मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
भारतीय नागरिकसहित दुई जनालाई कैद सजाय
नेपाल फ्ल्यास
साउन २४, २०७७
हेटौँडा । मकवानपुर जिल्ला अदालत हेटौँडाले प्रतिबन्धित लागुऔषधका कारोवार तथा बिक्री वितरण गर्ने एकजना भारतीय नागरिकसहित दुई जनालाई कैद र दण्डसजाय फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले भारतको विहार राज्यको मोतिहारीका १८ वर्षीय जाकेर...
नगरप्रमुख र प्रशासकीय अधिकृतसहित २४ संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं ।पर्साको बहुदरमाई नगरपालिकाका नगर प्रमुख नितेन्द्र प्रसाद साहसहित २३ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै, धोविनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई समेत कोरोना पुष्टि भएको पर्साका कोरोना फोकल पर्सन जेमुद ठाकुरले जानकारी दिए । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको...
कोरोना रोकथाम र उपचारमा सिराहामा मात्रै २० करोडभन्दा बढी खर्च
नेपाल फ्ल्यास
साउन २४, २०७७
सिराहा । जिल्लाका १२ वटा स्थानीय तह तथा स्वास्थ्य संस्थाहरूले कोरोना भाइरस (कोभिड१९) संक्रमण रोकथाम तथा उपचारमा २० करोडभन्दा बढी खर्च भएको विवरण सार्वजनिक गरेका छन् । जिल्ला विपत् व्यवस्थापन समितिले तीन दिनभित्र खर्च विवरण सार्वजनिक गर्न दिएको निर्देशनअनुरूप उनीहरूले...
पेप्सीकोलाको झाडीमा नवजात शिशु फेला
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं । राजधानीको कागेश्वरी मनोहरा नगरपालिका स्थित पेप्सिकोलामा नवजात शिशु जिवित अवस्थामा फेला परेका छन् । कपडाले बेरेको अवस्थामा जिवितै फेला परेका शिशुलाई प्रहरीले उद्धार गरेर पेप्सीकोलामा रहेको मदरल्याण्ड अस्पतालमा पठाएको छ । मदरल्याण्ड अस्पताल पछाडिको झाडीबाट बच्चालाई उद्धार गरिएको...
आज रातिदेखि तीन दिनसम्म भारी वर्षा हुने
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं । नेपालमा फेरि आगामी तीन दिन मनसुन सक्रिय हुने भएको छ । आज (शनिबार) रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावना देखिएकाले दुई-तीन दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको मौसमविद् शान्ति कँडेलले बताइन्...
मेयर र सेनासहित थप ५५ जनामा संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन २४, २०७७
वीरगञ्ज । पर्सामा थप ५५ जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, मेयर सहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज (शनिबार) थपिएका संक्रमितहरुमध्ये ४७ जना पुरूष र ८...
विप्लव समूहका जिल्ला नेता पक्राउ
नेपाल फ्ल्यास
साउन २४, २०७७
काभ्रे । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व समूहका जिल्ला नेता प्रेम लामा भनिने ३३ वर्षीय प्रशान्तकुमार मोक्तानलाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ । रोशी गाउँपालिका५ शिसाखानी छाप निवासी मोक्तानलाई भक्तपुरको सूर्यविनायकस्थित लक्ष्मीमार्गबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।...
अपडेटः को थिए विमानमा ? कसरी भयो दुर्घटना ?
एजेन्सी
साउन २४, २०७७
दक्षिण भारतको केरला राज्यको एउटा विमानस्थलमा एयर इन्डिया एक्सप्रेसको यात्रुवाहक विमान दुर्घटनाहुँदाअहिलेसम्म कम्तीमा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ । संयुक्त अरब इमिरेट्सको दुबईबाट भारतीय नागरिकहरूलाई लिएर आएको उक्त विमान क्यालिटकमा शुक्रवार साँझ अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा दुई टुक्रा...
कार दुर्घटनाः तीन जनाको मृत्यु, तीनैको सनाखत
नेपाल फ्ल्यास
साउन २४, २०७७
बुटवल । गएराति रुपन्देहीका भएको कार दुर्घटनामा मृत्यु हुने सबैको सनाखन भएको छ । रुपन्देही रोहिणी गाउँपालिका वार्ड नं ४ छिपागढस्थित हुलाकी सडकमा परासीबाट भैरहवा आउँदै गरेको लु २ च ६७५६ नं. को कार अनियन्त्रित भइ दुर्घटनमा हुदाँ तीन जनाको...
तालीम केन्द्रको रुपमा प्रहरी महाविद्यालय
नेपाल फ्ल्यास
साउन २४, २०७७
नवलपरासी । नेपाल प्रहरीमा तालीममार्फत दक्ष जनशक्ति तयार गर्ने दृष्टिकोणले महत्वपूर्ण निकाय मानिने प्रहरी युक्ति तालीम महाविद्यालय पछिल्लो पटक तालीम केन्द्रका रुपमा व्यवस्थित बन्दै गएको छ । विसं २०६४ मा प्रहरी प्रधान कार्यालयमा सानो संरचनामा स्थापना भएको यस महाविद्यालय विसं...
बलात्कार आरोपी फरार प्रतिवादी पक्राउ
नेपाल फ्ल्यास
साउन २४, २०७७
विदुर । नुवाकोटको शिवपुरी गाउँपालिकामा गत चैतमा पाँच जनाको समूहमा आई एक महिलालाई बलात्कारपश्चात् चोरी गरी फरार रहेका आरोपितलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ । शिवपुरी गाउँपालिका५ स्थित कुखुरे घर भएका ३७ वर्षीया एक महिलालाई गत वर्ष ०७६ चैत २...
मदिरा सेवन र बिक्री वितरणमा रोक
नेपाल फ्ल्यास
साउन २४, २०७७
बैतडी । बैतडीको पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिकाका विभिन्न स्थानमा मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाइएको छ । पुर्चौंडीको वडा नं ३ ढङ्ंगाबिसौनामा मदिरा बेचबिखनमा पूर्णरुपमा रोक लगाउने निर्णय भएको छ । मदिरा नियन्त्रण समितिको बैठकले गाउँमा मदिराका कारण...
आज पनि मौसमको प्रभावबाट सतर्क रहन सुझाव
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार मौसमको गतिविधीबारे विवरण सार्वजनिक गर्दै बिहानैदेखि आम नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । पूर्वानुमान महाशाखाले जनाए अनुसार दिउँसो देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि...
१९४ यात्रु सवार विमान दुर्घटनाग्रस्त
नेपाल फ्ल्यास
साउन २३, २०७७
एयर इन्डिया एक्सप्रेसको जहाज दुर्घटना भएको छ । बोइङ-७३७ शुक्रबार साँझ केरलको कोजिकोडमा दुर्घटना भएको हो । बीबीसीका अनुसार, विमानमा चालक दलका६ सदस्यसहित १९४ जना यात्रु थिए । विमान दुबईबाट आइरहेको थियो । विमानमा १० जना बच्चाहरु थिए । दुर्घटनामा...
'प्रभावकारी कदमका कारण अनुमान गरेजस्तो संक्रमित बढेन'
नेपाल फ्ल्यास
साउन २३, २०७७
कोभिड१९ को रोकथाम र नियन्त्रणमा सरकारले प्रभावकारी भूमिका नखेलेको भए आइतबारसम्म ९१ हजार सक्रिय संक्रमित हुनसक्ने आँकलन गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खराब अवस्थामा साउन २५ गतेसम्म सक्रिय संक्रमित ९१ हजार र मध्यम अवस्थामा भदौ २ गतेसम्म ३९...
हात्तीको दाह्रासहित पक्राउ
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं ।हात्तीको दाह्रासहित प्रहरीले आज काठमाडौंको सुकेधाराबाट तीन जनापक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर घर भई काठमाडौंकपन बस्ने २८ वर्षीय रुद्र लिम्बु, सिन्धुपाल्चोक घर भई सोही ठाउँ बस्ने २५ वर्षीय हरि कार्की र गोरखा घर भई काठमाडौंसामाखुसी बस्ने २२...
स्थानीय तहसँग समन्वय गरेर अघि बढ्न मन्त्री पोखरेलको निजी विद्यालयलाई सुझाव
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । निजी विद्यालयको विषयलाई लिएर सांसदहरुबीच विवाद भएको छ । शुक्रबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा भएको छलफलमा एकथरी सांसदले निजी विद्यालयलाई राहत दिनुपर्ने र अर्काथरीले राहतको सट्टा निजी विद्यालयलाई बन्द गर्नुपर्ने बताएपछि विवाद भएको हो । संसदको शिक्षा...
भेरी अस्पतालमा थप ४९ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं ।भेरी अस्पताल नेपालगन्जमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणका क्रममा उनीहरुमा शुक्रबार कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३ सय १२ जनाको थ्रोट स्वाब परीक्षण गरी परीक्षण गरिएको थियो । बाँकेका ४९,...
आधारभूत विद्यालयमा कार्यरत शिक्षक उत्रिए आन्दोलनमा
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं ।सिरहाको लहान नगरक्षेत्रका विभिन्न अधारभूत विद्यालयमा कार्यरत शिक्षक आन्दोलनमा उत्रेका छन् । लहान नगरपालिका नगरशिक्षा समितिले शिक्षा ऐन र नियमावली विपरीत आफूहरुलाईसरुवा गरेको भन्दै शिक्षकहरुले सङ्घर्ष समिति गठन गरी आन्दोलन सुरु गरेका हुन् । स्थानीय सरकारलाई शिक्षकको दरबन्दी मिलान...
वीर अस्पतालका इमरजेन्सीका अर्का चिकित्सकमा पनि संक्रमण
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं ।वीर अस्पतालका अर्का चिकित्सकमा पनि कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ । यसअघि बिहीबार मात्रै वीरमै कार्यरत जनरल मेडिसिनका एक चिकित्सकमा कोरोना पुष्टि भएको थियो । शुक्रबार कोरोना पुष्टि भएका चिकित्सक अस्पतालका इमरजेन्सी विभागमा कार्यरत हुन् । दुई...
«
1
...
233
...
466
467
468
469
470
471
472
473
474
...
603
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय