मंसिर ०७, २०८१, शुक्रबार
               

मिनिट्रक र स्कुटर ठोक्किएर बालाजुमा दुईको मृत्यु

नेपाल फ्ल्यास
जेठ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । बालाजुमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राजधानीको बालाजुस्थित मिनिट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत बिहीबार राति गोगंबुबाट बालाजुका लागि छुटेको बा २ ख ५४ ८४ नम्बरको मिनिट्रकसँग ना ६५ प २००१ नम्बरको स्कुटर ठोक्किएर दुई जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

उक्त घटनामा बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढाको मृत्यु भएको हो ।  
 


कस्तो लाग्यो ?

यो पनि