जेठ ०४, २०८१, शुक्रबार
               

१ हजार ३ सय मेगावाट बिजुली उत्पादन हुने

नेपाल फ्ल्यास
जेठ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । आगामी आर्थिक वर्षभित्र १३ सय मेगावाट बिजुली उत्पादन हुने सरकारले बताएकाे छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट पेश गर्नेक्रममा १३ सय मेगावाट विद्युत उत्पादन हुने बताए ।

अर्थमन्त्री खतिवडाले माथिल्लो तामाकोशी, सान्जेन, रसुवागढी, मध्यभोटेकोसी जलविद्युत आयोजना सहितका आयोजनाबाट १३०० मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा जोडिने  बताएका हुन् ।

 

यो पनि