मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बजेट
गए जनार्दन, देउवाले नै सम्हाले अर्थ
नेपाल फ्ल्यास
असार २२, २०७९
विवादास्पद छविका जनार्दन शर्मालेअर्थमन्त्रीबाट राजीनामा दिएपछि सो मन्त्रालयको जिम्मेवारीप्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन्। अर्थमन्त्रीको कार्यभार पनि आफैँले सम्हाल्ने गरी तोक्दै प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गरेको सिफारिस गरेका थिए। सोहीअनुसार देउवाले तत्कालका लागि अर्थमन्त्रालय समेतको जिम्मेवारी लिएका हुन्।...
अप्ठेरोमा अर्थमन्त्री !
नेपाल फ्ल्यास
असार २१, २०७९
लडाकु नाम प्रभाकर भनेर चिनिने अर्थमन्त्री जनार्दन शर्मा अप्ठेरोमा परेका छन् । उनी अरू कुनै कारणले नभएर उनकै व्यवहारका कारण संकटमा परेका हुन् । बजेट निर्माणमा चौधरी ग्रुप समर्थित एक पूर्व नासुलाई अर्थमन्त्रालय छिराएका कारण उनी कारबाहीयोग्य बनेका हुन् ।...
लुम्बिनी प्रदेश सरकारले ल्यायो करिब ४१ अर्बको नयाँ बजेट
नेपाल फ्ल्यास
असोज २०, २०७८
लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको नयाँ बजेट प्रस्तुत गरेको छ । सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयकमार्फत बुधबारको प्रदेशसभा बैठकमा नयाँ बजेट सार्वजनिक गरेका हुन् । प्रमुख विपक्षी नेकपा एमालेको...
राष्ट्रपतिबाट बजेट प्रमाणीकरण, खर्च गर्ने बाटो खुल्यो
नेपाल फ्ल्यास
असोज ०७, २०७८
चालू आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ । बजेट पारित नहुँदा गत भदौ ३० गतेदेखि ९ दिन सरकारी कोषको रकम खर्च गर्न नमिल्ने भएको थियो । तर आज बजेट प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्न बाटो...
पेस्की अध्यादेश आउँदैन : अर्थमन्त्री
नेपाल फ्ल्यास
भदौ २९, २०७८
सरकारले पेस्की अध्यादेश नल्याउने स्पष्ट पारेको छ । अर्थमन्त्री जनार्दन शर्माले भने पेस्की अध्यादेश नआउने स्पष्ट पारेका हुन् । एमालेको अवरोधका बीच पनि अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक संसदमा पेस भए पनि पारित हुने अवस्था नभएपछि पेस्की बजेट आउने...
अध्यादेशबाट ल्याइएकाे बजेट सरकारले प्रतिस्थापन गर्ने
नेपाल फ्ल्यास
साउन २६, २०७८
सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसद्समक्ष प्रस्तुत गर्दै अध्यादेशबाट ल्याइएकाेचालूआर्थिक वर्षको बजेटलाई प्रतिस्थापन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभाको बैठकमा देशको वर्तमान आर्थिक अवस्थाको जानकारी प्रस्तुत गर्दै देशको आवश्यकताअनुसार सरकारले अर्थतन्त्रको वास्तविक अवस्थाका बारेमा जानकारी दिइएको...
डोटीमा डेढ अर्बभन्दा बढी बजेट फ्रिज
नेपाल फ्ल्यास
साउन १९, २०७८
विकास निर्माणका लागि विनियोजन भएको रकम समयमै खर्च गर्न नसकिँदा डोटीमा वर्षेनी करोडौँ रकम फ्रिज हुँदै आएको छ । जिल्लामा ठूलो मात्रामा विकासका लागि बजेट विनियोजन हुने गरे पनि ढिलो गरी कामको अख्तियारी आउने, काममा ढिलासुस्ती गर्ने गरेका कारण समयमै...
जुम्लाका स्थानीय तहको एक अर्ब बजेट फ्रिज
नेपाल फ्ल्यास
साउन १३, २०७८
जुम्लाका आठवटै स्थानीय तहको आर्थिक वर्ष २०७७/७८ मा करीबएक अर्बभन्दा बढी बजेट खर्च गर्न नसकेर फ्रिज गरिएको छ । यहाँको विकास निर्माणका लागि विनियोजित बजेट हरेक वर्ष खर्च हुन नसकेर बजेट फ्रिज जाने गरेको छ । आव २०७७/७८ मा जुम्लाका...
लुम्बिनी प्रदेशमा अध्यादेशबाट आयो बजेट
नेपाल फ्ल्यास
साउन ०१, २०७८
बुटवल । लुम्बिनी प्रदेश सरकारलेअध्यादेशबाट बजेट ल्याएको छ । प्रदेश सभा बैठकबाट बजेट पास नभएपछि बिहीबार मध्यरातमा अधिवेशन अन्त्य गराएको लुम्बिनी प्रदेश सरकारले शुक्रबार अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको हो । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकको सिफारिसअनुसार प्रदेश प्रमुख धर्मनाथ...
चामेको ३४ करोडको बजेट पारित
नेपाल फ्ल्यास
असार २३, २०७८
मनाङकाे सदरमुकामसमेत रहेको चामे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३४ करोड ४१ लाख ६१ हजार बराबरको बजेट ल्याएको छ । बुधबार आयोजित नवौँ नगरसभामा गाउँपालिकाका उपाध्यक्ष मुनिन्द्रजङ गुरुङले सङ्घीय, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा सहयोग र गाउँपालिकाको...
पर्यटन प्रवर्द्धनमा केन्द्रित पोखराको बजेट
नेपाल फ्ल्यास
असार ११, २०७८
पर्यटन प्रवर्द्धनलाई विशेष प्राथमिकता दिँदै पोखरा महानगरले आगामी आर्थिक वर्षका लागि छ अर्ब २७ करोड ७५ लाखको बजेट सार्वजनिक गरेको छ । विनियोजित बजेटमध्ये चालूतर्फ छ अर्ब ९१ करोड अर्थात् ४६.४ प्रतिशत छुट्याइएको हो । पूँजीगततर्फ तीन अर्ब ३७ लाख...
विदेशी ऋणको पासोमा हामी पर्दैनौं : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
असार ११, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विदेशी ऋणको पासोमा नपर्ने बताएका छन् । शुक्रबार एक कार्यक्रममा प्रधानमन्त्री ओलीले शिक्षा, स्वास्थ्य, रोजगारी र उत्पादनमूलक क्षेत्रका लागि मात्र नेपालले विदेशी ऋण लिने बताए । उनले अघि भने-फजुल खर्च धेरै नहुने ठाउँमा...
मङ्गलसेन नगरपालिकाको ५३ करोडको बजेट
नेपाल फ्ल्यास
असार ११, २०७८
अछामको मङ्गलसेन नगरपालिकाले आर्थिक वर्ष २०७८७९ का लागि रु ५३ करोड ५८ लाख २४ हजार ४२३ को बजेट प्रस्तुत गरेको छ । नगर विकासको आधार, कृषि, पर्यटन र पूर्वाधार भन्ने मुल नाराका साथ सातौँ नगरसभामा उपप्रमुख सरिता उपाध्यायले उक्त बजेट...
वीरेन्द्रनगर नगरपालिकाको बजेट एक अर्ब ५६ करोड
रासस
असार ११, २०७८
कर्णाली प्रदेशकै सम्पन्न मानिने वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि रु एक अर्ब ५६ करोड ५२ लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाको बिहीबार सम्पन्न नवौँ नगरसभामा उप्रप्रमुख मोहनमाया ढकालले रु एक अर्ब ५६ करोड ५२ लाख ६२ हजार...
वीरगञ्ज महानगरको बजेट तीन अर्ब ५५ करोड ३५ लाख
नेपाल फ्ल्यास
असार १०, २०७८
वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागितीन अर्ब ५५ करोड ३५ लाखको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख शान्ति कार्कीले चालु तर्फ एक अर्ब ८६ करोड ३५ लाख, पूँजीगत तर्फ एक अर्ब ६२ करोड ३३ लाख र वित्तीय व्यवस्थापन...
हेटौँडा उपमहानगरपालिकाको बजेट दुई अर्ब ६० करोड
नेपाल फ्ल्यास
असार १०, २०७८
हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि दुई अर्ब ६० करोड १५ लाखको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख मीनाकुमारी लामाद्वारा आज नगरसभामा प्रस्तुत बजेटमा पूर्वाधार विकासमा एक अर्ब ३० करोड ४५ लाख, आर्थिक विकासमा १२ करोड ९८ लाख,...
भरतपुर महानगरपालिकाले सार्वजनिक गर्यो ४ अर्ब ८१ करोडको बजेट
नेपाल फ्ल्यास
असार १०, २०७८
भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि अनुमानित आय व्ययसहितको कुल ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बिहीबार नगर सभा मार्फत महानगरपालिकाका उपमेयर पार्वती शाह ठकुरीले आन्तरिक आयआर्जनसँगै अन्तर सरकारी वित्तीय...
काठमाडौं महानगरद्वारा १८ अर्ब ९५ करोडको बजेट प्रस्तुत
नेपाल फ्ल्यास
असार १०, २०७८
काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि१८ अर्व ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट ल्याएको छ । काठमाडौं महानगरपालिकाको नगरसभाको नवौं अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले साँस्कृतिक शहर, काठमाडौं महानगर भन्ने नारासहित बजेट प्रस्तुत गरेकी...
कागेश्वरी मनोहरामा दुई अर्ब तीन करोड ७६ लाखको बजेट
नेपाल फ्ल्यास
असार ०९, २०७८
काठमाडौं ।कागेश्वरी मनोहरा नगरपालिकाको नगरसभामा रु दुई अर्ब तीन करोड ७६ लाख ९२ हजार ९२ को बजेट पेश भएको छ । आर्थिक वर्ष २०७८/२०७९ का लागि नगरसभाको सोमबार शुरु बैठकमा चालुतर्फ रु ४७ करोड ५२ लाख ५९ हजार र पुँजीगत...
गण्डकी सरकारले ल्यायो ३० अर्ब ३ करोड ९४ लाखको बजेट
नेपाल फ्ल्यास
असार ०१, २०७८
गण्डकी सरकारले आउँदो आर्थिक वर्षका लागि ३० अर्बको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन् । मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले आव २०७८/०७९ का लागि प्रदेशसभामा प्रस्तुत गरेको...
«
1
2
3
4
5
6
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय