मंसिर ०१, २०८१, शनिबार
               

सुरक्षाकर्मीका पोशाक स्वदेशमै उत्पादन गरिने

नेपाल फ्ल्यास
जेठ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले सुरक्षाकर्मीको पोशाक र अन्य उपभोग्य सामग्री देशमै उत्पादन गर्ने भएको छ । 

आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तु गर्दै अर्थमन्त्री युवराज खतिवडाले सुरक्षाकर्मीहरूको खाना, जुत्ता र पोशाक स्वदेशमै उत्पादन हुने गरी बजेट विनियोजन गरिएको बताए । उनले भने ‘राज्यकोषबाट खर्च बेहोर्ने सुरक्षाकर्मीका लागि पोशाक र जुत्ता स्वदेशमै उत्पादन गर्ने व्यवस्था गरिनेछ ।’

केही सयमअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका पोशाक र खाना देशमै उत्पादन गरिने बताएका थिए ।

यो पनि