मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
काभ्रेमा ८० वर्षयताकै भयानक बाढी
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काभ्रे । काभ्रेको पनौती नगरपालिका क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको छ । बुधबार बनेपा र पनौती क्षेत्रमा परेको वर्षा र बाढी ८० वर्षयताकै भयानक भएको स्थानीयले बताएका छन् । पुन्यमाता खोलामा आएको बाढीले तीनवटा पुल बगाएको र केही घर डुबानमा...
नारायणगढ–मुग्लिन सडक अवरुद्ध
नेपाल फ्ल्यास
जेठ १५, २०७७
मुग्लिन । नारायणगढमुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना६ स्थित तुइनखोला पुलमा दुई सवारी साधन एकापसमा ठोक्किएर दुर्घटना भएको छ । आज बिहान करिब ७ बजेको समयमा नारायणगढबाट धादिङतर्फ आउँदै गरेको ना ५ ख ९१२२ नंको मालवाहक ट्रक र काठमाडौंबाट वीरगञ्ज फर्कँदै गरेको...
तेह्रौँ गणतन्त्र दिवस: राष्ट्रपतिद्वारा शुभकामना
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक बधाइ दिँदै सुख, शान्ति र समृद्धिको कामना गरेकी छन्। राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमार्फत् देशमा लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका सङ्घर्षमा आफ्नो जीवन...
काेरोना नियन्त्रणमा तीन तहका सरकारले गरेका कामले गणतन्त्रप्रति गर्व गर्ने वातावरण बन्योः उपराष्ट्रपति
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले कोभिड१९ नियन्त्रणका लागि तीन तहको सरकारले गरिरहेको कार्यले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाप्रति थप गौरव गर्ने वातावरण बनेको बताएका छन् । गणतन्त्र दिवस२०७७ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले कोरोना भाइरस रोकथाम तथा...
कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुग्यो, अस्पताल सिल गरिँदै
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पाँच जना पुगेको छ । ललितपुर महानगरपालिका २२ बुङमतीका एक पुरुषको मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै यस भाइरसबाट नेपालमा मृत्यु हुनेको संख्या पाँचजना पुगेको छ । ती ५७...
बाँकेमा अनिश्चितकालीन कर्फ्यू
नेपाल फ्ल्यास
जेठ १४, २०७७
बाँके। जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार राति १० बजेदेखि अनिश्चितकालीन कर्फ्यूआदेश जारी गरेको छ । कोरोना संक्रमणको दर उच्च भइरहँदा पनि लकडाउनको उल्लंघन नरोकिएपछि प्रशासनले कर्फ्यूजारी गरेको हो । बाँके जिल्लाभरि अर्को सूचना नआउन्जेलसम्मका लागि अत्यावश्यक सेवाहरूजस्तै भोजनालय, औषधि पसल,...
‘नौ दिनमै म ठीक भएँ’
नेपाल फ्ल्यास
जेठ १४, २०७७
दाङ ।काठमाडौंमा बहिनीज्वाइँको उपचारका क्रममा कोरोना संक्रमण भएका तुलसीपुर उपमहानगरपालिका वडा नं ४ का भीमबहादुर वली कोरोनालाई जितेर घर फर्केका छन् । काठमाडौंबाट तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्सबाट आज घर फर्केकावलीलाई रक्षाचौरस्थित क्वारेन्टिनमा नगर प्रमुख घनश्याम पाण्डेले फूलमालाले स्वागत गरे। कोरोना जित्नुभएकामा...
छोरी बलात्कारको आरोपमा बुबा पक्राउ
नेपाल फ्ल्यास
जेठ १४, २०७७
सिन्धुपाल्चोक ।छोरी बलात्कार प्रयासको आरोपमा सिन्धुपाल्चोकको मेलम्चीका ४३ वर्षीय पुरुष पक्राउ परेका छन् । छोरीलाई विगतदेखि नै पटक पटक बलात्कार प्रयास गरेको भन्दै बालिकाकी आमाले प्रहरीमा उजुरी दिएपछि आज बालिकाका बुबालाई प्रहरीले घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी...
दीपावली गरेर गणतन्त्र दिवस बनाउन अनुरोध
नेपाल फ्ल्यास
जेठ १४, २०७७
काठमाडौं ।गृह मन्त्रालयले तीन दिन दिपावली गरी गणतन्त्र दिवस मनाउन आम नागरिकमा अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को जेठ १२ को निर्णयअनुसार जेठ १४, १५ र १६ गते साँझ घरघरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन...
जाहेरी दिएका २०मध्ये १२ पक्राउ
नेपाल फ्ल्यास
जेठ १४, २०७७
काठमाडाैं ।रुकुमपश्चिमको चौरजहारी नगरपालिका८ सोतीमा भएको घटनाका पीडित परिवारले २० जनाविरुद्ध किटानी जाहेरी दिएकामध्ये १२ जना पक्राउ परेका छन् । अन्तरजातीय सम्बन्धलाई लिएर जेठ १० गते भएको घटनाका पीडित परिवारले किटानी जोहरी गरेका २० जनामध्ये १२ जनालाईपक्राउ गरिएकाे र अन्य...
बाँकेमा १७० सङ्क्रमित
नेपाल फ्ल्यास
जेठ १४, २०७७
बाँके ।बाँके जिल्लामा कोरोना सङ्क्रमण भएकामध्ये २२ जना उपचारपछि घर फर्किएका छन् । जिल्लामा संक्रमण रोकिन आजसम्म रोकिन सकेको छैन । जिल्लामा आज मात्र थप १६ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये आजसम्म ६स्थानीय तहमा कोरोना...
रौतहटमा एकै दिन ३५ जनामा संक्रमण पुष्टि
नेपाल फ्ल्यास
जेठ १४, २०७७
काठमाडौं । बुधबार नेपालमा सबैभन्दा धेरै काेराेना संक्रमित थप हुँदा रौतहटमा मात्र ३५ जना थप भएका छन् । आज देशभरि ११४ जना संक्रमित थप हुँदा राैतहटका सबैभन्दा धेरै रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । साे सँगै रौतहटमा काेराेना...
नेपाल र चीनले संयुक्त रूपमा सगरमाथाको उचाइ सार्वजनिक गर्ने
नेपाल फ्ल्यास
जेठ १४, २०७७
विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ घटबढ भए नभएको आधिकारिक जानकारी नेपाल र चीनले संयुक्त रूपमा सार्वजनिक गर्ने भएका छन् । नेपालले यसअघि नै शिखरमा सर्भे टोली पठाएको थियो भने चीनिया टोली पनि बुधवार शिखरमा पुगेको छ । दुवै देशको सहमति...
आरडीटी विधिबाट गरिने कोरोना परीक्षणका लागि पैसा नलिन निर्देशन
नेपाल फ्ल्यास
जेठ १४, २०७७
काठमाडौं । सर्वोच्च अदालतले आरडीटी विधिबाट गरिने कोरोना परीक्षणका लागि पैसा नलिन निर्देशन दिएको छ । बुधबार सर्वोच्च अदालतले विदेशबाट फर्केका र गरीब नेपालीको आरडीटी विधिबाट गरिने कोरोना संक्रमणका लागि पैसा नलिन भन्दै सरकारका नाममा यस्तो आदेश दिएको हो ।...
दाङमा १५ र पूर्वी रुकुममा ३ जना कोरोना संक्रमित थपिए
नेपाल फ्ल्यास
जेठ १४, २०७७
बुधबार दाङमा थप १५ जना र पूर्वी रुकुममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा २ महिला र १६ पुरुषसहित जम्मा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रतिष्ठानले निकालेको...
रुकुमपश्चिमको हत्याकाण्डलाई राजनीतिकरण नगर्न सांसदको आग्रह
नेपाल फ्ल्यास
जेठ १४, २०७७
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले अन्तरजातीय प्रेम सम्बन्धका क्रममा यही जेठ १० गते रुकुमपश्चिममा भएको हत्याको घटनाका विषयमा आवाज उठाउँदै सर्वदलीय छानबिनको माग गरेका छन् । बैठकको शून्य समयमा सांसदले सो घटनालाई राजनीतिकरण नगर्न र मृतकलाई सामाजिक शहीद घोषणा...
रौतहटको क्वारेन्टाइनमा बस्नेहरु बोरा ओछ्याएर सुत्छन्, खाना घरबाट आउँछ
नेपाल फ्ल्यास
जेठ १४, २०७७
बुधबार थप २५ जना लाई कोरोना पोजेटिभ देखिएसँगै रौतहटमा कोरोना भाइरस संक्रमितको संख्या १०० नाघेको छ । भारतमा यातायात सेवा सुचारु भएसँगै घर फर्किनेसँगै क्वारेन्टाइनमा बस्नेहरुको संख्या बढ्दो छ । र, पछिल्लो थपिएका संक्रमित क्वारेन्टाइनमा बस्नेहरु छन् । रौतहटमा १८...
नवराज विकलाई सामाजिक रुपान्तरण सहिद घोषणा गर्न माग
नेपाल फ्ल्यास
जेठ १४, २०७७
काठमाडौं । अन्तरजातीय विवाहका कारण ज्यान गुमाउन बाध्य दलित युवक नवराज विकलाई सामाजिक रुपान्तरण सहिद घोषणको माग भएको छ । बुधाबार बसेको संघीय संसदमा सांसद विमला नेपालीले गत जेठ १०मा ज्यान गुमाएका युवकलाई सामाजिक रुपान्तरण सहिद घोषणा गर्न माग गरेकी...
काेरोना सङ्क्रमितलाई वर्गीकरण गरेर उपचार गरिने
नेपाल फ्ल्यास
जेठ १४, २०७७
विराटनगर । काेरोना सङ्क्रमितलाई वर्गीकरण गरेर उपचार गरिने भएको छ । प्रदेश नं १ मा कोरोना भाइरसको लक्षण देखिएकालाई कोभिड अस्पताल र रिपोर्ट पोजेटिभ आएकालाई आइसोलेसन केन्द्रमा राखेर उपचार गर्नेे तयारी शुरु गरेको प्रदेश सरकारले जनाएको छ । सरकारले बिरामीलाई...
हेटौँडाकी २५ वर्षीया महिलामा कोरोना संक्रमण, लकडाउन थप कडा
नेपाल फ्ल्यास
जेठ १४, २०७७
हेटौँडामा एक महिलामा कोरोना सङ्क्रमण देखिएको छ । हेटौँडा१ चौकीटोलकी २५ वर्षीया महिलाको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालय कोभिड१९ का प्रवक्ता पुरुषोत्तम सेढाइँले जानकारी दिए । उनका अनुसार ती महिलाको हेटौँडास्थित कीटजन्य रोग तथा...
«
1
...
297
...
594
595
596
597
598
599
600
601
602
...
667
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय