जेठ ०२, २०८१, बुधबार
               

नेपालमा रि–इन्स्योरेन्सकाे संख्या थपियो

नेपाल फ्ल्यास
जेठ १७, २०७८

ADVERTISEMENT

नेपालमा हालसम्म एउटा मात्र रहेकाे रि–इन्स्योरेन्स कम्पनी रहेकाेमा थप अर्काेदे लाइसेन्स प्राप्त गरेकाे छ । नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स हिमालयन रि–इन्स्योरेन्स कम्पनीले पाएसँगै दुईवटा भएकाे हाे । 

बीमा समितिले नयाँ पुनर्बीमा कम्पनीका लागि आवेदन दिएका पाँच कम्पनीमध्ये हिमालय रि–इन्स्योरेन्सलाई लाइसेन्स दिने निर्णय भएको बीमा समितिले जनाएकाे छ । 

नयाँ कम्पनीका लागि हिमालयनसँगै अन्नपूर्ण रि–इन्स्योरेन्स, काठमाण्डाै रि–इन्स्योरेन्स, प्रुडेन्सियल रि–इन्योरेन्स र जेन्युन रि–इन्योरेन्सले निवेदन दिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि