कात्तिक ३०, २०८१, शुक्रबार
               

यी हुन् भारतबाट नेपाली प्रवेश गर्न पाउने २० नाका

नेपाल फ्ल्यास
जेठ १६, २०७७

ADVERTISEMENT

सरकारले लकडाउनका बेला भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने नागरिकको लागि २० नाका तोकेको छ।

कोडिभ–१९ रोकथाम, नियन्त्रण र उपचार उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले २० वटा नाका तोकेको हो।

यी हुन् तोकिएका २० नाका:

पशुपतिनगर (इलाम)

काकडभिट्टा (झापा)

रानी (मोरङ)

कुनौली (सप्तरी)

ठाडी (सिराहा)

माडर (सिराहा)

भिट्टामोड (महोत्तरी)

मंगलवा (सर्लाही)

गौर (रौतहट)

वीरगञ्ज (पर्सा)

महेशपुर (बारा)

बेलहिया (रुपन्देही)

तौलिहवा (कपिलवस्तु)

कृष्णनगर (कपिलवस्तु)

जमुनाह (बाँके)

सुरजपुर(बर्दिया)

गौरीफन्टा (कैलाली)

गड्डाचौकी (कंचनपुर)

झुलाघाट (बैतडी)

दार्चुला नाका

सचिव बिडारीका अनुसार, ‘यी नाकाहरुबाट (नेपाली नागरिकलाई) प्रवेश गराउने निर्णय छिट्टै कार्यान्वयनमा ल्याइने छ ।’


कस्तो लाग्यो ?

यो पनि