मंसिर ०१, २०८१, शनिबार
               

निर्यात १२ प्रतिशतले बढ्यो - अर्थमन्त्री खतिवडा

नेपाल फ्ल्यास
जेठ १५, २०७७

ADVERTISEMENT

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै समग्र आर्थिक सूचकहरु सकारात्मक रहेको बताएका छन्। 

अर्थमन्त्री खतिवडाले निर्यात १२ . ९ प्रतिशतले बढेको बताउँदै आयात घटेको  बताए ।  चालु आर्थिक वर्षमा लगानी बोर्ड मार्फत १४ खर्ब ३५ अर्बको लगानी प्रतिवद्धता प्राप्त भएको उनले बताए । 

साथै मुद्रास्फिती ६.८ प्रतिशतमा सीमित गर्न सफल भएको उल्लेख गरेका छन् । कुल ग्राहस्थ उत्पादनको अनुमानमा कुल लगानी ५० प्रतिशत हाराहारी रहेको उनले बताएका छन्। 


कस्तो लाग्यो ?

यो पनि