मंसिर ०१, २०८१, शनिबार
               

स्वास्थ्य क्षेत्रकाे बजेट १५ प्रतिशत बृद्धि

नेपाल फ्ल्यास
जेठ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले चालु आर्थिक वर्षकाे तुलनामा स्वास्थ्य बजेट १२ अर्ब बढाएको छ ।

बिहीबार आर्थिक वर्ष ०७७/७८ को बजेट विनियोजन गर्दै अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्ष १५ प्रतिशतले स्वास्थ्य बजेट बढाएका हुन् ।

चालु वर्षका लागि सरकारले ७८ अर्ब ४० करोड बजेट ल्याएको सरकारले आगामी वर्षका लागि ९० अर्ब ६९ करोड रुपैयाँ विनियोजन गरेको हाे।


कस्तो लाग्यो ?

यो पनि