मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#अर्थमन्त्री युवराज खतिवडा
‘अब देशमै छ रोजगारी’ अभियान शुभारम्भ
नेपाल फ्ल्यास
साउन १५, २०७७
अर्थमन्त्री डा युवराज खतिवडाले कोभिड१९ बाट सिर्जित बेरोजगारी समस्या समाधान गर्न थुप्रै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । रोजगारी सर्भिस प्राली र युकेएड स्किल फर इम्प्लोइमेन्ट प्रोग्राम (सीप) को पहलमा ल्याइएको अब देशमै छ रोजगारी अभियानको आज भर्चुअल...
राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनमा समस्या आउन नदिइने : मन्त्री खतिवडा
नेपाल फ्ल्यास
साउन १४, २०७७
काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कोभिड१९ ले समग्र अर्थतन्त्रमा प्रभाव पारेको अवस्थामा पनि राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनका क्रममा रकमान्तर गरेर पनि समस्या आउन नदिने बताएका छन् । राष्ट्रियसभा, राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री खतिवडाले अरु शीर्षकमा रहेका खर्च रकमान्तर...
भदौ १ बाट विद्यार्थी भर्ना, अन्तरजिल्ला सवारी साधन आवतजावत र हवाई उडान खुला गर्ने मन्त्रिपरिषदको निर्णय
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं । सरकारले भदौ १ देखि विद्यार्थी भर्ना थाल्ने, परीक्षाका कार्यक्रम र शैक्षिक गतिविधि सुरु गर्ने निर्णयगरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । यसका अलवा मन्त्रिपरिषदबैठकले लामाे तथा छोटो दूरीमा र अन्तर्जिल्ला तहमायात्रुबाहक सवारीसाधनसञ्चालन गर्न...
आर्थिक वर्षको अन्त्यमा शोधभर्ना लिँदा असार मसान्तमा बढी खर्च देखिएको हो : खतिवडा
नेपाल फ्ल्यास
साउन ०१, २०७७
काठमाडौं ।अर्थमन्त्री युवराज खतिवडालेअसार मसान्तमैबढी खर्च देखिनुको मुख्य कारकआयोजना प्रमुखभएको बताएका छन्। असार १५मा सबैभन्दा बढ खर्च गर्ने मन्त्रालयहरुमध्ये अर्थमन्त्रालय अग्रस्थानमा रहेको भनी आलोचना भइरहेका बेला बिहीबार अर्थ समितिको बैठकमाअर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । सम्बन्धित आयोजना प्रमुखहरूले समयमा नै...
राष्ट्रिय गौरवको सिँचाइ आयोजनामा जोड
रासस
जेठ १५, २०७७
काठमाडौं । सरकारले सिँचाइ क्षेत्रको लागि बजेट वृद्धि गरी आगामी आर्थिक वर्ष २०७७/७८ मा रु २७ अर्ब ९६ करोड विनियोजन गरेको छ । सरकारले कृषियोग्य जमिनमा तत्काल सिँचाइ सुविधा पुर्याइ कृषि उत्पादन वृद्धि गर्न सानामझौला सिँचाइ आयोजना निर्माणलाई जोड दिएको...
कोरोना कहरले ५८ अर्ब ३२ करोड ७१ लाख बजेट घट्यो
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । चालू आर्थिक वर्षको तुलनामा आगामी आवको बजेट ५८ अर्ब ३२ करोड ७१ लाखले घटेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आवका लागि आज सङ्घीय संसद्मा पेश गरेकाबजेट १४ खर्ब ७४ अर्ब ६४ करोडको रहेको छ । चालू...
सामाजिक सुरक्षा भत्ताका लागि ६७ अर्ब ५० करोड विनियोजन
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । सरकारले सामाजिक सुरक्षालाई क्रमशः जीवनचक्रमा आधारित अनिवार्य र सर्वव्यापी बनाउने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिकरुपले विपन्न, अशक्त, असहाय, अपाङ्गता भएका, एकल महिला,...
२७२ वटा स्थानीय तहमा २७२ अस्पताल निर्माण गरिने
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ मा २७२ वटा अस्पताल निर्माण गर्ने भएको छ । आज सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न २७२ वटा स्थानीय तहमा २७२...
१ हजार ३ सय मेगावाट बिजुली उत्पादन हुने
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं ।आगामी आर्थिक वर्षभित्र १३ सय मेगावाट बिजुली उत्पादन हुने सरकारले बताएकाे छ। अर्थमन्त्री डा. युवराज खतिवडालेआर्थिक वर्ष २०७७/७८ को बजेट पेश गर्नेक्रममा १३ सय मेगावाट विद्युत उत्पादन हुने बताए। अर्थमन्त्री खतिवडाले माथिल्लो तामाकोशी, सान्जेन, रसुवागढी, मध्यभोटेकोसी जलविद्युत आयोजना सहितका...
संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै (भिडियो लाइभ)
नेपाल फ्ल्यास
जेठ १५, २०७७
अर्थमन्त्री डा. युवराज खतिवडा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै । हेर्नुहोस् भिडियोमा
सेयरबजार खोल्ने निर्णयप्रति लगानीकर्ताको आपत्ति
नेपाल फ्ल्यास
चैत १३, २०७६
बुधबार अर्थमन्त्री युवराज खतिवडाको अध्यक्षताको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समितिको बैठकले नेपाल धितोपत्र बोर्डलाई धितोपत्र बजारको न्यूनतम सेवा सञ्चालन गर्न निर्देशन दिएसँगै लगानीकर्ताले आपत्ति प्रकट गरेका छन् । उच्च स्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समितिको निर्देशनसँगै अर्थ मन्त्रालयले अर्को मंगलबारदेखि सेयर...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय