मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
नेपालमा सांस्कृतिक पर्यटनको सम्भावना : राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
चैत ०२, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा सांस्कृतिक पर्यटनको ठूलो सम्भावना देखिएको बताएकी छन् । त्यसैले देशमा सांस्कृतिक पर्यटक लक्षित वस्तुको उत्पादनमा जोड दिनुपर्ने राष्ट्रपति भण्डारीले बताइन् । नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै भण्डारीले...
आज थपिए ७९ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
चैत ०२, २०७७
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ३१० जना पुगेको छ। आज ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर सक्रिय संक्रमितको संख्या ८९५ जना रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७५ जना निको...
ढक–तराजुको प्रयोग र मूल्यमा ठगिँदै उपभोक्ता
नेपाल फ्ल्यास
चैत ०२, २०७७
गलेश्वर । आज मार्च १५ अर्थात् विश्व उपभोक्ता अधिकार दिवस । आज नेपालमा पनि प्लाष्टिक प्रयोगमा निरुत्साहन, वातावरण संरक्षणमा योगदान भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन...
कञ्चनपुरमा वन अतिक्रमण हटाइँदै
नेपाल फ्ल्यास
चैत ०२, २०७७
महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो केही समययता वन अतिक्रमण बढ्दै गएपछि सरोकारवाला निकाय वन क्षेत्र खाली गराउन अग्रसर भएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरले मातहतका ६ वटा सवडिभिजन वन कार्यालयलाई परिपत्र गरी पछिल्लो समय वन अतिक्रमण बढ्दै गएकोप्रति चासो राख्दै...
विद्यार्थी खुला चौरमा पठनपाठन गर्न बाध्य
नेपाल फ्ल्यास
चैत ०२, २०७७
सिमकोट । हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाका विद्यार्थी खुला चौरमा पठनपाठन गर्न बाध्य भएका छन् । गत वर्ष बर्खाको समयमा बाढीपहिरो आउँदा विद्यालयको भवन भत्किएपछि कक्षा कोठा मर्मत हुन नसक्दा यहाँका विद्यार्थी चौरमा अध्ययन गर्न बाध्य भएका छन् ।...
नेपालको पहिचानका लागि मगर जातिको महत्वपूर्ण योगदान छ : महत
नेपाल फ्ल्यास
चैत ०२, २०७७
कैलाली । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपालको पहिचानका लागि मगर जातिको महत्वपूर्ण योगदान रहेको बताएका छन् । नेपाल राष्ट्रिय मगर संघ सुदूरपश्चिम प्रदेश समितिले आइतबार धनगढीमा आयोजना गरेको प्रथम सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनको उद्घाटन समारोहमा उनले नेपालका आदिवासी, जनजातिलगायत...
एक हल गोरु पाल्ने कृषकलाई हलो वितरण
नेपाल फ्ल्यास
चैत ०२, २०७७
तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिका कार्यालयले एक हल गोरु पाल्ने कृषकलाई एक थान हलो अनुदानमा वितरण गर्ने भएको छ । गोरुलाई विस्थापित हुनबाट जोगाउन र कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषकलाई हलो प्रदान गर्न लागिएको हो ।...
ट्रक र बोलेरो एकापसमा ठोक्किएर एकको मृत्यु
नेपाल फ्ल्यास
चैत ०२, २०७७
चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको धुसा गाउँपालिका१ का २७ वर्षीय महेश फुयाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका...
भन्सार छलीका विभिन्न सामान बरामद
नेपाल फ्ल्यास
चैत ०२, २०७७
कैलाली । धनगढी उपमहानगरपालिका१ स्थित सडकखण्डबाट प्रहरीले एक लाख रुपैयाँभन्दा बढीका भन्सार छलीका विभिन्न अवैध लुगाकपडा बरामद गरेको छ । भारतबाट अवैध भन्सार चोरी पैठारी भइरहेको सूचनाको आधारमा १७० सुट पिस, सेतो कुर्ती ९० पिस, पाउडर ११५ दर्जन, कोटको अस्तर...
जरायोको सिङसहित दाङबाट महिला पक्राउ
नेपाल फ्ल्यास
चैत ०२, २०७७
काठमाडौं । प्रहरीले दाङबाट जरायोको सिङसहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ जिल्लाको घोराही उपमहानगरपालिका४ पृथ्वीनगरकी २८ वर्षीया सीता चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ती महिलालाई आइतबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ...
हनुमन्ते खोला किनारका पक्की संरचनामा चल्यो डोजर
नेपाल फ्ल्यास
चैत ०२, २०७७
भक्तपुर । सूर्यविनायक नगरपालिकातर्फ रहेको हनुमन्ते खोला किनारामा बनेका अस्थायी तथा पक्की संरचना डोजर लगाएर भत्काइएको छ । हनुमन्ते खोला करिडोर निर्माणमा अवरोध पुगेको र करिडोरको मापदण्डभित्र पर्ने संरचना भत्काउन सूचना जारी गर्दा पनि अटेर गरेको भन्दै जिल्ला प्रशासन कार्यालयको...
काभ्रेमा फरार ४२ प्रतिवादी जेल चलान
नेपाल फ्ल्यास
चैत ०१, २०७७
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले विभिन्न आपराधिक घटनामा संलग्न भई फरार रहेका ४२ प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतले मुद्दाको फैसलापछि फरारमा सूचीकृत ४२ प्रतिवादीलाई पक्रेर कैद तथा जरिवाना बेरुजु फछ्र्योटका लागि जिल्ला अदालत धुलिखेलमार्फत प्रहरीले कारागार चलान गरेको हो ।...
हनुमानढोकाका प्राचीन गरगहना प्रदर्शनीमा
नेपाल फ्ल्यास
चैत ०१, २०७७
हनुमानढोका दरबार क्षेत्रको ढुकुटी भवनमा प्राचीन एवं मौलिक स्वरुपका गरगहना प्रदर्शनी सुरु भएको छ । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको १० औँ वार्षिकोत्सवका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आज प्रदर्शनी उद्घाटन गरेका छन् ।विसं २०६८ असार १३...
गाेइत समूहले लियो सिरहा विस्फोटको जिम्मा
नेपाल फ्ल्यास
चैत ०१, २०७७
सिरहामा भएकाे विस्फोटकाे जिम्मा गोइत समूहले लिएकाे छ । ८ जना घाइते हुनेगरी भएको विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) गोइत समूहले लिएको हाे । यस्तो छ विज्ञप्ती
बोक्सीको आरोपमा ६० वर्षीया वृद्धालाई बाँधेर कुटपिट
नेपाल फ्ल्यास
चैत ०१, २०७७
मोरङ । मोरङको रतुवामाई नगरपालिका२ डोरीयामा एक ६० वर्षीया महिलामाथि बोक्सीको आरोपमा गाईं बाँध्ने किलोमा बाँधेरकुटपिट भएको छ । प्रहरीका अनुसार शुक्रबार राति १० बजे उनका आफ्नैपरिवारका पाँच सदस्य मिलेर उनीमाथि कुटपिट गरेका हुन् । ६५ वर्षीय भीमलालसिंह गनगाईं, ६०...
सुनसरी वराहक्षेत्रमा आगलागी हुँदा नौ लाखबराबरको क्षति
नेपाल फ्ल्यास
चैत ०१, २०७७
काठमाडौं । सुनसरीको वराहक्षेत्र नगरपालिका५ मा रहेकोएक कृषि फार्ममा आगलागी हुँदा नौ लाखबराबरको क्षति भएको छ । आइतबार बिहान सो फार्ममा एक्कासि बिजुलीको तार सर्ट भएर आगलागी भएको थियो । आगलागीमा परेर कृषि फार्मको सम्पूर्ण सामग्री जलेर नष्ट हुनुका साथै...
सिरहा बम विस्फोट(अपडेट): गोइत समूहको पर्चा भेटियो
नेपाल फ्ल्यास
चैत ०१, २०७७
सिरहा । सिरहा मालपोत कार्यालयमा भएको बम विस्फोटमा परी सात जना घाइते भएका छन् । घाइते हुनेमा सुब्बा शिवकुमार यादव, सेवाग्राही दिनेशकुमार भण्डारी लगायत छन् । भण्डारीको अवस्था गम्भीर छ ।घाइते हुनेमा दुई जना सरकारी कर्मचारी छन् भने बाँकी सेवाग्राही...
सिरहा मालपोत कार्यालयमा बम विस्फोट
नेपाल फ्ल्यास
चैत ०१, २०७७
सिराहा ।सिरहाको मालपोत कार्यालय प्रांगणमा बम विस्फोट भएको छ । विस्फोटमा परी पाँचजना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार एकजनाको अवस्था गम्भीर छ । लहान नगरपालिकामास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फाट भएको हो । विस्फोट गराउनेको पहिचान खुलेको...
पेस्तोलसहित तीन जना पक्राउ
नेपाल फ्ल्यास
चैत ०१, २०७७
रुपन्देही । रुपन्देही प्रहरीले पेस्तोलसहित तीन जना पक्राउ परेका छन् ।जिल्लाको मर्चवारी ७ कन्चनापुरमा चेकजाँचका क्रममा एक थान गोली नभएको कटुवा पेस्तोलसहित प्रहरीलेपक्राउ परेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी डिएसपी एवं प्रवक्ता सत्यनारायण थापाले भारतीय नम्बरको पेल्टको मोटरसाइकल...
तातोपानीबाट पहिलो पटक रासायनिक मल भित्रियो
नेपाल फ्ल्यास
चैत ०१, २०७७
उत्तरी सीमा नाका तातोपानीबाट पहिलो पटक नेपालमा रासायनिक मल भित्रिएको छ ।तातोपानी नाकाबाट यस अघि खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक तथा अन्य सामाग्री आयात हुने गरेको भएपनि यो साता भने ८० हजार बोरा अर्थात ४ हजार टन रासायनिक मल भित्रिएको हो ।...
«
1
...
103
...
205
206
207
208
209
210
211
212
213
...
473
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय