कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नाका
जमुनाहा नाकामा तालिमप्राप्त कुकुर परिचालन
नेपाल फ्ल्यास
असोज २४, २०७८
नेपालीको महान् पर्व दसैँतिहार पर्वमा हुनसक्ने अवाञ्छित गतिविधि रोक्न नेपालगञ्जस्थित नेपालभारत जमुनाहा नाकामा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । शनिबारदेखि तालिमप्राप्त कुकुरसहितको सुरक्षा जाँच सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। उनका अनुसार...
अध्ययन टोलीको प्रतिवेदनअनुसार नाक्चेलाग्ना सीमा नाका मिचिएको छैन
नेपाल फ्ल्यास
असोज २२, २०७८
नेपालको सीमा छिमेकी देश भारत र चीनले धमाधम मिचिरहेको अवस्थामा मुगु जिल्ला र उत्तरी नाका चीनसँग जोडिएको नाक्चेलाग्ना सिमाना नमिचिएको एक अध्ययन टोलीले प्रतिवेदनमार्फत जानकारी दिएको छ । टोलीले नेपाल र चीनमा रहेको १३ नम्बरको सीमा पिल्लर रहेको नाक्चेलाग्ना सीमा...
१८ महिनापछि खुल्यो बेलहिया नाका
नेपाल फ्ल्यास
असोज १७, २०७८
नेपालभारत सीमा नाका बेलहिया खुलेको छ । कोरोना महामारीका कारण १८ महिनाअघि बन्द भएको यो नाका आइतबारदेखि खुलेको हो । १० चैत ०७६ देखि बन्द रहेको नाकाबाट अब सवारीसाधन सहजै आउन जान सक्नेछन् । ५ असोजकै मन्त्रिपरिषद् बैठकले नाका खुलाउने...
परीक्षणबिना भारतबाट सिँधै घर
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
कमाइ गर्न भारत गएका सर्वसाधारण सुरक्षाका कुनै मापदण्ड पूरा नगरी सिँधै घर पुगेका छन् । सीमा नाकामा कुनै पनि जाँच नगरी उनीहरूलाई घर पठाइएको छ । मास्क सबैले लगाउन उर्दी जारी गरी सबैलाई सिँधै घर पठाइएको हो । सयौँको सङ्ख्यामा...
काँकडभिट्टा र भद्रपुर नाका ४ गतेसम्मका लागि सिल
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ । पश्चिम बङ्गालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो । प्रमुख जिल्ला...
चिनियाँ नाकाबाट दैनिक सात कन्टेनर सामग्री भित्रिँदै
नेपाल फ्ल्यास
फागुन २६, २०७७
चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिकरूपमा उल्लेख्य मात्रामा आयात भएको छ । नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात कन्टेनर सामग्री आयात भएको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन् । पछिल्लो समय सिन्धुपाल्चोकस्थित तातोपानी...
सीमा नाका खोल्न माग गर्दैै धर्ना
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
कोरोना भाइरस सङ्क्रमण रोकथाम गर्न नेपाल तथा भारत सरकारले सिल गरेको नाका खोल्न माग गर्दै अनिश्चितकालीन धर्ना सुरु गरिएको छ । नेपालभारत खुल्ला सीमा सम्वाद समूहले आज सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित भारतसँग जोडिएको नेपाल क्षेत्रमा अनिश्चितकालीन धर्ना सुरु गरेको हो ।...
आजदेखि तातोपानी नाका खुल्ने
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
काेरोना संक्रमणका कारण लामाे समयदेखि बन्द रहेकाे ताताेपानी नाका आजदेखि खुल्ने भएकाे छ ।यसअघि समान लोड अनलोड गर्ने तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि असोज २१ देखि उक्त नाका पुनः बन्द भएका थियो । लामो समयपछि गत असाेजमा खुलेको दुई...
एक साताभित्र नाका सहज हुने
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौं । रसुवागढीस्थित केरुङ नाकामा एक हप्ताभित्र सहज गर्ने गरी दुई देशबीच सहमति भएको प्रवक्ता ज्ञवालीले जानकारी दिए । उनले निरन्तर कूटनीतिक संवादमार्फत नाका समस्याको समाधान गरिएको पनि बताए । उनका अनुसार आज पहिलो पटक बिसिजीलगायत अत्यावश्यक खोपसहित अन्य औषधिजन्य...
सीमा नाका बन्द असोज ३० सम्म लम्बियो
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
काठमाडौं ।सरकारले थप एक महिना सीमा नाका बन्द गर्ने निर्णय गरेकाे छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भारतमा कोरोना भाइरसको फैलँदो संक्रमणलाई देखेर सीमानाका असोजभर बन्द नै राख्ने निर्णय लिएको हो । सरकारले समस्यामा परेकाहरूकालागि यसअघि...
काठमाडौं उपत्यकाका नाकामा थप कडाइ
नेपाल फ्ल्यास
भदौ १०, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा जारी भएको निषेधाज्ञाको समय एक साताका लागि थपिएसँगै सुरक्षाकर्मीले उपत्यका प्रवेश गर्ने नाकामा थप कडाइगरेको छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले बुधबार निषेधाज्ञाको समय एकसाता थप गरी भदौ १७ गते सम्मका लागि निरनतरता दिने निर्णय...
रसुवागढी नाका सञ्चालन हुने तयारी
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडौं । रसुवागढी नाका सञ्चालनकाे तयार भइरहेकाे छ । यसकाे लागिचिनियाँ पक्ष र नेपालबीचछलफल अघि बढेको छ । रसुवाढी नाका सञ्चालन गर्न नेपाल र चीनबीच निरन्तर छलफल अघि बढेको र केही दिनमा नै ठोस नतिजा आउने भन्सार विभागले जनाएकाे छ...
यी हुन् भारतबाट नेपाली प्रवेश गर्न पाउने २० नाका
नेपाल फ्ल्यास
जेठ १६, २०७७
सरकारले लकडाउनका बेला भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने नागरिकको लागि २० नाका तोकेको छ। कोडिभ१९ रोकथाम, नियन्त्रण र उपचार उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले २० वटा नाका तोकेको हो। यी हुन् तोकिएका२० नाका: पशुपतिनगर (इलाम) काकडभिट्टा (झापा) रानी...
रानी नाकाबाट एक लाख भित्रिए
नेपाल फ्ल्यास
चैत १०, २०७६
विराटनगरको रानी नाका हुँदै चैत महिनायता मात्र एक लाख सर्वसाधारण नेपाल भित्रिएका छन् । प्रदेश सरकार र विराटनगर महानगरपालिकाले सीमामा राखेको हेल्थ डेस्कको तथ्यांकअनुसार १ चैतदेखि मात्र ९९ हजार १ सय ६५ जना नेपाल भित्रिएका हुन् । हेल्थ डेस्कमा जाँच...
भारत र चीनसँगका सबै नाका आज १० बजदेखि बन्द
नेपाल फ्ल्यास
चैत १०, २०७६
काठमाडौँ । कोरोनाको संभावित संक्रमणबाट बच्न सोमबार बिहान १० बजेदेखि भारत र चीनसँगका सबै नाका बन्द हुँदै छन् । मन्त्रिपरिषद्को आइतबारको बैठकले गरेको निर्णयअनुसार गृह मन्त्रालयले आवश्यक तयारी गरिसकेको छ । नाका बन्द भने आपूर्ति व्यवस्थाका लागि नहुने सरकारले जनाएको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय