मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बजेट सार्वजनिक
तनहुँका ९ स्थानीय तहले ल्याए साढे ६ अर्बको बजेट
नेपाल फ्ल्यास
असार ११, २०७८
दमौली । तनहुँ जिल्लाका १० मध्ये ९ पालिकाले आगामी आर्थिक वर्ष ०७८७९ का लागि अनुमानित बजेट सार्वजनिक गरेका छन् । तीन नगरपालिका र ६ गाउँपालिकाले एकैदिन आगामी वर्षको लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । तनहुँमा चार नगरपालिका...
अर्थमन्त्रीले गरे बजेटको बचाउ
नेपाल फ्ल्यास
जेठ १९, २०७७
काठमाडाैं ।सरकारले ल्याएको आर्थिक वर्ष २०७७/०७८ को बजेटका सम्बन्धमा अर्थमन्त्री युवराज खतिवडाले बचाउ गरेका छन् । सोमबार अर्थमन्त्री खविडाले सांसदहरूले बजेटकेन्द्रित भई राखेका असन्तुष्टिलाई छोप्दै बजेटको बचाउ गरेका हुन् ।अर्थमन्त्री खतिवडाले पैसाको अभावका कारण बजेट गत वर्षभन्दा कम ल्याएको बताए...
नयाँ बजेट : आशा जगाउँदै
नेपाल फ्ल्यास
जेठ १७, २०७७
पोखरा । कोरोना भाइरसका कारण समस्यामा परेको पर्यटन क्षेत्रका लागि विनियोजित बजेट साना तथा ठूला सबै व्यवसायीको पहुँचमा पुग्नुपर्नेमा जोड दिइएको छ । अर्थमन्त्री युवराज खतिवडाले गत बिहीबार संघीय संसदमा प्रस्तुत गरेका आर्थिक वर्ष २०७७/०७८ को बजेटमा कोरोनाका कारण धरासायी...
बजेट कार्यान्वयन चुनौतीपूर्ण : अर्थशास्त्री
रासस
जेठ १६, २०७७
काठमाडौं ।सरकारले अगामी वर्षको बजेटमा राखेको वैदेशिक सहायता प्राप्त गर्नु निकै चुनौतीपूर्ण रहेको अर्थतन्त्रका जानकाहरूले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज आयोजना गरेको पोस्ट बजेट भर्चुअल अन्तक्रियामा सहभागी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा शङ्कर शर्माले चालू...
राष्ट्रिय गौरवको सिँचाइ आयोजनामा जोड
रासस
जेठ १५, २०७७
काठमाडौं । सरकारले सिँचाइ क्षेत्रको लागि बजेट वृद्धि गरी आगामी आर्थिक वर्ष २०७७/७८ मा रु २७ अर्ब ९६ करोड विनियोजन गरेको छ । सरकारले कृषियोग्य जमिनमा तत्काल सिँचाइ सुविधा पुर्याइ कृषि उत्पादन वृद्धि गर्न सानामझौला सिँचाइ आयोजना निर्माणलाई जोड दिएको...
वित्तीय क्षेत्रको स्रोत परिचालन गरिने
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं ।सरकारले अर्थतन्त्रमा देखिएको शिथिलताका कारण वित्तीय क्षेत्रको स्थायित्व र सेवा प्रवाहमा प्रतिकूल असर पर्न नदिन, उद्योगव्यवसायको शीघ्र पुनरुत्थान, लगानी प्रवद्र्धन, उत्पादकत्व वृद्धि रोजगारी सृजनाका लािग वित्तीय क्षेत्रको स्रोत परिचालन गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक...
उखु किसान खुशी
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं ।नेपाल सरकारले उखु उत्पादन किसानलाई अनुदान दिन ९५ करोड बजेट विनियोजना गरेपछिउखु किसानले खुशी व्यक्त गरेका छन् । अर्थमन्त्री डा युवराज खतिवडाले आज २०७७/७८ का लागि प्रस्तुत गरेकाबजेटमा उखु किसानलाई प्रोत्साहनका लागि विनियोजना गरेकामा तराईका पीडित किसान उत्साहित भएका...
कोरोना कहरले ५८ अर्ब ३२ करोड ७१ लाख बजेट घट्यो
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । चालू आर्थिक वर्षको तुलनामा आगामी आवको बजेट ५८ अर्ब ३२ करोड ७१ लाखले घटेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आवका लागि आज सङ्घीय संसद्मा पेश गरेकाबजेट १४ खर्ब ७४ अर्ब ६४ करोडको रहेको छ । चालू...
सामाजिक सुरक्षा भत्ताका लागि ६७ अर्ब ५० करोड विनियोजन
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । सरकारले सामाजिक सुरक्षालाई क्रमशः जीवनचक्रमा आधारित अनिवार्य र सर्वव्यापी बनाउने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिकरुपले विपन्न, अशक्त, असहाय, अपाङ्गता भएका, एकल महिला,...
२७२ वटा स्थानीय तहमा २७२ अस्पताल निर्माण गरिने
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ मा २७२ वटा अस्पताल निर्माण गर्ने भएको छ । आज सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न २७२ वटा स्थानीय तहमा २७२...
१ हजार ३ सय मेगावाट बिजुली उत्पादन हुने
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं ।आगामी आर्थिक वर्षभित्र १३ सय मेगावाट बिजुली उत्पादन हुने सरकारले बताएकाे छ। अर्थमन्त्री डा. युवराज खतिवडालेआर्थिक वर्ष २०७७/७८ को बजेट पेश गर्नेक्रममा १३ सय मेगावाट विद्युत उत्पादन हुने बताए। अर्थमन्त्री खतिवडाले माथिल्लो तामाकोशी, सान्जेन, रसुवागढी, मध्यभोटेकोसी जलविद्युत आयोजना सहितका...
श्रमिक र रोजगारदाताले तिर्नुपर्ने रकम सरकारले व्यहोर्ने
रासस
जेठ १५, २०७७
काठमाडौं ।सरकारले लकडाउन अवधिभरको श्रमिक र रोजगारदाताले जम्मा गर्नुपर्ने रकम स्वयंले नै सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै सो रकम लकडाउन...
सुरक्षाकर्मीका पोशाक स्वदेशमै उत्पादन गरिने
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । सरकारले सुरक्षाकर्मीको पोशाक र अन्य उपभोग्य सामग्री देशमै उत्पादन गर्ने भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तु गर्दै अर्थमन्त्री युवराज खतिवडाले सुरक्षाकर्मीहरूको खाना, जुत्ता र पोशाक स्वदेशमै उत्पादन हुने गरी बजेट विनियोजन गरिएको बताए ।उनले भने...
साना, मझौला उद्योगका कर्मचारीलाई तलब भुक्तानी गर्न ५० अर्बको कोष
नेपाल फ्ल्यास
जेठ १५, २०७७
सरकारले कर्मचारीलाई तलब भुक्तानीका लागि ५० अर्बको कोष खडा गरेको छ । साना, मझौला उद्योग र पर्यटनलगायतका उद्योगीले आफ्ना कर्मचारीलाई तलब भुक्तानी गर्न ऋण लिन सकिने गरी ५० अर्बको कोष खडा गरेको हो । यो कोषबाट ५ प्रतिशत ब्याजमा सहुलियतपूर्ण...
स्वास्थ्य क्षेत्रकाे बजेट १५ प्रतिशत बृद्धि
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । सरकारले चालु आर्थिक वर्षकाे तुलनामा स्वास्थ्य बजेट १२ अर्ब बढाएको छ । बिहीबार आर्थिक वर्ष ०७७/७८ को बजेट विनियोजन गर्दै अर्थमन्त्री युवराज खतिवडालेआगामी वर्ष १५ प्रतिशतले स्वास्थ्य बजेट बढाएका हुन् । चालु वर्षका लागि सरकारले ७८ अर्ब ४०...
निर्यात १२ प्रतिशतले बढ्यो - अर्थमन्त्री खतिवडा
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुतगर्दै समग्र आर्थिक सूचकहरु सकारात्मक रहेको बताएका छन्। अर्थमन्त्री खतिवडालेनिर्यात १२ . ९ प्रतिशतले बढेको बताउँदैआयात घटेको बताए ।चालु आर्थिक वर्षमा लगानी बोर्ड मार्फत १४ खर्ब ३५ अर्बको...
कोरोना रोकथामका लागि ६ अर्ब बजेट बिनियोजन
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं ।सरकारले स्वास्थ्य क्षेत्रमा तत्काल चाहिने औषधिका लागि६ अर्ब बजेट बिनियोजन गरेको छ । आर्थिक वर्ष ०७७/७८ को बजेट विनियोजन गर्दै अर्थमन्त्री युवराज खतिवडाले कोरोना रोकथाम र नियन्त्रणका लागि ६ अर्ब बजेट विनियोजन गरिएको बताए । साथैप्रत्येक स्वास्थ्यकर्मीको ५ लाखको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय