असोज ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
पर्यटन पूर्वाधार निर्माणको काम धमाधम
नेपाल फ्ल्यास
जेठ १२, २०७७
प्युठान ।यहाँका पर्यटकीय गन्तव्यको पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ । पर्यटकीय क्षेत्र सुनसान भएका समयमा सडक, वाटर पार्क, होम स्टे, पैदल मार्ग निर्माणलगायत काम भइरहेका छन् । जिल्लाका प्रमुख पर्यटकीय क्षेत्र स्वर्गद्वारी, गौमुखी, भित्रीकोट, नौबहिनी, मल्लरानी, झुलेनी, कोठीभिर, नांगी,...
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने
नेपाल फ्ल्यास
जेठ १२, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीको आज (सोमबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । ५स्३० बजेपछि प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । यसैबीच, आज पाँच बजे मन्त्रीपरिषद बैठक बस्दै छ ।...
बूढानीलकण्ठका कोरोना संक्रमित व्यक्ति एम्बुलेन्स चालक
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौ । सोमबार बूढानीलकण्ठ नगरपालिकाका वडा नम्बर ३ मा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएका युवा एम्बुलेन्स चालक रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार थपिएका थप ७२ जना कोरोना संक्रमित पुष्टि भएको सार्वजनिक गरेकोमा बूढानीलकण्ठ नगरपालिका वडा...
बारामा ६ प्रहरीमा कोरोना संक्रमणसहित संक्रमित प्रहरी १२ पुगे
नेपाल फ्ल्यास
जेठ १२, २०७७
बाराका ६ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । जिल्लामा कार्यरत ६ जनाको पीसीआर परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता डीआईजी नीरज शाहीले बताए । यसको जानकारी सम्बन्धित निकायले प्रहरी प्रधान कार्यालयलाई गराइसकेको उनले बताए । संक्रमित सबै पुरुष प्रहरी...
सीमामा बसोबास गर्ने नेपालीको मानवाधिकार संरक्षण गर्न सिफारिस
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको मानव अधिकार संरक्षण गर्न केन्द्र, प्रदेश र स्थानीय सरकारलाई सिफारिस गरेको छ । आयोगले केन्द्रलाई २२ बुँदे, प्रदेशलाई ६ बुँदे तथा स्थानीय सरकारलाई सात बुँदे सिफारिस गरेको हो...
नर्ससहित ११ जनाले जिते कोरोना
नेपाल फ्ल्यास
जेठ १२, २०७७
कपिलवस्तु । कपिलवस्तुमा नर्ससहित ११ जना कोरोनामुक्त भई घर फिर्ता भएका छन् । कपिलवस्तु अस्पतालमा कार्यरत नर्स कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको जनाउँदै आज घर फिर्ता भएपछि जिल्लामा कोरोना भाइरसलाई जितेर घर जानेको सङ्ख्या बढेको छ । गत वैशाख ३०...
सेती नदीमा डुबेर युवकको मृत्यु
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं । पौडी खेल्ने क्रममा सेती नदीमा डुबेर सोमबार एक युवकको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिकामा४ गाछेपानीका रामबहादुर मगरको घरमा डेरा गरी बस्ने २५/२६ वर्षका पप्पु नाम गरेका व्यक्तिको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । नाम, थर...
गोकर्णेश्वरका सात घर सिल
रासस
जेठ १२, २०७७
काठमाडौं । गोकर्णेश्वर नगरपालिका७ शिवचोकस्थित स्थानेश्वर मार्गमा बस्ने ३५ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रका सात घर सिल गरिएको छ । ग्राण्डी अस्पतालमा कार्यरत युवाको आमा र श्रीमतीको पिसिआर विधिबाट परीक्षण गर्न लागिएको वडाध्यक्ष केशव गुरुङले जानकारी दिए...
लुभूमा आलोपालो खानेपानी वितरण
रासस
जेठ १२, २०७७
महालक्ष्मी नगरपालिका८ लुभूमा आलोपालो खानेपानी वितरण गरिने भएको छ । खोलामा पानी सुक्दै गएको र आवश्यक मात्रामा दैनिक रुपमा खानेपानी भण्डारण गर्न नसक्दा उक्त निर्णय भएको हो । लुभूका एक हजार ३ सय घरपरिवारले तल्लो दोभान खानेपानी आयोजनाको पानी प्रयोग...
अपराह्नपछि मेघगर्जनसहित वर्षा
नेपाल फ्ल्यास
जेठ १२, २०७७
मौसम पूर्वानुमान महाशाखाले भारतको पश्चिम बङ्गाल र बङ्गलादेशको आसपासमा रहेको निम्न चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर नेपालमा भारतको पश्चिम बङ्गाल र बङ्गलादेशको आसपासमा रहेको निम्न चापीय प्रणालीको आंशिक...
अपराह्नपछि मेघगर्जनसहित वर्षा
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं । भारतको पश्चिम बङ्गाल र बङ्गलादेशको आसपासमा रहेको निम्न चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर नेपालमा भारतको पश्चिम बङ्गाल र बङ्गलादेशको आसपासमा रहेको निम्न चापीय...
काठमाडौंको बूढानीलकण्ठमा थप एकमा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा थप एक जनामा कोरोना पुष्टि भएको छ । बूढानीलकण्ठ ३ स्थायी घर भएका ३७ वर्षीय पुरुषमा कोरोना भाइरस ९कोभिड१९० पुष्टि भएको नगर स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले बताए । कोरोना पुष्टि भएसँगै उक्त पुरुषलाई अहिले शुक्रराज...
इन्डोनेसियाबाट भारत आइन् शेभिका, उद्धार गरिदिन नेपाल सरकारलाई अनुरोध
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं । लकडाउनका कारण इन्डोनेसियामा अलपत्र परेकी एक नेपाली विद्यार्थीलाई भारतले उद्धार गरेको छ । भारतले इन्डोनेसियामा रहेका आफ्ना नागरिकहरुलाई उद्धार गर्ने क्रममा नेपाली विद्यार्थीलाई पनि उद्धार गरेको हो । भरतले उद्धार गरेको नेपाली युवती रत्ननगर९ चितवनकी शेभिका ढकाल हुन्...
तामाकोशीमा बगेर दुई बेपत्ता
नेपाल फ्ल्यास
जेठ १२, २०७७
तामाकोशी नदीमा माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता भएका छन् । दोलखाको मेलुङ गाउँपालिका१ पवटी निवासी ३६ वर्षीय दीपक भुजेल आइतबार चैतेघाटस्थित तामाकोशी नदीमा माछा मार्न गएको र माछा मार्ने क्रममा उनलाई खोलाले बगाएको प्रहरीले...
टोखाका संक्रमितमध्ये एक जना किराना पसले
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं । सोमबार ७२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये काठमाडौंको टोखा नगरपालिकाका दुई व्यक्तिमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । यसैबीच, टोखामा भेटिएका एक जना कोरोना भाइरस संक्रमित किराना पसले रहेको खुल्न...
वीरगञ्जका मृतक वृद्धमा देखियो कोरोना, मृतक संख्या ४ पुग्यो
नेपाल फ्ल्यास
जेठ १२, २०७७
वीरगञ्जको नेसनल मेडिकल कलेजमा गत ४ जेठमामृत्यु भएका बाराको कलैयाका एक वृद्धकोकोरोना भाइरस पोजिटिभ देखिएको छ । उनको मृत्युसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४पुगेको छ। मिर्गौलामा समस्या देखिएपछि नेसनल मेडिकल कलेजमा भर्ना भएका ती७० वर्षीय ती वृद्धको...
देशभर डिजिटल शिक्षा आन्दोलन
रासस
जेठ १२, २०७७
मुलुकभरका शिक्षक तथा विद्यालय कर्मचारीले आजदेखि डिजिटल आन्दोलन शुरु गरेका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिको आयोजनामा आन्दोलन शुरु भएको हो । सङ्घीय सरकारले यही जेठ १५ गतेको ल्याउँदै गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट तथा...
नेपालमा ७२ जना कोरोना संक्रमित थपिए
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं । सोमबार थप ७२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार,नेपालमा कोराना संक्रमित व्यक्तिको संख्या ६ सय ७५ पुगेको छ । सोमबार थपिएको संक्रमितहरु धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके...
लकडाउनमा घर फर्कन नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात
रासस
जेठ १२, २०७७
खोटाङ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दी (लकडाउन) को समयमा घर फर्कनका लागि खोटाङका स्थानीय बासिन्दाले नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात बनाएको खुलासा भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका१ याम्खाकी एक महिला नक्कली गर्भवती बनेर...
यसकारण रोकियो जोरपाटी–सुन्दरीजल सडक विस्तारको काम
रासस
जेठ १२, २०७७
गोकर्णेश्वर नगरपालिका४ मा कोरोना सङ्क्रमित भेटिएपछि जोरपाटीसुन्दरीजल सडक विस्तारको काम रोकिएको छ । बन्दाबन्दीको एक महिनापछि सुरक्षा विधि अपनाएर पुनः शुरु भएको सडक निर्माण अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार कार्यालयमा हलुका सवारी चालक पदमा कार्यरत ५८ वर्षीय स्थानीयवासीमा कोरोना पुष्टि भएपछि...
«
1
...
300
...
599
600
601
602
603
604
605
606
607
...
670
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय