बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
लकडाउन नतोड्न व्यापारीलाई प्रहरीको आग्रह
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडौं । लकडाउन नतोड्न व्यापारीलाई प्रहरीले आग्रह गरेको छ । सरकारले व्यवस्थापन नगर्ने तर एकोहोरो लकडाउन मात्रै थप्दै गएपछि काठमाडौंका व्यापारी त्यसविरुद्ध उत्रिन थालेका छन् । व्यापारीहरूले आफ्नो पसल, व्यावसाय खोलेर लकडाउनविरुद्ध उत्रिएका छन् । काठमाडौंको बौद्ध, जोरपाटी, विशालबजार, शान्तिनगर,...
लकडाउनलाई कारण देखाउँदै मंसिरदेखिको कर तिर्न व्यवसायीको आनाकानी
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडौं । अर्थ मन्त्रालय मातहतको आन्तरिक राजस्व विभागले मंसिर महिनादेखिको आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), अन्तशुल्क र शिक्षा सेवा शुल्क तिर्न दुई दिनअघि सूचना प्रकाशित गरेको थियो । उक्त सूचना आएपछि देशभरका व्यवसायीले व्यवसाय बन्द गरेर कर तिर्न ताकेता गरेको...
मदिरा सेवनमा विवाद, घाँटी रेटेर एकको हत्या
नेपाल फ्ल्यास
जेठ २१, २०७७
कपिलवस्तु । कपिलवस्तु नगरपालिका९ हरनामपुरमा गए राति एक व्यक्तिको हत्या भएको छ । हरनामपुरका करिब ४५ वर्षीय श्यामनारायण तिवारीको धारिलो हतियार प्रहार गरी हत्या भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुषप्रसाद जोशीले जानकारी दिए । हत्या अरोपमा प्रहरीले हरनामपुरका...
कोरोना सर्ने भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट गरेर गम्भीर बनाइयो
नेपाल फ्ल्यास
जेठ २१, २०७७
डोटी । जिल्लाको शिखर नगरपालिका९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुँवरमाथि तीन जनाको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको छ । गाउँको बाटो हिँड्ने क्रममा कोरोना संक्रमण फैलिने भन्दै मदिरा सेवन गरेका स्थानीय तीन व्यक्तिले उनलाई गालीगलौज गर्दै ढुङ्गामुढा प्रहार...
क्वारेन्टाइनमा एक महिलाको मृत्यु
नेपाल फ्ल्यास
जेठ २१, २०७७
डडेल्धुरा । डडेल्धुराको क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टाइनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक महिला र उनका श्रीमान भारतबाट चार दिन पहिले आएको वडाल...
१० दिनपछि भेटियो शव, टाउकोमा चोटैचोट
नेपाल फ्ल्यास
जेठ २१, २०७७
रुकुम पश्चिमको चौरजहारी ८ सोतीमा भएको घटनामा परी बेपत्ता भएका एक युवकको शव १० दिनपछि (मंगलबार) भेटिएको छ । युवकको टाउकोमा चोटैचोट भएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलबाट करिब २० किलोमिटर तल भेरी नदीमा भेरी नगरपालिका ११...
दुई सहायक अधिकृत घुससहित रङ्गेहात पक्राउ
नेपाल फ्ल्यास
जेठ २१, २०७७
ताप्लेजुङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपैयाँ घुस (रकम) सहित ताप्लेजुङका दुई सहायक वन अधिकृतलाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृतद्वय वीरेन्द्र शाह र जीवनकुमार यादवलाई मङ्गलबार साँझ दुई लाख घुससहित रङ्गेहात पक्राउ...
सुस्ता नअटाएको नयाँ नक्सा
नेपाल फ्ल्यास
जेठ २१, २०७७
परासी । नेपाल सरकारले हालै सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा सुस्ता क्षेत्रको भूभागसमेत स्पष्ट तोक्न सुस्तावासीले माग गरेका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा कुरा उठाउँदा सुस्ताको विषय पनि सरकारले उठाउनुपर्ने उनीहरुको माग छ । नवलपरासी (बर्दघाटसुस्ता पश्चिम), सुस्ता...
यस्तो छ दुई दिनको मौसम
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायु, अरब सागरमा रहेको को आंशिक प्रभाव रहेको छ। अहिले (बुधबार बिहान) देशको सूदुरपश्चिम प्रदेश र प्रदेश नं. १ को पहाडी भूभाग तथा अन्य प्रदेशमा सामान्य बदली र बाँकी भूभाग समान्यतया...
नेपाल ‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणा हुने चरणमा
नेपाल फ्ल्यास
जेठ २०, २०७७
काठमाडौं । कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेसँगै जनस्वास्थ्य सेवा ऐन, २०७५ बमोजिम जनस्वास्थ्य विपद् अवस्था आकर्षित हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कोभिड१९ महामारी : स्वास्थ्य क्षेत्र आपत्कालीन योजना मा विश्वव्यापी प्रक्रियाअनुसार सङ्क्रमितको सङ्ख्या र अवस्थाका...
आगलागीबाट दुईको मृत्यु
नेपाल फ्ल्यास
जेठ २०, २०७७
बनेपा ।कोठामा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका काभ्रेपलाञ्चोक बनेपा नगरपालिका७ तरकारी बजारका पाँचमध्ये दुई जनाको उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । गत जेठ १६ गते बिहान बनेपा नगरपालिका७ तरकारी बजारका रुकेश ठकुरीको घरमा ग्यास...
पाल्पामा क्वारेन्टाइनमा एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
जेठ २०, २०७७
पाल्पा । भारतबाट फर्किएर क्वारेन्टाइनमा रहेका एक पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रशासकीय प्रमुख जीवन भट्टराईले बताए। उनका अनुसार सोमबार दिउँसो १ बजे...
नेपाल प्रहरीमा महिला सेलजस्तै दलित सेल खोल्न निर्देशन
नेपाल फ्ल्यास
जेठ २०, २०७७
काठमाडौं । रुकुमजाजरकोट घटनासँगै दलित र गैरदलितको बहसले प्रहरीभित्र दलित सेल खोल्न निर्देशनसम्म पुर्याएको छ । मंगलबार प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिले नेपाल प्रहरीमा यस्तै दलित सेल खोल्न निर्देशन दिएको छ। नेपाल प्रहरीभित्र महिला सेल रहेको र त्यसले महिला...
रुकुम पश्चिम घटनाका दोषीलाई कारबाही गर्न निर्देशन
नेपाल फ्ल्यास
जेठ २०, २०७७
काठमाडौं ।सङ्घीय संसद्को कानून, न्याय तथा मानवअधिकार समितिले रुकुम पश्चिम घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कडाभन्दा कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले घटनामा बेपत्ता भएकाको तत्काल खोजी गर्न र घाइतेको निःशुल्क उपचारको प्रबन्ध गर्न...
दोषीमाथि कारबाही गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री
नेपाल फ्ल्यास
जेठ २०, २०७७
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले रुकुम पश्चिम घटनामा सङ्लग्नलाई कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता दोहोर्याएका छन् । सङ्घीय संसद्को कानून, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा उनले सरकार कानूनको कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध रहेको बताए। उनले सो घटनाको तीन तहबाट...
भक्तपुरकी गर्भवतीमा कोरोना संक्रमणको पुष्टि
नेपाल फ्ल्यास
जेठ २०, २०७७
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा एक जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङको क्रममा मंगलबार चाँगुनारायण नगरपालिकाकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो । चाँगुनारायण नगरपालिका ३ की कोराना भाइरस...
तीन बालिकालाई भेरीले बगायो, तीनै जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ २०, २०७७
डोल्पा । डोल्पाको भेरी नदीले बगाउँदा तीन बालिकाको ज्यान गएको छ। मंगलबार दिउँसो ठूलीभेरी नगरपालिका ९ स्थित मोतिपुरका १२ वर्षीया यशोधा भण्डारी, १० वर्षीया गंगा कठायत र १० वर्षीया विजय कठायत रहेका छन्। उनीहरु गाईबस्तु चराउन गएका थिए। गाई भेरी...
काश्मिरमा अर्का आतंककारी पनि मारिए: भारतीय प्रहरी
एजेन्सी
जेठ २०, २०७७
भारत प्रशाशित काश्मिरको पुलवामामा एकजना आतंकारी मारिएको काश्मिर जोन प्रहरीले जनाएको छ । काश्मिरको पुलवामामा प्रहरीको कारबाहीका क्रममा एकजना आतंककारी मारिएको उक्त प्रहरीले जनाएको छ । काश्मिर जोन प्रहरी कार्यालयले सो जानकारी दिएको छ । उक्त प्रहरी कार्यालयका अनुसार सो...
शाखा अधिकृतको १० करोड बढी अकुत सम्पत्ति
नेपाल फ्ल्यास
जेठ २०, २०७७
मालपोत कार्यालय ललितपुरमा कार्यरत अधिकृत बद्री ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले१० करोड २७ लाख ५८ हजार ४ सय ६१ रुपैयाँ गैरकानुनी सम्पति आर्जन गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार ढकाल २०५४...
यसअघिको सातदिने पासले मान्यता पाउने
नेपाल फ्ल्यास
जेठ २०, २०७७
काठमाडाैं ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक निर्माण कार्य र अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाले प्रयोग गर्दै आएको सवारी पास थपिएको बन्दाबन्दीको अवधिमा प्रयोग गर्न मिल्ने बताएको छ । काठमाडौं उपत्यकामा यसअघि लिइएको एक साता बढी अवधिका सवारी पासले थपिएको बन्दाबन्दीमा...
«
1
...
292
...
584
585
586
587
588
589
590
591
592
...
662
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय