूर्वप्रमुख निर्वाचन आयुक्तहरूको आग्रह
रासस
फागुन १९, २०७७
पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले राजनीतिक दलको पछिल्लो विवादबारे प्रचलित कानून र स्थापित नजिरका आधारमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगसँग आग्रह गरेका छन् । पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङले आज संयुक्त...
«
1
...
107
...
213
214
215
216
217
218
219
220
221
...
477
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय