मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सिटीइभिटीको भवनमा आइसोलेसन कक्ष निर्माण
रासस
जेठ १७, २०७७
धनुषा । कोरोना संक्रमितको बढ्दो क्रमसँगै जनकपुरधामको प्रादेशिक अस्पतालको आइसोलेसन श्यया भरिएको हुँदा थप आइसोलेसन कक्ष धनुषाको सपहीमास्थित सिटीइभिटीको भवनमा निर्माण गरिने भएको छ । धनुषा जिल्ला संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले उक्त भवनमा आइसोलेसन कक्षको निर्माण गरिने निर्णय...
अवकाशप्राप्त उपरथी श्रेष्ठसहित नौ सैनिक अधिकृत कारवाहीमा
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडौं । नेपाली सेनाले अवकाशप्राप्त उपरथी सुधीर श्रेष्ठसहित नौ जनालाई आर्थिक अनियमिता गरेको ठहर गर्दै कारवाही गर्ने निर्णय गरेको छ । समरी जनरल सैनिक अदालतले सैनिक हवाई महानिर्देशनालय, गौचरमा कार्यरत रहंँदा सम्पत्ति, अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको अभियोगमा उपरथी श्रेष्ठसहितका...
पुनःनिर्माणमा कोरोना जोखिम न्यूनीकरण मापदण्ड स्वीकृत
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणका काम गर्दा कोभिड१९ सङ्क्रमण जोखिम न्यूनीकरणका लागि पालना गर्नुपर्ने मापदण्ड स्वीकृत गरेको छ । मापदण्ड आज बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले स्वीकृत गरेको हो । मापदण्डमा निजी आवास, स्वास्थ्य, शिक्षा, सम्पदालगायतका क्षेत्रमा बाँकी रहेका...
मानिस जबरजस्ती काठमाडौं पठाउँछन् सीमावर्ती जिल्ला
श्यामसुन्दर पुडासैनी
जेठ १६, २०७७
बुधबार राति१० बजे दुईवटा टाटासुमो काठमाडौंप्रवेश गर्नैलाग्दा नागढुंगा नाकामा रोकिए । रुपन्देहीको रोहिणी गाउँपालिका, सिद्धार्थनगर नगरपालिकाबाट सवारी पास बनाएर १५ जना यात्रु काठमाडौं आउँदै थिए । दुईमध्येएकको गन्तव्य सिन्धुपाल्चोक थियो, अर्काको काठमाडौं । तर, काठमाडौंप्रहरीले उनीहरूलाई काठमाडौंभित्रन अनुमति दिएन ।...
यी हुन् भारतबाट नेपाली प्रवेश गर्न पाउने २० नाका
नेपाल फ्ल्यास
जेठ १६, २०७७
सरकारले लकडाउनका बेला भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने नागरिकको लागि २० नाका तोकेको छ। कोडिभ१९ रोकथाम, नियन्त्रण र उपचार उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले २० वटा नाका तोकेको हो। यी हुन् तोकिएका२० नाका: पशुपतिनगर (इलाम) काकडभिट्टा (झापा) रानी...
पानीमा डुबेर नभई कुटपिटबाट मृत्यु भएको खुलासा
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडौं ।रुकुम घटनामा संलग्न मृतकको मृत्युको कारण पानीमा डुबेर नभई कुटपिटबाट भएको खुलेको छ । मृतकको पोस्टमार्टममा संलग्न चिकित्सकलेमृतक पाँचैजनाको टाउको, अनुहारलगायत अन्य अंगमा चोट देखिएको र पेटमा पानी नभएको बताएसँगै यस्तो खुलासा भएको हो । मृतकहरुको टाउको, हातखुट्टा, छाती...
विदेशमा रहेका नेपालीको यसरी हुँदैछ उद्दार
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडौं । सरकारले विभिन्न देशमा समस्यामा परेका नेपाली नागरिकलाई उद्दार गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उच्चस्तरीय समन्वय समितिको बैठकले विदेशमा समस्यामा परेका नेपालीको उद्दार गर्ने निर्णय गरेको...
नेपालमा १ लाख जना क्वारेन्टिनमा
नेपाल फ्ल्यास
जेठ १६, २०७७
कोरोना भाइरस संक्रमणको जोखिममा रहेका झण्डै १ लाख जना क्वारेन्टिनमा रहेका छन् । कोरोना जोखिम क्षेत्रबाट आएका ९९ हजार ३ सय ३६ जना देशका विभिन्न ठाउँको क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।सबैभन्दा धेरै प्रदेश ५ मा ३२...
नेपालमा एकैदिन अहिलेसम्मकै बढी कोरोना संक्रमित भेटिए
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडौं । नेपालमा हालसम्मकै बढी कोरोना संक्रमित देखिएका छन्। पछिल्लो २६ घण्टामा नेपालमा १७० थप जनामा कोरोना पुष्टि भएको हो। योसंख्या अहिलेसम्मकै बढी हो। नेपालमा कोरोना संक्रमितको कूल संख्या १ हजार २१२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित...
नुवाकोटका कोरोना संक्रमित ५ दिनमै डिस्चार्ज
नेपाल फ्ल्यास
जेठ १६, २०७७
नुवाकोटका कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । ११ जेठमा कोरोना संक्रमण पुष्टि भएर टेकु अस्पतालमा उपचार गराइरहेका नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ३ का नवराज ढुंगाना शुक्रबार निको भएर घर फर्किएका हुन् । काठमाडौँ महानगरपालिकाको समन्वयमा भएको कोरोना...
चीनकाे सीमा क्षेत्र मुस्ताङमा एपीएफ पाेस्ट स्थापना
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडौं । चीनसँग सीमा जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका१ नेचुङमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएको छ । गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले संयुक्तरूपमा बिहीबार बिओपीको उदटन गरेका हुन् । सो...
पाँच मिटर टाढैबाट तापक्रम नाप्दै
नेपाल फ्ल्यास
जेठ १६, २०७७
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाका स्वास्थ्यकर्मीले क्वारेन्टाइनमा बसेकाहरूको पाँच मिटर टाढाबाटै तापक्रम चेकजाँच गरेका छन् । वडा नं ४ मा रहेको शंकरपुर आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेकाहरूको ५ मिटर परैबाट बुधबार तापक्रम लिइएको हो । उनीहरुले इफ्रारेड थर्मोमिटर थर्मल गन पाँच मिटर...
सगरमाथा दिवसमा सुनसान सगरमाथा
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडौं । आज मे २९ अर्थात् अन्तर्राष्ट्रिय सगरमाथा दिवस । ६७ वर्ष पहिले आजकै दिन सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ । नेपाल सरकारले सन् २००८ देखि मे २९ लाई अन्तरर्राष्ट्रिय दिवसका रुपमा मनाउन...
जसले आमाको हत्या गरेर आफ्नै घाँटी रेटे
नेपाल फ्ल्यास
जेठ १६, २०७७
मोरङ । बेलबारी नगरपालिकामा एक छोराले आमाको हत्या गरी आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बेलबारी४ काकुम बुधबारे बस्ने ५५ वर्षीया देवकुमारी लिम्बूलाई ३० वर्षीय छोरा जीवनबहादुरले बिहीबार छुरा प्रहार गरेर हत्या गरी आत्महत्या गरेका हुन् ।...
बजेटप्रति निजी विद्यालय संगठन असन्तुष्ट
नेपाल फ्ल्यास
जेठ १६, २०७७
सरकारले ल्याएको बजेटप्रति निजी क्षेत्र असन्तुष्ट देखिएका छन् । बजेटमा सामाजिक उत्तरदायित्व अन्तर्गत एक निजी विद्यालयले एक सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र सामग्रीसहित सुधारको जिम्मेवारी बहन लिनुपर्ने विषय समावेश भएकामा निजी विद्यालय सञ्चालक असन्तुष्ट देखिएका हुन् । यस संकटको अवस्थामा...
लकडाउनको नयाँ मोडालिटीबारे छलफल हुँदै
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बनाइएको उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको बैठक आज बस्दैछ । आज दिउँसो दुई बजेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बस्ने बताइएको छ । बैठकमा...
हावाहुरीले घोगा लाग्न सुरु भएको मकै सोत्तर
नेपाल फ्ल्यास
जेठ १६, २०७७
हावाहुरीले सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाअन्तर्गत वडा नं २ मा घोगा लाग्न सुरु भएको मकैबालीलाई क्षति पुर्याएको छ । पटकपटकको हावाहुरीले, ढाँडेखोला, कामीटार खोला, नौबीसे, सातबीसे कुविण्डे र जलवीरेमा पर्ने करिब ८०० हेक्टर क्षेत्रको खेतमा लगाएको मकैका बोट ढालेर क्षति पुर्याएको वडासदस्य...
मदिरा बोकेको ट्रक नियन्त्रणमा
रासस
जेठ १६, २०७७
मदिरा बोकेको ट्रकलाई प्रहरीले कैलालीको फल्टुडेबाट नियन्त्रणमा लिएको छ । धनगढीबाट जोगबुढा जाँदै गरेको से१ख १३७० नंको सो ट्रकलाई इलाका प्रहरी कार्यालय फल्टुडेले आज बिहान नियन्त्रणमा लिएको हो । सो कार्यालयका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार ट्रकमा लोड गरिएको मदिराको...
करेन्ट लागेर कर्मचारीको मृत्यु
नेपाल फ्ल्यास
जेठ १६, २०७७
रूपन्देहीमा पानीको पम्पमा मिटर जडान गर्ने क्रममा करेन्ट लाग्दा विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नं ८ दिपनगरमा रहेको सामुदायिक सिंचाइ प्रणालीको पम्पमा विद्युत मिटर जडान गर्ने क्रममा करेन्ट लागेर मणिग्राममा कार्यरत प्राविधिक कर्मचारी मानबहादुर...
प्रहरीमा जोखिम बढ्यो कोरोना संक्रमित प्रहरीको संख्या २० पुग्यो
नेपाल फ्ल्यास
जेठ १६, २०७७
नेपालमा कोरानाको जोखिम बढेसँगै प्रहरी समेत यसबाट अछुतो रहन सकेन । प्रहरीमा कोरोना संक्रमितको संख्या २० पुगेको छ । प्रहरीमा लगातार संक्रमितको संख्या थपिँदै जान थालेको छ । बिहीबार साँझसम्म संक्रमित प्रहरीको संख्या २० पुगेको हो । प्रहरी प्रवक्ता डीआईजी...
«
1
...
296
...
591
592
593
594
595
596
597
598
599
...
666
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय