कात्तिक ०६, २०८१, मंगलबार
               

सबै सरकारी कर्मचारीको निःशुल्क कोरोना बीमा

नेपाल फ्ल्यास
जेठ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले सबै सरकारी कर्मचारीहरूको कोरोना बीमा निःशुल्क गरिदिने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट प्रस्तुत गर्दै सरकारी कर्मचारीहरुको एक लाख रुपैयाँ बराबरकाे कोरोना बीमा निःशुल्क गरिदिने बताएका हुन् । 

बीमाको अवधि एक वर्ष हुनेछ । 


कस्तो लाग्यो ?

यो पनि