मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
रुकुम घटनाः थप एक युवकको शव भेटियो
नेपाल फ्ल्यास
जेठ १५, २०७७
रुकुम पश्चिमको चौरजहारीमा अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा भएको घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । चौरजहारी नगरपालिका८ सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेका भेरी नगरपालिका४ का १९ वर्षीय सञ्जु विकको शव बिहीबार फेला परेसँगै...
काेराेना जितेर घर फर्किनेको संख्या १८७ जना पुग्यो
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौैं । कोरोनाको उपचारपछि बिहीबार ४ जना निको भएर घर फर्किएका छन् । नारायणी अस्पतालमा उपचाररतपर्साका ४ जना घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । अस्पतालमा ११ देखि १४ दिनको अवधिमा २ जना महिला र २ जना पुरूषले...
काेराेना स्वमूल्यांकन गर्ने ५० हजार बढी
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । काेराेनाकाे त्रास र संक्रमण बढेसँगै स्वमूल्यांमन गर्नेकाे सँख्या पनि बढेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारमोबाइल एप्लिकेसन र वेबसाइटमा स्वास्थ्यको स्वमूल्यांकन गर्नेको संख्या ५० हजार ३३२ पुगेको छ । पछिल्लाे २४ घण्टामा मात्र ३५८ जनाले स्वमूल्यांकन गरेका...
सोलुखुम्बु, दोलखा, दार्चुला र बझाङमा पहिलोपटक भेटिए कोरोना संक्रमित
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । बिहीबार थप ४ जिल्लामा कोरोना संक्रमित थपिएका छन् । आज थप भएकाे संक्रमितकाे संख्यासँगै ५१ जिल्लामा काेराेना भाइरस पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार सोलुखुम्बु, दोलखा, बझाङ र दार्चुलामा कोरोना संक्रमित थपिएका हुन्। पछिल्लो पटक...
बालबालिका आफैँ पढ्दै र पढाउँदै
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं ।कोरोना भाइरस सङ्क्रमणको कारण भएको बन्दाबन्दीले शैक्षिक संस्था बन्द हुँदा पाल्पा रामपुरका गाउँका बालबालिका आफैँ सिक्ने र सिकाउने गर्न थालेका छन् । कक्षा नर्सरीदेखि ६ सम्मका बालबालिका दैनिक जम्मा भएर पढ्ने र पढाउने कार्य गरिरहेका छन् । माथिल्ला कक्षामा...
कर्णाली प्रदेशमा ४६ जना कोरोना संक्रमित, संक्रमितको संख्या १ हजार ४२ पुग्याे
नेपाल फ्ल्यास
जेठ १५, २०७७
सुर्खेत । कर्णालीको प्रदेशमा बिहीबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ४६ पुगेको छ । कर्णालीका १० जिल्लामध्ये कोरोना संक्रमित संख्या सबैभन्दा बढी सुर्खेत र दैलेख जिल्लामा देखिएको छ । बाँकी ८...
मनसुन एक साता ढिलो भित्रिने
नेपाल फ्ल्यास
जेठ १५, २०७७
नेपालमा यस वर्ष मनसुन एक साता ढिलो भित्रिने भएको छ । मनसुन दक्षिण भारतको केरला हुँदै नेपाल प्रवेश गर्ने बताइएको छ । केरलामा मनसुन भित्रिने समय जुन १ हो । तर यस वर्ष सो स्थानमै ढिलो अर्थात् जुन ५ भन्दा...
चट्याङ लागेर बालकको मृत्यु
नेपाल फ्ल्यास
जेठ १५, २०७७
प्युठानमा बुधबार चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । गौमुखी गाउँपालिका वडा नं ६ धाराटोलका ११ वर्षीय दीपक सुनारको चट्याङ लागेर मृत्यु भएको हो । बुधबार दिउँसो परेको हावा हुरी र वर्षासँगै परेको चट्याङ लागेर घाइते भएका बालकलाई उपचारका...
सोलुखुम्बुका एक जनालाई कोरोना संक्रमण भएको पुष्टि
नेपाल फ्ल्यास
जेठ १५, २०७७
सोलुखुम्बुमा एक जना कोरोना संक्रमित भेटिएका छन् । कोरोनाको आशंकामा पिसिआर परिक्षणका लागि काठमाण्डौ पठाइएको सोलुखुम्बुका तीन जनामध्ये एक जनाको रिपोर्ट पोजेटिभ आएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिइन् । फाप्लुस्थित आइसोलेसनमा रहेका सोलुदुधकुण्ड नगरपालिकाका उनलाई कोभिड अस्पताल...
कोरोना भाइरसको महामारीसंगै ‘सलह’को जोखिम बढ्दै
नेपाल फ्ल्यास
जेठ १५, २०७७
कोरोना भाइरसको महामारी विरुद्ध जुधिरहेको बेला बाली सखाप गरिदिने सलह नेपाल नजिक आइपुगेको छ । तर, चाँडै सुरु हुने मनसुनी वर्षाले यो किरालाई रोक्न सक्ने झिनो आशा रहेको विज्ञहरुले बताएका छन् । दक्षिण अफ्रिकाबाट फैलिएको सलह दिल्लीसम्म आइपुगेकाले सुदूरपश्चिमबाट नेपाल...
कोभिड–१९ संक्रमित प्रहरीको संख्या १९ पुग्यो, सबै आइसोलेसनमा
नेपाल फ्ल्यास
जेठ १५, २०७७
कोरोना संक्रमित प्रहरीको संख्या १९ पुगेको छ । पछिल्लो समय प्रहरीमा लगातार संक्रमितको संख्या थपिँदै जान थालेको हो । बुधबारसम्म १७ रहेकोमा बिहीबार बिहान सिराहामा थप २ जनामा संक्रमण देखिएको प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले जानकारी दिए । यसअघि काठमाडौंमा...
चाणक्य नीतिः पति-पत्नीका यी ६ बानीले हुन्छ जीवन बर्बाद
एजेन्सी
जेठ १५, २०७७
चाणक्य नीतिः खुशी दाम्पत्य जीवनको लागि पतिपत्नी दुबै जना समझदार हुन निकै जरुरी हुन्छ । उनीहरुलाई घर परिवार, समाज तथा संसारसँग सम्बन्धित कुराहरुबारे थाहा हुन आवश्यक छ । चाणक्यले पनि आफ्नो नीति शास्त्रमा पति पत्नीबीच ६ प्रकारको गुण अति आवश्यक...
सेनाले चीनबाट ल्यायो १४ टन स्वास्थ्य सामग्री
नेपाल फ्ल्यास
जेठ १५, २०७७
चीनबाट हवाई मार्ग हुँदै नेपाली सेनाले स्वास्थ्य सामाग्री ल्याएको छ । २८ हजार पीसीआर किट, पीपीईलगायतका सामग्री ल्याइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । सेनाको स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको हवाई जहाज बुधबार चीनको ग्वान्झाओ गएको थियो ।...
उपचारका लागि स्वदेश फर्किन संघर्ष गर्दा–गर्दै सिमामै प्राण गयो
नेपाल फ्ल्यास
जेठ १५, २०७७
औपचारिकता पूरा गर्नकै लागि भए पनि नेपालमा गणतन्त्र दिवस मनाउने तयारी भइरहँदा धनुषास्थित भारतीय सीमानाकामा एक युवकले उपचारका लागि स्वदेश फर्किन संघर्ष गर्दागर्दै प्राण त्यागेका छन्। कोरोना त्रास र अनिश्चितकालीन बन्दाबन्दीको कारण कोही कलेज बन्द भएर त कोही कामबाट निकालिएर...
सुदूरपश्चिममा ३ जना कोरोना संक्रमित थपिए
नेपाल फ्ल्यास
जेठ १५, २०७७
सुदूरपश्चिम प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । धनगढी प्रयोगशालामा पीसीआर गर्दाथप ३ जनामा कोरोना पोजिटिभ देखिएको हो । नयाँ थपिएका संक्रमितमा दार्चुलाको महाकाली नगरपालिका(५ का २१ ववर्षीय पुरुष, कैलालीको जानकी गाउँपालिका ३० वर्षीय युवक र जानकी...
थप ७६ जनामा कोरोना संक्रमणको पुष्टि
नेपाल फ्ल्यास
जेठ १५, २०७७
जनकपुरधाम । प्रदेश नम्बर २ मा बिहीबार बिहानसम्म थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पीसीआर परीक्षणबाट उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोना संक्रमण पुष्टि भएका ७६ मध्ये सबैभन्दा बढी...
अनिश्चितकालीन निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
जेठ १५, २०७७
बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ सरुवा भएर आउनु भएकै दिन जिल्ला सुरक्षा समितिको बैठकबाट बुधबार रातिदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको हो । सुरक्षा समितिले...
दुवै हातको नाडी काटिएको अवस्थामा शव फेला, श्रीमती पक्राउ
रासस
जेठ १५, २०७७
परासी । नवलपरासी (बर्दघाटसुस्ता पश्चिम) मा पतिको हत्या अभियोगमा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका९ बेलाटारीकी ३६ वर्षीया पार्वतीदेवी चौधरी छिन् । घरमा मृत भेटिएका ३७ वर्षीय धर्मनाथ मुखिया (चौधरी) को घटनास्थलको अवस्था र शवको...
स्याङ्जा र नवलपुरमा भेटिए चार जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
जेठ १५, २०७७
स्याङ्जामा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्याङ्जामा यसअघिदुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । वालिङ क्वारेन्टिनमा रहेकाहरु थप तीन जानमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशानलय पोखराका अनुसार, संक्रमित हुनेमा २६ र...
एआइजीको दरबन्दी थप्न अस्वाभाविक चलखेल !
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । नेपाली सेनामा बाहेक अन्य सुरक्षा निकायका अधिकारीलाई राष्ट्रिय सुरक्षामा दरबन्दी राखेर खटाइनु भनेको कामविहीन बनाइनु जस्तै हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूलाई राष्ट्रिय सुरक्षा परिषदमा खटाउँदा उनीहरूले आफू कामविहीन भएको मान्छन् । त्यतिमात्रै होइन...
«
1
...
297
...
593
594
595
596
597
598
599
600
601
...
667
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय