जेठ ०२, २०८१, बुधबार
               

आजदेखि तातोपानी नाका खुल्ने

नेपाल फ्ल्यास
कात्तिक १२, २०७७

ADVERTISEMENT

काेरोना संक्रमणका कारण लामाे समयदेखि बन्द रहेकाे ताताेपानी नाका आजदेखि खुल्ने भएकाे छ । यसअघि समान लोड अनलोड गर्ने तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि असोज २१ देखि उक्त नाका पुनः बन्द भएका थियो ।

लामो समयपछि गत असाेजमा खुलेको दुई दिनमै पुन: बन्द भएकाे नाका आजदेखि  खुल्ने भएको हाे । स्वास्थ्य मापदण्डको पालना गर्दै नाका सञ्चालनको तयारी भएको जनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि