मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बीमा
पाउलान् त बिमितले कोरोना बीमाको भुक्तानी ?
नेपाल फ्ल्यास
कात्तिक १६, २०७९
कोरोना बीमाका बितिमलाई पहिलो चरणमा एक अर्ब ८१ करोड रुपियाँ वितरण गरिने भएको छ । सरकारले पटकपटक बिमितलाई भुक्तानी दिने बताए पनि अझै धेरैले रकम पाएका छैनन् । सरकारले एक अर्ब रुपियाँ निकासा गरिदिएपछि बीमा कम्पनी, पुनर्बिमा कम्पनी र बीमा...
बर्सेनि वर्षाले चुटिन्छ धान, बीमामा छैन आकर्षण
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
लगातारको वर्षाले पोखरामा भित्र्याउन ठिक्क पारेको धानबालीमा क्षति पुगेको छ । केहीले धान थन्क्याउन काटिसकेका छन् । केही भने काट्ने तर्खरमा छन् । काटिसकेको धानमा बढी क्षति भएको छ । पोखरामा १२ हजार हेक्टरमा धान खेती हुन्छ । यस वर्ष...
नेपालमा रि–इन्स्योरेन्सकाे संख्या थपियो
नेपाल फ्ल्यास
जेठ १७, २०७८
नेपालमा हालसम्म एउटा मात्र रहेकाेरिइन्स्योरेन्स कम्पनी रहेकाेमा थप अर्काेदे लाइसेन्स प्राप्त गरेकाे छ ।नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स हिमालयन रिइन्स्योरेन्स कम्पनीले पाएसँगै दुईवटा भएकाे हाे । बीमा समितिले नयाँ पुनर्बीमा कम्पनीका लागि आवेदन दिएका पाँच कम्पनीमध्ये हिमालय रिइन्स्योरेन्सलाई लाइसेन्स दिने निर्णय...
अब बीमा कम्पनीले अभिकर्तालाई ऋण दिन नपाउने
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
अबदेखि बीमा कम्पनीहरूले अभिकर्ताहरूलाई ऋण दिन नपाउने भएका छन्। बीमा समितिले बीमा कम्पनीहरूले अभिकर्ताहरुलाई बीमा गराएको आधारमा ऋण लगानी गर्दै आएको भन्दै तत्कालै रोक्न निर्देशन दिएको छ। अहिले नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालित छन् । बीमा समितिले सबै बीमा...
३४८ एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बीमा
नेपाल फ्ल्यास
माघ ११, २०७७
चितवन ।जिल्लामा रहेका ३४८ एचआइभी सङ्क्रमितको परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । यहाँ रहेका स्थानीय तहसँगको समन्वयमा उनीहरूको स्वास्थ्य बीमा गरिएको हो । एड्स हेल्थ फाउण्डेशनको सक्रियतामा उनीहरको परिवारको स्वास्थ्य बीमा गरिएको हो । फाउण्डेशन चितवनका प्रमुख कृष्णहरि सापकोटाका...
कोरोना बीमाको मागदाबी ३ दिनभित्र भुक्तानी गर्न अर्थमन्त्रालयको निर्देशन
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
काठमाडौं । अर्थमन्त्रालयले बीमा समितिलाईकोरोना बीमाकाे मागदाबी ३दिनभित्र भुक्तानी दिन निर्देशन दिएको छ। गत कात्तिक १८ गते अर्थमन्त्रालयमा बसेको बैठकले सात दिनभित्र बीमा दाबी भुक्तानी गर्ने निर्देशन दिएको थियो । मन्त्रालयले हालसम्म न्यून संख्यामा मात्र भुक्तानी भएको, दैनिक प्रगति प्रतिवेदन...
बागलुङमा ७ हजार ८ सयले गरे कोरोना बीमा
नेपाल फ्ल्यास
असोज १०, २०७७
बागलुङ । बागलुङमा साढे सात हजारभन्दा बढीले कोरोना बीमा गरेका छन् । कोरोना भाइरस संक्रमण बढेसँगै बागलुङमा हालसम्म सात हजार ८८६ जनाले बीमा गरेका हुन् । तीमध्ये तीन जनाले मात्रै बीमा रकम दाबी गरेका छन् । बीमा रकम दाबी गरेकामध्ये...
प्रहरीको बीमा सेवा काटिएपछि चर्काे असन्तुष्टि, पाएनन् जोखिम भत्ता पनि
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
कोरोना संक्रमण पुष्टि भएका प्रहरी कर्मचारीलाई बीमा रकम पाउनबाट बञ्चित गरिएपछि प्रहरी संगठनका कर्मचारीबाट चर्काे असन्तुष्टि आएको छ । प्रहरी प्रधान कार्यालयको सो निर्णय वैज्ञानिक नभएको भन्दै फ्रन्टलाइनमा खटिएका प्रहरीले असन्तुष्टि व्यक्त गरेका हुन् । साउन ३० मा प्रहरी प्रधान...
पत्रकारको कोरोना बीमा
रासस
जेठ १६, २०७७
बागलुङ । कोरोना संकटका बेला अग्रभागमा खटिएर जिम्मेवारी निर्वाह गरिरहेका जिल्लाका पत्रकारको कोरोना बीमा गरिएको छ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले ५२ जना पत्रकारको प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडमा बीमा गरेको हो । जिल्लास्थित भीमनाथ स्मृति प्रतिष्ठानको सहयोगमा एक लाख...
सबै सरकारी कर्मचारीको निःशुल्क कोरोना बीमा
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । सरकारले सबै सरकारी कर्मचारीहरूको कोरोना बीमा निःशुल्क गरिदिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट प्रस्तुत गर्दै सरकारी कर्मचारीहरुको एक लाख रुपैयाँ बराबरकाेकोरोना बीमा निःशुल्क गरिदिने बताएका हुन् । बीमाको अवधि...
‘बीमा समिति’ खारेज
नेपाल फ्ल्यास
चैत ०४, २०७६
बीमा क्षेत्रको नियमन र सुपरिवेक्षण व्यवस्थालाई आधुनिकिकरण गर्न बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले बीमा समिति खारेज गरी नेपाल बीमा प्राधिकरण स्थापना गर्ने भएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिमा छलफलमा रहेको बीमा सम्बन्धी कानूनलाई संशोधन...
छोरीको बीमा गराउनेलाई फ्री इन्टरनेट
नेपाल फ्ल्यास
फागुन १०, २०७६
प्रदेश नं २ सरकारले उच्च प्राथमिकताकासाथ सञ्चालन ल्याएको छोरी शिक्षा बीमा कार्यक्रमअन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई ती महिना निःशुल्क इन्टरनेट सेवा वितरण कार्य सिरहामा शुरु गरिएको छ । मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ अभियानअन्तर्गत २०७५ माघ १ गतेपछि जन्मिएका छोरीको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय