असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
महिला वेचविखनमा संलग्न दुई जना पक्राउ
नेपाल फ्ल्यास
फागुन २६, २०७७
मोरङ ।मानव वेचविखनमा संलग्न रहेको अभियोगमा २ जनालाईप्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-१६ दक्षिण बस्ने प्रेम बहादुर मगर र सोही महानगरपालिका-१५ पशुपति टोल बस्ने ३४ वर्षीय काजी तामाङ रहेका छन् । होटलमा काममा लगाई दिन्छु भनि ललाई...
अनशनरत अधिकारीको जीवन रक्षाको माग
नेपाल फ्ल्यास
फागुन २६, २०७७
मानवअधिकारकर्मीले अनशनरत गङ्गामाया अधिकारीको जीवन रक्षाको माग गरेका छन् । आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्या गरिएको र सो कार्यमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गर्दै गङ्गामाया वीरअस्पतालमा अनशनरत छिन्। उनको जीवन रक्षाको लागि मानवअधिकारवादीले आज यहाँ पत्रकार सम्मेलन गरी अपिल गरेका...
प्रधानन्यायाधीशले बुझाए राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन
नेपाल फ्ल्यास
फागुन २६, २०७७
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालेराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेस गरेका छन् । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेरलेराष्ट्रपतिसमक्ष सो प्रतिवेदन बुझाएका हुन् । बुधबार प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतका साथै न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरेका...
जाजरकोटमा देखियो बर्डफ्लु
नेपाल फ्ल्यास
फागुन २६, २०७७
जाजरकोट जिल्लाको भेरी नगरपालिका३ सियाँलाका किसानले पालेको लेयर्स कुखुरामा बर्डफ्लु देखिएको छ । पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत चन्द्र ढकालले ती कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका पिसिआर परीक्षण गर्दा बर्डफ्लु देखिएको जानकारी दिए । योसँगै माघयता...
हत्याका फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
फागुन २६, २०७७
बारा । निजगढ नगरपालिका-९ बुद्धचोक बस्ने रौतहट चन्द्रपुर नगरपालिका-४ घर भएका भुगेश्वर शर्माका १८ वर्षीय छोरा कालु भन्ने रोहित शर्माको हत्या गरेको अभियोगमा रौतहट चन्द्रपुर नगरपालिका-४ ठेगाना भएका २९ वर्षीय अरूण कुमार साहलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । रोहितको...
चिडियाखानाका वन्यजन्तुको ‘अविभावकत्व ग्रहण’ गर्ने बढ्दै
नेपाल फ्ल्यास
फागुन २६, २०७७
ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाले खर्च व्यवस्थापनका लागि सुरु गरेको वन्यजन्तुको अविभावकत्व कार्यक्रम अनुसार संरक्षित वन्यजन्तुको खर्चको जिम्मेवारी लिने व्यक्ति र संस्था बढ्दै गएका छन् । चिडियाखानाले कोभिड१९ को प्रभावका कारण वन्यजन्तुको आहारा, स्याहार र स्वास्थ्योपचारमा आवश्यक पर्ने खर्च एवं आम्दानीबीच...
कुमारी निवास पुनःनिर्माण हुने
नेपाल फ्ल्यास
फागुन २६, २०७७
ललितपुर महानगरपालिका१६ मा रहेको कुमारी निवास पुनःनिर्माण हुने भएको छ । रत्नाकर महाविहारका सदस्य करुणारत्न बज्राचार्यले कुमारी निवास पुनःनिर्माण गर्न लागिएको बताए । उनले भने, कुमारीलाई पूजा गरिने कुमारी छें अर्थाक कुमारी घर गोरखा भूकम्पले जीर्ण बनाउँदा संरक्षण गर्ने कुरा...
नक्कली नोट र नोट बनाउने मेसिनसहित एक प्रकाउ
नेपाल फ्ल्यास
फागुन २६, २०७७
कञ्चनपुर । नक्कली नोट र नोट बनाउन प्रयोग गर्ने मेसिनसहित प्रहरीले कृष्णपुर नगरपालिका ९ पिपरीया बस्ने २५ वर्षीय संजय रानालाई पक्राउ गरेको छ । प्रहरीले रानालाई १ हजार दरको २ थान र १ सय दरको २ थान नक्कली नोट तथा...
चिनियाँ नाकाबाट दैनिक सात कन्टेनर सामग्री भित्रिँदै
नेपाल फ्ल्यास
फागुन २६, २०७७
चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिकरूपमा उल्लेख्य मात्रामा आयात भएको छ । नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात कन्टेनर सामग्री आयात भएको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन् । पछिल्लो समय सिन्धुपाल्चोकस्थित तातोपानी...
सात महिनामा १५ सय उद्योग दर्ता
नेपाल फ्ल्यास
फागुन २६, २०७७
महेन्द्रनगर । कोरोना कहर सामान्य बन्दै गएपछि यहाँबाट मजदुरीका लागि भारतलगायत तेस्रो मुलुक जाने युवा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न थालेका छन् । स्थानीयस्तरमै कृषि, पशुपक्षी र व्यापारमा युवाको आकर्षण बढेसँगै यहाँ व्यवसाय दर्ता पनि गत वर्षभन्दा दोब्बरले वृद्धि भएको...
पाठेघर खसेका पीडित महिला भन्छन् : ‘नयाँ जीवन पाएका छौँ’
नेपाल फ्ल्यास
फागुन २६, २०७७
जाजरकोट । अर्थाभाव तथा लाजका कारण पाठेघर खस्ने समस्या लुकाएर बसेका महिलाको निःशुल्क उपचार भएको छ । यहाँका पाठेघर खसेका १५ महिलाको उपचार सम्पन्न भएको हो । अर्थाभावका कारण नेपालगञ्जलगायत शहरी क्षेत्रमा गई उपचार गराउन नसक्दा कतिपयको अकालमै मृत्यु भएको...
४९ किलो अवैध गाँजा बरामद
नेपाल फ्ल्यास
फागुन २६, २०७७
इनरुवा । सुनसरीको कोशी गाउँपालिका८ भण्टावारीबाट मङ्गलबार साँझ ठूलो परिमाणमा अवैध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीले केरा बगैँचामा लुकाएर राखिएको अवस्थामा ४९ किलो लागुऔषध गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल भण्टावारीका इञ्चार्ज भुवन खड्काले बताए । निजी जग्गामा...
लोक सेवा आयोगको खरिदार पदमा विज्ञापन प्रकाशित
नेपाल फ्ल्यास
फागुन २६, २०७७
काठमाडौं । लोक सेवा आयोगको ठूलो संख्यामा खरिदार पदमा विज्ञापन प्रकाशित भएको छ । आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार पदको लागि न्याय, प्रशासन र व्यवस्थापिका सेवाको न्याय, सरकारी वकिल, सामान्य प्रशासन र लेखा समूहतर्फ आन्तरिक, खुल्ला र समावेशी...
भागरथी हत्या प्रकरण : आरोपितलाई सुधारगृह पठाउन आदेश
नेपाल फ्ल्यास
फागुन २६, २०७७
बैतडी । किशोरी बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका७ चडेपानीका १६ वर्षीय दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ । दिनेशमाथि सोही गाउँकी १७ वर्षीया भागरथी भट्टलाई बलात्कार र हत्या गरेको आरोप...
कर्णालीमा हाम फालेर एकै परिवारका पाँच जनाले गरे आत्महत्या
नेपाल फ्ल्यास
फागुन २६, २०७७
दैलेख । दैलेखको आठविस नगरपालिका३ निमाइलका एउटै घरका पाँच जनाले कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेका छन् । यही फागुन २३ गते राति घरबाट बेपत्ता भएकी सुखी बडुवाल, उनकी तीन छोरी र एक छोराले सामूहिकरुपमा कर्णाली नदीमा हाम फालेर आत्महत्या...
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक
नेपाल फ्ल्यास
फागुन २६, २०७७
काठमाडौं । कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले १२ को परीक्षा आगामी जेठ २६ गतेदेखि हुने निर्णय गरेको जनाएको छ । बोर्डका अनुसार परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने छ...
जेठ १३ गतेदेखि एसइई परीक्षा सुरु हुने, तालिका सार्वजनिक
नेपाल फ्ल्यास
फागुन २६, २०७७
काठमाडौं । आगामी जेठ १३ गतेदेखि वि.स २०७७ को कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७८ सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबारको बैठकले एसइई परीक्षा सञ्चालनको मिति निर्धारण गर्दै जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन...
पिकअपको ठक्करबाट युवकको मृत्यु
नेपाल फ्ल्यास
फागुन २६, २०७७
सप्तरी । पिकअप गाडीको ठक्करबाट सप्तरीमा मंगलबार एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ । सप्तरीको अग्निसाइर कृष्णसबरण गाउँपालिका१ जण्डौलमा प्रदेश नं ३०१०२४ च ४२६९ नम्बरको पिकअपले दिएको ठक्करले सोही ठाउँका २८ वर्षीय दीपक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।...
जङ्गलमै पुरिए म्याग्दीका तामाखानी
नेपाल फ्ल्यास
फागुन २६, २०७७
गलेश्वर । म्याग्दीका विभिन्न स्थानमा रहेका तामाखानी जङ्गलमै पुरिएर खेर गइरहेका छन् । जिल्लाका धवलागिरि, मालिका, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाका विभिन्न ठाउँमा रहेका १७ वटा ठूला तामाका खानीहरु राज्यको झन्झटिलो कानूनी प्रावधान र आधुनिक उपकरणको अभावका कारण सञ्चालनमा आउन...
बैंकिङ घोटालामा १३६ जनाविरुद्ध मुद्दा दायर
नेपाल फ्ल्यास
फागुन २५, २०७७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समयदेखि अनुसन्धानमा रहेको एक बैंकिङ घोटालासम्बन्धी विषयमा मिहिन छानबिन गरी आज एकैपटक १३६ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले झण्डै रु ४० करोड बराबरको घोटाला भएको तथ्यसहित विशेष अदालतमा मुद्दा दायर गरेको...
«
1
...
105
...
209
210
211
212
213
214
215
216
217
...
475
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय