बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
‘निजी विद्यालयलाई सामुदायिक विद्यालय सुधारको जिम्मेवारी’बारे शिक्षामन्त्री नै अनभिज्ञ !
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । सङ्घीय संसद्मा विचाराधीन बजेटमा निजी विद्यालयले कम्तीमा एक सामुदायिक विद्यालयको शैक्षिक सुधारको जिम्मेवारी को प्रस्तावबारे अनभिज्ञतासहित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कार्यान्वयनका लागि मापदण्ड बनाइने जनाएका छन्। यही जेठ १५ गते अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्मा...
हत्याको निष्पक्ष छानबिन गर्न माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापनपत्र
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं ।विभिन्न राजनीतिक दलका नेता र अधिकारकर्मीहरूले रुकुमपश्चिम चौरजहारी नगरपालिका८ मा भएको घटनाबारे सत्यतथ्य छानबिन गरी दोषीलाई हँदैसम्मको कानूनी कारवाही गर्नुपर्ने माग गर्दै गृहमन्त्री रामबहादुर थापासमक्ष ज्ञापनपत्र बुझाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य छविलाल विश्वकर्मा,...
उडान सञ्चालनयोग्य अन्तर्राष्ट्रिय विमानस्थल
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं ।कोभिड१९ को प्रभावले दुई महिनादेखि व्यावसायिक उडान हुन नसकेको मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालन योग्य भएको छ । मुलुकमा जारी बन्दाबन्दी र त्यसपछिको सामान्य अवस्थामा विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सामाजिक दूरी कायम हुने गरी...
असारबाट पठनपाठन सुरु हुने
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । कोरोना भाइरसका कारण अवरुद्ध भएको पठनपाठन १ असारबाट हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आइतबार विज्ञप्ति जारी गरेर विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्दे्शिका जारी भएकाले सोही अनुसार कार्यान्वयन गर्न, गराउन संघ, प्रदेश...
क्वारेन्टाइनमा बसेका सबैको पीसीआर गर्न सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । सर्वोच्च अदालतले क्वारेन्टाइनमा बसेका देशभरका नागरिकको अनिवार्य पिसिआर गर्न आदेश दिएको छ । यसअघि नेपाल प्रवेश गरेका सबै व्यक्तिहरूलाई अनिवार्य क्वारेन्टाइनमा राख्न सरकारका नाममा आदेश जारी गरेको सर्वोच्च अदालतले फेरि पिसिआर गर्न आदेश दिएको हो । अधिवक्ता पुण्याप्रसाद...
सामुदायिक विद्यालय निजीलाई सुम्पने प्रस्ताव आफूले नगरेको पोखरेलको स्पष्टोक्ति
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बजेटमा सामुदायिक विद्यालय निजीलाई सुम्पने कुरा आफूले प्रस्ताव नगरेको भन्दै स्पष्टीकरण दिएका छन् । बजेटमा सामुदायिक विद्यालयको पूर्वाधार र शैक्षिक गुणस्तर सुधारको जिम्मा निजीलाई दिने विषय समेटिएको भन्दै त्यसको विरोध हुन थालेपछि...
मृत्युमार्ग बन्दै क्वारेन्टाइनको बास
नेपाल फ्ल्यास
जेठ १८, २०७७
शनिवार दैलेखको दुल्लु नगरपालिकास्थित विद्युत् कार्यालयको क्वारेन्टाइनमा ३५ वर्षीय एक युवक मृत भेटिए । भारतबाट आएर गुल्मीको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारलेशनिवारै आत्महत्या गरे । शनिवार राति नै डडेलधुरामा क्वारेन्टाइनमा बसेका एक बालिकाको मृत्यु भयो । केही दिनअघि बाँकेका...
एकै जनालाई काेराेनासँगै डेङ्गी संक्रमण
नेपाल फ्ल्यास
जेठ १८, २०७७
दाङ । दाङको बबई गाउँपालिका ६ का ३० वर्षीय काेराेना संक्रमितमाआइतबार डेङ्गी भेटिएको छ । ती व्यक्तिमा गतजेठ १६ गते कोरोना भाइरस पुष्टि भएकाे थियो । एक हप्ता अगाडि भारतबाट आएका ती व्यक्ति बबई गाउँपालिकाले निर्माण गरेको क्वरेण्टीनमा बसेका थिए...
भारतीयद्वारा सशस्त्र प्रहरीको बोर्डर पोष्टमा आक्रमणकाे प्रयास
नेपाल फ्ल्यास
जेठ १८, २०७७
सर्लाही ।जिल्लाको विष्णु गाउँपालिकास्थित भारतीय सिमा क्षेत्र पकडीमा भारतीय नागरिकले आक्रमणको प्रयास गरेका छन् । आज विष्णु गाउँपालिका५ फेनराबजारस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) मा उनीहरुले आक्रमणको प्रयास गर्दा सशस्त्र प्रहरीले गोली चलाएको छ । सशस्त्र प्रहरी बलको...
हत्या आरोपमा चार जना पक्राउ
नेपाल फ्ल्यास
जेठ १८, २०७७
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ९ निवासी मन्दीप भुजको हत्याको आरोपमा प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा अर्घाखाँची घर भई हाल तुलसीपुर-६, कपडादेवी निवासी २३ वर्षीय सौरभ पोखरेल, तुलसीपुर-५ निवासी २३ वर्षीय अजय बुढाथोकी...
राष्ट्रिय मानवअधिकार आयोगको टोली जाजरकोट–रुकुम प्रस्थान
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको टोली जाजरकोट रुकुम तर्फ प्रस्थान गरेको छ । अन्तर्जातीय विवाहको विषयलाई लिएर भएको घटनाको छानबिनका लागि आयोगका उपनिर्देशक चन्द्रकान्त चापागाईंको नेतृत्वमा सो टोली त्यसतर्फ लागेको हो । जाजरकोटरुकुममा गत जेठ १० गते अन्तरजातीय विवाहको निहुँमा...
कोरोना संक्रमणबाट मर्नेकाे संख्या ८ पुग्यो
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको स्वासथ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकाे छ । दैलेखका ३५ वर्षीय युवक र बाजुराकी २ वर्षीय बालिकाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दैलेख जिल्लाको दुल्लु नगरपालिका...
पछिल्लाे २४ घण्टाभित्र ६ हजार ९०७ जनाकाे काेरोना परीक्षण, ५३३ जनाले गरे स्वमूल्यांकन
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । सरकारले काेराेना परीक्षणकाे दायरा बिस्तार गरिरहेकाे बताएकाे छ । आज भएकाे पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकाेटाले पछिल्लाे समय परीक्षण तीव्र बनाइएकाे बताएका हुन् मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टाभित्रपिसिआरविधिबाट२ हजार ८५३ जना रआरडिटी विधिबाट४ हजार ५४...
नेपालमा एकैदिन १६६ जना कोरोना संक्रमित थपिए, कुल संक्रमित १५६७ जना
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । नेपालमा आइतबार१६६ जना काेराेना संक्रमित थप भएका छन् । नारायण अस्पताल वीरगंजमा गरिएको परीक्षणमा ५ जनामा कोरोना संक्रमण देखिएको छ । कर्णालीमा गरिएको परीक्षणमा ३७ जनामा संक्रमण पुष्टि भएको छ । सुर्खेतमै गरिएको परीक्षणमा २६ जनामा कोरोना पोजेटिभ...
२९ वर्षीया सुत्केरीको मृत्यु
नेपाल फ्ल्यास
जेठ १८, २०७७
डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका४ राजपुरमा रहेको सुजङ अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीका अनुसार मृत्यु हुनेमा जिल्लाको केआइसिंह गाउँपालिका४ वायलकी २९ वर्षीया नारु कार्की रहेकी छिन् । मृत्युको कारणबारे छानबिन...
सहरमा हरियाली पार्क
नेपाल फ्ल्यास
जेठ १८, २०७७
विश्वले अब नेपाललाई प्रकृति र मान्छेले बनाएको सुन्दर देश भनेर चिन्नेछन्, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भाषणमा पटकपटक भन्दै आएका भनाइहुन् यी । सहरको शोभा र सभ्यतालाई विस्तार गर्न ठूला पार्क र सहर हरियाली बनाउने प्रसङ्ग जोडेर उनले यसो भनेका...
बर्दियासँग जोडिएको भारतीय सीमा बन्द
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । बर्दियाको मधुवन नगरपालिकासँग जोडिएका सम्पूर्ण खुला सीमा बन्द हुने भएको छ । नगरपालिकाको आज बसेको सर्वदलीय एवं सर्वपक्षीय बैठकले भारतसँग जोडिएका सबै सीमा बन्द गर्ने निर्णय गरेको हो । कोरोना भाइरसका कारण बन्दाबन्दी अवस्थामा पनि भारतबाट लुकिछिपी आउने...
प्रदेश २ मा थपिए ६० जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
जेठ १८, २०७७
वीरगञ्ज । प्रदेश २ मा आइतबार बिहान ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश २ अन्तर्गत रौतहटमा २९ जना, धनुषा २१ जना, सर्लाहीमा १० जना संक्रमित भेटिएका हुन् । रौतहटमा संक्रमति भएकाहरु मध्ये दुर्गाभगवती क्वारेन्टिनका ८ जना, मदरसा...
पाँच दिनमै डिस्चार्ज भइन् कोरोना संक्रमित महिला
नेपाल फ्ल्यास
जेठ १८, २०७७
चितवन । भरतपुर अस्पतालमा उपचाररत एक गर्भवती महिला पाँच दिनमै कोरोनामुक्त भएकी छिन। हेटौंडा उपमहानगरपालिका१ की २५ वर्षीय महिलामा गत जेठ १४ गते कोरोना पुष्टि भएको थियो। कोरोना पुष्टि भएको पाँच दिनमै (आइतबार) भरतपुर अस्पतालले उनलाई डिस्चार्ज गरेको हो। उनको...
आइतबार बिहानै थप १८ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
जेठ १८, २०७७
सुर्खेत । कर्णाली प्रदेशमा आइतबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको पीसीआर परीक्षणबाट कालीकोट र दैलेखका १८ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रलायका अनुसार कालीकोट शुभकालिका...
«
1
...
294
...
588
589
590
591
592
593
594
595
596
...
664
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय