जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बन्द उद्योग सञ्चालनका लागि सरकारद्वारा अध्ययन समिति गठन
नेपाल फ्ल्यास
साउन २२, २०७७
सरकारले विगतमा सञ्चालनमा रहेका तर विभिन्न कारणले बन्द भएका उद्योग तथा प्रतिष्ठान सञ्चालन गर्न सकिन्छ कि सकिँदैन भन्ने पत्ता लगाउनका लागि पहल थालेको छ । सरकारको साधन तथा स्रोतको लगानी भएको, ठूलो भौतिक पूर्वाधारसमेत रहेका उद्योग तथा प्रतिष्ठान विभिन्न कारणले...
कपिलवस्तुमा १० दिनका लागि निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । कपिलवस्तु जिल्ला प्रशासन कार्यालयलेशुक्रबारदेखि लागू हुने गरी १० दिनका लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि १० दिनका लागि अत्यावश्यकसेवाबाहेक अन्य सेवा बन्द गरिएको हो । प्रशासन कार्यलयलेएक सूचना जारी गरीसाउन २३ गते...
आन्तरिक हवाई उडान कम्तिमा १५ दिन पर सार्ने सरकारको तयारी
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं ।सरकारले आन्तरिक हवाई उडान कम्तिमा १५ दिन पर सार्ने तयारी गरेको छ । केही दिन अघिभदौ १ बाट खुला गर्न लागेको आन्तरिक तथा बाह्य उडान सेवा राजधानी काठमाडौंलगायतका स्थानमा ह्वात्तै बढेपछिकम्तीमा १५ दिन पर सार्ने तयारी गरेको हो ।...
वीरगञ्जको अस्थायी कोरोना विशेष अस्पतालमा मृत्यु भएका मृतकमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । वीरगञ्जको अस्थायी कोरोना विशेष अस्पतालमा मृत्यु भएका मृतकमा पनि कोरोना पुष्टि भएको छ । वीरगञ्ज१० आदर्शनगरका ५६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । उनी मधुमेह र मुटुरोगी भएको...
‘हेर्दाहेर्दै छोरालाई चितुवाले लग्यो’
नेपाल फ्ल्यास
साउन २२, २०७७
तनहुँ ।बुधबार राति ८ बजे तनहुँको शुक्लागण्डकी नगरपालिका२ मसारका कृष्णमाया राना छोरासँग घरको पिढीमा बसिरहेका थिए। डेढ वर्षीय छोरा नारायण रानाले कट्टुमा पिसाब फेरेपछि कट्टु फेरिदिनका लागि कृष्णमाया घरभित्र पसेर बाहिर निस्कदा नारायणलाई चितुवाले झम्टियो । कृष्णमाया आत्तिइन्, चिच्याइन् तरकेही...
भीमफेदी–कुलेखानी पुनः सञ्चालन
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं ।भीमफेदीकुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका२ फाखेलको सल्लेरी र सुकौरामा गएकोकाठमाडौं हेटौँडातर्फको फाखेल सडकखण्डमा यातायात सेवा पुनः सञ्चालनमा ल्याइएको स्थानीय फाखेल प्रहरीचौकीले जनाएको छ । बुधबार दिउँसो आएको अविरल वर्षाका कारण गएको पहिराले स्थानीय सल्लेरी र सुकौरा सडकमा ७८ ठाउँमा...
सरकारले ल्यायो चाडपर्व मनाउने मापदण्ड
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । दशैँ, तिहार, छटर तीजस्ता चाडपर्व नजिकिँदै गर्दासरकारले चाडपर्व, जात्रा र उत्सव मनाउँदा पालना गर्नुपर्ने मापदण्ड ल्याएको छ । सरकारले जात्रा तथा धार्मिक सभा समारोह गर्न रोक लगाए पनि जनस्तरबाट अवज्ञा भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड ल्याएको हो...
अस्पतालमा बेड र स्वास्थ्यकर्मी अभाव हुनसक्छन् : स्वास्थ्य मन्त्रालय
नेपाल फ्ल्यास
साउन २२, २०७७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकालागयत घनाबस्ती भएका क्षेत्रमा उपकरण र स्वास्थ्यकर्मीको अभवा हुने खतरा औल्याएको छ । यी क्षेत्रमा कोरोना संक्रमण वृद्धि भएकाले अस्पतालका बेड, उपकरण र स्वास्थ्यकर्मीको अभवा हुने सम्भावना आउन सक्ने खतरा औल्याएको हो । यसका अलवा आमसर्वसाधारणलाई...
ओम अस्पतालमा निधन भएकी महिलामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं ।कोरोना भाइरसका कारण थप एक जना थप भएका छन् । ओम अस्पताल चाबहिलमा उपचारका क्रममा निधन भएकीधनुषामिथिला नगरपालिका-१० लालगढकी ७२ वर्षीया महिलामा संक्रमण पुष्टि भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या वृद्धि भएको हो । उनी दम, होइपोथाइरोडिजम र उच्च...
जोरबिजोर प्रणालीले कसरी गर्छ कोरोना संक्रमण रोकथाम ?
नेपाल फ्ल्यास
साउन २२, २०७७
सक्रियदुई सयभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका जिल्लाभित्र सरकारले यातायातमा जोरबिजोर प्रणाली लागू गरेपछि उपत्यकामा सवारी चाप घटेको छ । कोरोना सङ्क्रमणको दर बढेको भन्दै सरकारले बिहीबारबाट उपत्यकामा जोरबिजोर प्रलागी लागूगरेको हो ।कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सरकारले फेरि जोरबिजोरको...
गोष्ठि सेमिनार तथा बैठक नगर्न सरकारको अनुरोध
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । काठमाडौंमा संक्रमण बढ्दै गएपछि सरकारले कुनै पनि गोष्ठि सेमिनार तथा बैठक नगर्न अनुरोध गरेको छ । स्वास्थय मन्त्रालय बिहीबार यस्तो अनुरोध गरेको हो । यसका अलवा मन्त्रालयलेचिकित्कसकलाई सिफ्टमा काम गर्ने व्यवस्था मिलाउनअस्पताललाई अनुरोध गरेको छ । सरकारले निजी...
कसरी छिर्यो अख्तियारमा कोरोना ?
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा कार्यरत सादा पोसाकका एक नायब निरीक्षक- सईलाई एक साताअघि कोरोना संक्रमण देखिएको थियो । स्रोतका अनुसार ती प्रहरी अधिकारी रङ्गे हात अप्रेसनमा कार्यरत थिए तर उनी काठमाडौं उपत्यकाभन्दा बाहिर गएका थिएनन् ।सईलाई कोरोना...
निको भइसकेका आठ जनामा फेरि कोरोना
नेपाल फ्ल्यास
साउन २२, २०७७
सुर्खेत ।कर्णाली आइसोलेसनमा उपचारपछि निको भई घर फर्किएका आठ जनामा पुनःकोरोना भाइरस (कोभिड१९) संक्रमण देखिएको छ। आइसोलेसनमा बसेर निको भई घर फर्किएका जुम्ला र दैलेखका ४/४ जनालाई पुनः पोजेटिभ देखिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल...
बाढीले बेँसीशहर-चामे सडक बगायो
नेपाल फ्ल्यास
साउन २२, २०७७
मनाङ-पहाडी र हिमाली जिल्ला जोड्ने बेँसीशहर चामे सडक बाढीले बगाएको छ । द क्याराभान कन्सलटेन्सीले विसं २०७२ मा पुल निर्माणको जिम्मा पाए पनि अझै कार्य सम्पन्न गर्न सकेको छैन । बुधबार साँझदेखि परेको अविरल वर्षासँगै आएको बाढीले आज बिहान लमजुङमनाङ...
एकैदिन १६ सशस्त्र प्रहरीमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २२, २०७७
इलाममा आज एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण फेला परेको छ । यही साउन साउन १८ गते स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । सशस्त्र प्रहरी एक नम्बर गण बाहिनीमा कार्यरत सशस्त्रमा कोरोना...
हिमालयले थप दुई दिन चार्टर्ड उडान गर्ने
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि भइरहेको जारी उडानमा हिमालय एयरलाइन्सले थप दुई दिन चार्टर्ड उडान गर्ने भएको छ । यसअघि जुलाई ३० देखि अगष्ट ७ तारिखसम्म विभिन्न मुलुकमा उडान तालिका बनाएर चार्टर्ड उडान गरिरहेको हिमालयले थप दुई गन्तव्यमा...
विप्लव समूहका जिल्ला सेक्रेटरीसहित चार पक्राउ
नेपाल फ्ल्यास
साउन २२, २०७७
रुकुम । नेत्रविक्रम चन्द विप्लव समूह नेकपाका रुकुम (पश्चिम) जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले जिल्लाको आठबीसकोट नगरपालिका९, राडी बजारबाट जिल्ला सेक्रेटरी हिरामणि रावलसहित चार जनालाई पक्राउ गरेको हो । लुकीछिपी कार्यक्रम गरिरहेको भन्ने सूचनाका आधारमा...
काठमाडौं उपत्यकाका ८ जना कोरोना संक्रमित सम्पर्कबाहिर
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । बुधबार काठमाडौंउपत्यकामा संक्रमण पुष्टि भएकामध्ये ८ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेका छन् । इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (इडीसीडी) अनुसार ८ जनालाई बिहीबारसम्म सम्पर्कबाहिर रहेका छन् । इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखाका अनुसार कसैको फोन अफ छ त...
प्रचण्डसहित परिवारका सबै सदस्यको आयो रिपोर्ट
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको कोरोना भाइरस (कोभिड१९) परीक्षण रिर्पोट नेगेटिभ आएको छ । प्रचण्डसहित परिवारका सदस्यहरू ५३ जनाको विध म्यानेजमेन्ट प्रालीको प्रयोगशालामा स्वाब परीक्षण गर्दा ६ जना सुरक्षाकर्मीमा भने संक्रमण...
पोखरा विश्वविद्यालयमा नेविसंघले सुरु गर्यो रिले अनसन
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं ।नेविसंघका विद्यार्थीले रिले अनसन सुरु गरेका छन् । एघार महिनादेखि पोखरा विश्वविद्यालय नेतृत्वविहीन भएको भन्दै उनीहरुले अनसन गरेका हुन् । उनीहरुले रिक्त पदपूर्तिको माग राख्दै रिले अनसन राखेका हुन् । रिले अनसनको १५ दिन पुगि सक्दा पनि आफ्ना माग...
«
1
...
235
...
469
470
471
472
473
474
475
476
477
...
605
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय