मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
प्रिमनसुनको प्रभाव: तीन दिन मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना
नेपाल फ्ल्यास
जेठ १४, २०७७
काठमाडौं ।प्रिमनसुनको प्रभावले आगामी तीन दिन काठमाडौंउपत्यकासहित देशको अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ । प्रिमनसुन सक्रिय भएकाले देशभर मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । उनले भने, प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा...
रुकुम घटना छानिबनका लागि उच्चस्तरीय नागरिक छानबिन आयोग गठनको माग
नेपाल फ्ल्यास
जेठ १४, २०७७
काठमाडौं । अन्तरजातीय विवाहको निहुँमा दलित युवाको हत्याबारे बुद्धिजीवी, मानवअधिकारकर्मी, पत्रकार र सामाजिक न्यायका अभियन्ताले उच्चस्तरीय नागरिक छानबिन आयोग गठन गर्न माग गरेका छन् । खगेन्द्र सङ्ग्रौला, राजेन्द्र महर्जन, तुलानारायण शाह र विनोदविक्रम केसीलगायत एक सय ३८ लेखक, साहित्यकार र...
धनुषा नाकामा एक युवकको मृत्यु भएपछि... (भिडियो)
नेपाल फ्ल्यास
जेठ १४, २०७७
धनुषा । भारतबाट आफ्नो घर धनुषातर्फ आइरहेका एक युवकको आज (बुधबार) बिहान जटही नाकामा मृत्यु भएको छ। भातरबाट ट्रकमा कोचेर सीमासम्म छाडिएका ती युवक धनुषाकै सहिद नगरपालिकाका हुन्। उनीसहित करिब २ सय नेपालीलाई भारत सरकारले एउटा ट्रकमा कोचाकोच गरेर जटही...
छोरीमाथि जबरजस्ती करणीकाे आरोपमा बाबु पक्राउ
नेपाल फ्ल्यास
जेठ १४, २०७७
काठमाडौं । अफ्नै छोरीलाई पटकपटक जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर ११ का ४३ वर्षीय पुरुषलाई आफ्नै छोरीमाथि जबरजस्तीकरण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । छोरीमाथि बाबुले पटकपटक बलात्कार गरेको भन्दै...
एकैदिन थपिए ४५ संक्रमित, ३५ जना रौतहटका मात्रै
नेपाल फ्ल्यास
जेठ १४, २०७७
प्रदेश २ मा बुधबार मात्रै ४५ जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणको क्रममा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमध्ये ३८ जनाको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो भने बाँकी...
मृतक महिलाको पीसीआर रिपोर्ट नेगेटिभ
नेपाल फ्ल्यास
जेठ १४, २०७७
काठमाडौं ।सोमबार मृत्यु भएकी चितवन खैरहनी नगरपालिका१ की २० वर्षीया महिलाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । गत वैशाख १२ गते कञ्चनपुरबाट साँखु आफन्तकामा आएकी ती महिलालाई शङ्खरापुर नगरपालिका इन्द्रेणीको क्वारेन्टिनमा केही दिन राखिएको थियो । क्वारेन्टिनबाट निक्लिएपछि उनको सोमबार...
मंगलबार ज्यान गुमाएकी महिलामा देखिएन कोरोना
नेपाल फ्ल्यास
जेठ १४, २०७७
सप्तरी । मंगलबार ज्यान गुमाएकी सप्तरीकी महिलामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ। गत बिहीबार उपचारपछि घर फर्किएकी सप्तरीको कंचनरुप नगरपालिका ११ गोरपारकी २४ वर्षीया ममतादेबी माझीको घरमै ज्यान गएको थियो। माझीलाई ज्वरो, पखाला र दम जस्ता समस्या देखिएको थियो।...
झापामा फेरि १७ जनामा देखियो कोरोना संक्रमण
नेपाल फ्ल्यास
जेठ १४, २०७७
विराटनगर । झापामा थप १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा बुधबार दिउँसो १७ जनामा कोरोना संक्रमण पुष्टि भएको कोशी अस्पतालले जानकारी दिएको छ । संक्रमितमध्ये कचनकवल गाउँपालिकाका १५ जना र गौरदह नगरपालिकाका...
आइसोलेसनको नाममा झारा टार्ने काम, नगर प्रमुखले भने –‘बजेट सकियो’
नेपाल फ्ल्यास
जेठ १४, २०७७
कपिलवस्तुको महाराजगंज नगरपालिका १ जानकी माविमा सञ्चालित आइसोलेसन सेन्टर : विद्यालयको कक्षा कोठाभित्र पी फर्म राखिएको छ। पी फर्ममा राखिएको एउटा विस्तारा। विस्तरासँगै छ एउटा बाल्टी जग र साबुन। कोरोना संक्रमितको उपचारको निर्माण गरेको कपिलवस्तुको एक आइसोलेसन सेन्टरको अवस्था हो...
कोरोना किट अभाव, खतरा बढ्यो
रासस
जेठ १४, २०७७
विभिन्न मुलुकबाट आउने नागरिक वृद्धिसँगै पाल्पामा कोरोना परीक्षणका लागि आवश्यक किट अभाव देखिएको छ । पाल्पा हेल्प डेस्कका संयोजक टुकप्रसाद भट्टराईका अनुसार सीमाक्षेत्रबाट उद्धार गरेर ल्याइएका नागरिकको सोमबारदेखि परीक्षण हुन नसकेको बताए। पछिल्लो तीन दिनमा करीब ४५० नागरिक पाल्पा भित्रिएकामा...
आमाबाबु कोरोना संक्रमित, बालकको रिपोर्ट नेगेटिभ
नेपाल फ्ल्यास
जेठ १४, २०७७
दैलेख । दैलेखको डुङ्गेश्वर गाउँपालिकाका कोरोना सङ्क्रमित दम्पतीसँगै एकवर्षे बालक साथमा छन् । आरडिटी परीक्षण गरिएकामध्ये दम्पतीको रिपोर्ट पोजेटिभ देखिएपछि बालकसहित आमाबाबुको स्वाब सङ्कलन गरेर सुर्खेत प्रयोगशाला हुँदै नेपालगञ्ज पठाइएको थियो, रिपोर्टमा आमाबाबुको पोजेटिभ आए पनि बालकको भने नेगेटिभ आएको...
ढलान गर्ने क्रममा चट्याङको झड्का लागेर एकको मृत्यु
नेपाल फ्ल्यास
जेठ १४, २०७७
सिन्धुली । घरको छत ढलान गर्ने क्रममा वर्षासँगै परेको चट्याङको झड्का लाग्दा सिन्धुलीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमलामाई नगरपालिका४ देउरालीका ४२ वर्षीय वासु सापकोटा रहेका छन् । कमलामाई नगरपालिका६ रातमाटास्थित घरको तेस्रो तला ढलान गर्ने क्रममा...
बर्दियाको क्वारेन्टाइनमा एकको मृत्यु
नेपाल फ्ल्यास
जेठ १४, २०७७
बर्दिया । बर्दियाको गुलरिया नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक वृद्धको आज मृत्यु भएको छ । गुलरिया ४ स्थित बबई क्याम्पसको क्वारेन्टाइनमा बसेका वडा नं ९ गोडियनपुर का ५५ वर्षीय जोधि गोडियाको बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए...
बागलुङमा ६ जनामा फेरि कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
जेठ १४, २०७७
बागलुङमा फेरि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तमानखोला गाउँपालिकाका ४ र बडिगार्ड गाउँपालिकाका २ जनामा कोरोना संक्रमण भएको हो । पीसीआर विधिबाट गरिएको परीक्षणमा बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश प्रगोलशालाका एक कर्मचारीले जानकारी दिए...
भारतबाट फर्किएका युवकको मृत्यु, उनीसँग आएकाहरुको स्वाब सङ्कलन
नेपाल फ्ल्यास
जेठ १४, २०७७
सुर्खेत ।भारतको गुजरातबाट वीरेन्द्रनगर आइपुगेका एक युवाको मङ्गलबार राति मृत्यु भएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिका५ का २२ वर्षीय वीरेन्द्र रोकायाको प्रदेश अस्पताल कालागाउँ पुग्ने क्रममै बाटोमा मृत्यु भएको हो । मङ्गलबार नेपालगञ्जबाट चिङ्गाड जाने बसमा चढेका ती युवालाई असजिलो...
खोलाले बगाउँदा एकको मृत्यु
रासस
जेठ १४, २०७७
खोलाले बगाएर पोखरामा मङ्गलबार एकजनाको मृत्यु भएको छ ।पोखरा महानगरपालिका१ गाईघाट शान्तिचोकका ६५ वर्षीय मानबहादुर परियारको मृत्यु भएको जनाएको छ । घर नजिकै रहेको गाईघाट नदीमा हातखुट्टा धुन गएका बेला नदीले बगाएर परियारको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब...
थप २१ जना कोरोनामुक्त भएर घर फर्किए
नेपाल फ्ल्यास
जेठ १४, २०७७
वीरगञ्ज । पर्सामा थप २१ जना कोरोना भाइरस (कोभिड१९) संक्रमित निको भएर घर फर्किएका छन् । गण्डक अस्पतालमा उपचाररत २१ संक्रमित कोरोनामुक्त भएर फर्किएका हुन् । उनीहरुलाई गए राति डिस्चार्ज गरिएको हो । गण्डक अस्पतालबाट डिस्चार्ज भएकाहरुलाई वीरगन्ज महानगरपालिकाका मेयर...
भारतमा अलपत्र परेका नागरिकलाई नेपाल भित्र्याइयो
नेपाल फ्ल्यास
जेठ १४, २०७७
वीरगञ्ज । भारतको रक्सौलमा अलपत्र परेका नेपालीलाई नेपाल भित्र्याउन सुरु गरिएको छ । बुधबार बिहान ८ बजेदेखि वीरगञ्ज रक्सौल नाकाबाट नेपाल भित्र्याउन सुरु गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए । पर्साका नागरिकलाई जिल्लाकै क्वारेन्टाईनमा राखिने...
बुबाको हत्या आरोपमा छोरा पक्राउ
रासस
जेठ १४, २०७७
सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिकामा गएराति एक वृद्धको घरेलु धारिलो हतियार प्रहारबाट हत्या भएको छ । बसबरिया गाउँपालिका५ धनगढा निवासी ७५ वर्षीय रामअधिन रायको धारिलो हतियार प्रहारबाट मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए...
कपिलवस्तुमा बालिकामाथि बलात्कार, अभियुक्त फरार
नेपाल फ्ल्यास
जेठ १४, २०७७
कपिलवस्तु । महाराजगञ्ज नगरपालिका २ उनवलियाकी एक किशोरीमाथि बलात्कार भएको आरोप लगाइएको छ । उनवलियाकै २८ वर्षीय गोरखनाथ लोहार बलात्कार गरी फरार भएको भनी बालिकाको परिवारले प्रहरीमा उजूरी दिएको छ । नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयका शिक्षक लोहारले गए राति...
«
1
...
298
...
595
596
597
598
599
600
601
602
603
...
668
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय