मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
एकै दिन १७ मा कोरोना देखिएपछि महोत्तरीमा कन्ट्याक्ट ट्रेसिङमा जोड
रासस
जेठ १६, २०७७
जिल्ला सदरमुकाम जलेश्वरमा बिहीबार १७ जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्लास्तरीय कोभिड१९ संकट व्यवस्थापन केन्द्रले पिपरा गाउँपालिकाको पिपरा स्वास्थ्यचौकीमा ५० शय्या र बर्दिबास नगरपालिकामा ५० शय्याको आइसोलेसन स्थापना गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको अध्यक्षतामा बसेको केन्द्रको...
कोरोना संक्रमितलाई लिएर रौतहटमा झडप, १२ राउण्ड हवाई फायर
नेपाल फ्ल्यास
जेठ १६, २०७७
रौतहट । रौतहटमा स्थानीय र प्रहरीबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाई फायर गरेको छ । कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा लैजानका लागि पुगेको प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीयले रोक्न खोजेपछि तनाव सुरु भएको हो । शुक्रबार...
कपिलवस्तुमा थप चार जनामा कोरोना संक्रमण, प्रदेश ५ मा कति पुगे संक्रमित ?
नेपाल फ्ल्यास
जेठ १६, २०७७
कपिलवस्तुमा शुक्रबार (आज) थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १३६ पुगेको छ । कपिलवस्तु नगरपालिका१० का २४ वर्षका पुरुष र वडा नम्बर ११ का २३, २५ र २६ वर्षका तीनजना पुरुषहरुमा शुक्रार...
६ दिनमै कोरोनामुक्त भएर फर्किइन् जनप्रतिनिधि
नेपाल फ्ल्यास
जेठ १६, २०७७
भक्तपुर । भक्तपुरकी एक जना जनप्रतिनिधि ६ दिनमै कोरोनामुक्त भएर घर फर्किएकी छिन् । कोरोनाको सङ्क्रमण भएपछि पाटन अस्पतालमा उपचार गराइरहैकी भक्तपुर नगरपालिका९ की ४२ वर्षीया महिला जनप्रतिनिधि ५ दिनमै कोरोनामुक्त भएर घर फर्किएकी हुन् । गत जेठ ६ गते...
अनि तरकारी बारीमा ट्र्याक्टर चल्यो
नेपाल फ्ल्यास
जेठ १६, २०७७
लामो समयसम्म लकडाउन जारी रहँदा पूर्वी चितवनका किसानले लगाएको तरकारीसहित बारी जोताउन थालेका छन् । किसानले उत्पादन गरेको तरकारीले बजार नपाएपछि तरकारीसहित नै जोत्न शुरु गरेका हुन् । खैरहनी नगरपालिका वडा नं १ बहेराका किसान वाससुदेव सापकोटाले तरकारी बिक्री नभएपछि...
मदिरा सेवन गरेर वडाध्यक्षमाथि हातपात
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडौं । मदिरा सेवन गरेर वडाध्यक्षमाथि हातपात गरिएको छ । डडेल्धुराको अमरगढी नगरपालिका १० का वडाअध्यक्ष विष्णु भट्टमाथि बिहीबार राति एक सरकारी कर्मचारीले हातपात गरेका हुन् । जिल्लाकै अमरगढी नगरपालिका १० बुडाली घर भइ र हाल घरेलु विकास कार्यालय डडेल्धुरामा...
लगातार तीन दिनसम्म हावाहुरीसहित वर्षाको सम्भावना
रासस
जेठ १६, २०७७
काठमाडौ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अझै लगातारतीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखा र स्थानीय वायुको प्रभावले बदलीसँगै मेघगर्जन,...
अस्पतालले तलव कटौती गरेपछि 'श्रम शोषण' गरेको कर्मचारीले लगाए आरोप
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका५ घोगेचौरस्थित शिर मेमोरियल अस्पतालले कर्मचारीको आधा पारिश्रमिक कटौती गरेको छ । अस्पताल प्रशासनले वैशाख महिनाको आधामात्रै पारिश्रमिक दिएको जनाउँदै कर्मचारीले विरोध जनाउँदै आएका छन् । अस्पताल प्रशासनले विश्व नै कोरोना भाइरसले आक्रान्त बनाइरहेको वर्तमान अवस्थामा अस्पतालको...
मिनिट्रक र स्कुटर ठोक्किएर बालाजुमा दुईको मृत्यु
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडौं । बालाजुमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राजधानीको बालाजुस्थित मिनिट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गत बिहीबार राति गोगंबुबाट बालाजुका लागि छुटेको बा २ ख ५४ ८४ नम्बरको मिनिट्रकसँग ना...
हावाहुरीसहित वर्षा र चट्याङ, सतर्क रहन मौसमविद्को सुझाव
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ, नेपालको पुर्वी भूभाग नजिकै निम्न चापीय रेखा रहेको र स्थानीय वायुको पनि प्रभाव रहेको जनाएको छ । यसैगरी, महाशाखाले हाल देशको...
रुकुम घटनाः देशभर चर्को विरोध
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडौं । युथ एड्भोकेसी नेपाल, दिगो विकास राष्ट्रिय अभियान नेपाल र राष्ट्रिय अपाङ्ग युवा सञ्जाल नेपाललगायत २२ संघसंस्थाले जातीय विभेदलाई लिएर पश्चिम रुकुमको चौरजहारी नगरपालिका८ सोतीमा केही व्यक्तिको ज्यानसमेत जाने घटनाप्रति भत्र्सना गरेका छन् । २२ संघसंस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको...
उखु किसान खुशी
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं ।नेपाल सरकारले उखु उत्पादन किसानलाई अनुदान दिन ९५ करोड बजेट विनियोजना गरेपछिउखु किसानले खुशी व्यक्त गरेका छन् । अर्थमन्त्री डा युवराज खतिवडाले आज २०७७/७८ का लागि प्रस्तुत गरेकाबजेटमा उखु किसानलाई प्रोत्साहनका लागि विनियोजना गरेकामा तराईका पीडित किसान उत्साहित भएका...
रेलमार्गका लागि आठ अर्ब ६६ करोड विनियोजन
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं ।सरकारले आगामी आर्थिक वर्ष रेलमार्गको अध्ययन, निर्माण र सञ्चालनका लागि आठ अर्ब ६६ करोड विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त वैठकमा आगामी आवको बजेट पेश गर्दै अर्थमन्त्री युवराज खतिवडाले आगामी आवमा पूर्वपश्चिम विद्युतीय रेलमार्गको बाँकी खण्डको सम्भाव्यता अध्ययन...
सांसद् र पूर्वमन्त्रीसमेत रोकिए नागढुंगामा नाकामा, सवारीपास र आरडिटी रिर्पाेट अनिवार्य
श्यामसुन्दर पुडासैनी
जेठ १५, २०७७
काठमाडौं । काठमाडौंबाट प्रदेशसभा बैठकका लागि हेटौँडा जान लागेका प्रदेश सांसद हिरानाथ खतिवडा बिहीबार बिहान नागढुंगा नाकामा ४ घण्टा रोकिए । उनले पास नलिएको कारण महानगरीय प्रहरी प्रभाव नागढुगाले सांसद् खतिवडालाई रोक्यो । उनले आफ्नो सहयोगी मार्फत ईपास मगाएपछि मात्र...
सर्वोच्च अदालतले दियो सेवाग्राहीलाई ३० दिन हदम्याद
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । सर्वोच्च अदालतले लकडाउन खुलेको ३० दिनभित्र अदालतमा उपस्थित हुने सेवाग्राहीलाई हदम्यादको सुविधा दिने फैसला गरेको छ । लकडाउनको अवधिलाई शून्य समयमान्दै सर्वोच्च अदालतले लकडाउन खुलेको ३० दिनभित्र अदालतमा उपस्थित हुने सेवाग्राहीलाई सो सेवा दिने निर्णय गरेको हो ।...
सबै सरकारी कर्मचारीको निःशुल्क कोरोना बीमा
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । सरकारले सबै सरकारी कर्मचारीहरूको कोरोना बीमा निःशुल्क गरिदिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट प्रस्तुत गर्दै सरकारी कर्मचारीहरुको एक लाख रुपैयाँ बराबरकाेकोरोना बीमा निःशुल्क गरिदिने बताएका हुन् । बीमाको अवधि...
१ हजार ३ सय मेगावाट बिजुली उत्पादन हुने
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं ।आगामी आर्थिक वर्षभित्र १३ सय मेगावाट बिजुली उत्पादन हुने सरकारले बताएकाे छ। अर्थमन्त्री डा. युवराज खतिवडालेआर्थिक वर्ष २०७७/७८ को बजेट पेश गर्नेक्रममा १३ सय मेगावाट विद्युत उत्पादन हुने बताए। अर्थमन्त्री खतिवडाले माथिल्लो तामाकोशी, सान्जेन, रसुवागढी, मध्यभोटेकोसी जलविद्युत आयोजना सहितका...
बर्दियाको क्वारेन्टाइनमा मृत्यु भएकाको रिपोर्ट नेगेटिभ
नेपाल फ्ल्यास
जेठ १५, २०७७
बर्दियाको गुलरिया नगरपालिकामा रहेको बबई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा मृत्यु भएका एक व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि पठाइएको पिसिआर रिपोर्ट आज नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख गोकर्ण गिरीले जानकारी दिए । अछामबाट...
प्रहरीको सडकमै बास !
नेपाल फ्ल्यास
जेठ १५, २०७७
डोटी ।कोरोना नियन्त्रण तथा रोकथाममा खटिएका डोटीका प्रहरीको पछिल्लो समय सडकमै बास हुन थालेको छ । भारतबाट दैनिक सयौँ नागरिक जिल्ला प्रवेश गर्न थालेपछि उनीहरूको सुरक्षा तथा सम्बन्धित पालिकामा पठाउनका लागि खटिएका इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीसहित अन्य...
आमाको हत्यापछि आफूले पनि गरे आत्महत्या
नेपाल फ्ल्यास
जेठ १५, २०७७
मोरङको बेलबारी नगरपालिका ४ काकुम बुधबारेमा एक युवाले आफ्नी आमाको हत्या गरीआफूले पनि आत्महत्या गरेका छन् । बिहीबार ३१ वर्षीय जीवन लिम्बूले चुलोबाट इँटा निकाली प्रहार गर्दा ६१ वर्षीया आमा देवीकुमारी लिम्बूको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी...
«
1
...
296
...
592
593
594
595
596
597
598
599
600
...
666
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय