जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
नोबेल साकोस साहित्य संस्थामा २१ को रक्तदान
रासस
चैत २३, २०७६
काठमाडौं। नोबेल साकोस साहित्यिक संस्थाले आज आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । सुरक्षित रुपमा लकडाउनका सबै मापदण्ड पूरा गरी प्राज्ञ उषा ठाकुर तथा पूर्वराजदूत डा रामभक्त ठाकुरको उपस्थिति र साकोसका अध्यक्ष सरस्वती गौतमको संयोजकत्वमा आज...
कैलालीसँग सीमा जोडिएका फेरी, झोलुङ्गे पुल र डुङ्गा बन्द
नेपाल फ्ल्यास
चैत २३, २०७६
सुदुरपश्चिमको कैलालीसँग सीमा जोडिएको पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले आफ्ना सबै सीमा नाका बन्द गरेको छ । कैलालीमा कोरोना भाइरस सङ्क्रमित भेटिएपछि सो गाउँपालिकाले आजदेखि सुर्खेत प्रवेश नाका बन्द गरेको हो । सो गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले जामु कुइनेसहित १० नाकाका...
घर फर्किए दुई हजार ३७० विदेशी नागरिक
नेपाल फ्ल्यास
चैत २३, २०७६
काठमाडौं । लकडाउन भएपछि नेपालमा रोकिएका दुई हजार ३७० विदेशी नागरिक स्वदेश फर्किएका छन् । पदयात्रालगायत विभिन्न शिलशिलामा यहाँ रहेका विदेशीलाई नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा काठमाडौंसम्म ल्याउन सहजीकरण गरेको थियो । यसरी स्वदेश फर्किएकामा जर्मनीका ९०७, फ्रान्सका ६०८,...
कोरोना जोखिम नियन्त्रणमा साथ दिन मुख्यमन्त्री राउतद्वारा आग्रह
रासस
चैत २३, २०७६
धनुषा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोभिड १९ को जोखिम रोकथाम र नियन्त्रणमा सरकारले सञ्चालन गरेको अभियानमा चिकित्सकलाई साथ दिन आग्रह गरेका छन् । उनले आज भिडियो सन्देशमार्फत् चिकित्सकको समस्यालाई सरकारले गम्भीरतापूर्वक लिइ समाधानका लागि प्रयास रहेको बताए...
यसकारण आज घर-घरमा दीप प्रज्वलन गरौं (भिडियो)
नेपाल फ्ल्यास
चैत २३, २०७६
काठमाडौं । आज (आइतबार) साँझ सात बजेपछि सबै नेपालीलाई घरघरमा दीप प्रज्वलन गर्न आह्वान गरिएको छ । साँझ ७ः७ बजेदेखि राति ९ बजेर ९ मिनेटको समयसम्म सबै नेपालीलाई दीप प्रज्वलन गर्न आह्वान गरिएको हो । हिन्दु धर्म तथा मान्यताअनुसार आज...
मनाङबाट फर्किन मानेनन् विदेशी नागरिक
नेपाल फ्ल्यास
चैत २३, २०७६
मनाङ आएका विभिन्न देशका १५ जना विदेशी पर्यटक स्वदेश फर्किन नमानेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यहाँ आइपुगेका ती नागरिक स्वदेश फर्किन नमानेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए । उनका अनुसार ती पर्यटकमा अमेरिका, नेदरल्याण्ड, अर्जेन्टिना, जर्मन,...
यसरी नै बितिरहेको छ लकडाउनमा समय
रासस
चैत २३, २०७६
काठमाडौँ । कोरोना भाइरस, (कोभिड-१९) कोे जोखिम हुन नदिन जारी भएको लकडाउनलाई अधिकांशले सामाजिक सञ्जालमा नै बिताउने गरेका छन् । घरबाहिर निस्कन नपाएपछि आफूले सूचनाको भरपर्दो माध्ययमका रुपमा सामाजिक सञ्जालको प्रयोग गर्ने गरेको काठमाडौँका बिनोद फुँयालले बताए । 'सरकारले गरेको...
नक्कली चिकित्सक पक्राउ
रासस
चैत २३, २०७६
झापा । इलाका प्रहरी कार्यालय काँकडभिट्टालेचिकित्सकको पोषाकमाकाठमाडौँबाट झापा आएका दुई जना नक्कली चिकित्सकलाई आज बिहान नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी रहेका छन् । लकडाउनमा पनि ती युवा बा ६ च...
इँटाभट्टाको पोखरीमा डुबेर पुरुषको मृत्यु
रासस
चैत २३, २०७६
भक्तपुर । चाँगुनारायण नगरपालिका८ सुडालमा रहेको बीएम इँटाभट्टाले बनाएको पोखरीमा डुबेर उदयपुर गाईघाट नगरपालिका४ आमटार घर भई सोही भट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको गए राति मृत्यु भएको छ । इँटा बनाउने पानी जम्मा गर्न बनाइएको पोखरीमा डुबेर मृत्यु...
घुम्ती पसल बन्द
नेपाल फ्ल्यास
चैत २३, २०७६
कन्चनपुर । भीमदत्त नगरपालिकामा लकडाउनको समयमा सञ्चालन गरिएका घुम्ती पसल सेवा बन्द गरिएका छन् । सरकारको निर्णयअनुसार लकडाउनको समयमा बासिन्दालाई दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन सो नगरपालिका र कञ्चनपुर उद्योग बाणिज्य सङ्घको समन्वयमा ती पसल सेवा सञ्चालन गरिएको थियो ।...
जसले जन्माइन् कोभिड र कोरोना
एजेन्सी
चैत २३, २०७६
एजेन्सी । संसारभर कोरोना भाइरसले महामारीको रुप लिइरहेको छ । कोरोना भाइरसको नाम सुन्नेबित्तिकै मानिसहरुमा डर उत्पन्न भइरहेको छ । तर भारत, छत्तीसगढको राजधानी रायपुरका एक दम्पतीको जुम्ल्याहा बच्चाको नाम कोरोना र कोभिड राखिएको छ । दम्पतीको अनुसार, लकडाउनको समयमा...
आजको मौसमः पहाडी भूभागमा चट्याङ सहित वर्षा
नेपाल फ्ल्यास
चैत २३, २०७६
काठमाडौं । हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले (आइतबार बिहान) देशका पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही वाँकि भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा अपरान्ह...
लकडाउनले वागमती सफाइ महाअभियान प्रभावित
रासस
चैत २३, २०७६
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्न जारी लकडाउनका कारण वागमती सफाइ महाअभियानको ३६०औँ हप्तासमेत प्रभावित बनेको छ । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ता शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा...
विशेषज्ञसहितको स्वास्थ्यकर्मी हेलिकप्टरबाट पठाइने
नेपाल फ्ल्यास
चैत २२, २०७६
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कोरोनाको सङ्क्रमण देखिन साथ सोही स्थानमा विशेषज्ञसहितको स्वास्थ्यकर्मी पठाउन हेलिकप्टरको व्यवस्था गरिएको बताएका छन्। सल्यानको सदरमुकाम खलङ्गामा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री रावलले कोरोना भाइरस रोकथामका लागि कर्णाली प्रदेश सरकारले कुनै कसर बाँकी...
किमाथांका नाका बन्दपछि भोटखोलामा खाद्यान्न संकट
नेपाल फ्ल्यास
चैत २२, २०७६
सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा खाद्यान्न संकट भएको छ । कोरोना भाइरसको महामारी फैलिएपछि साढे दुई महिनादेखि चीनले किमाथांका नाका बन्द गरेको छ । नाका बन्दपछि दुर्गम उत्तरी क्षेत्र गाउँपालिकामा खाद्यान्न संकट भएको गाउँपालिका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए।...
'लौ न हजुर ! हिँडेरै भए पनि ताप्लेजुङ जान पाउँ'
श्यामसुन्दर पुडासैनी
चैत २२, २०७६
काठमाडौँ । लकडाउनको सातौँ दिन । रातको १० बजे ललितपुरबाट केही युवाहरू काठमाडौँतर्फ हिँड्दै आए । सडकमा गुड्नुपर्ने त गाडी हो । तर, दृश्य ठीक उल्टो देखिन्थ्यो । सडक किनारामा गाडीहरू थन्किएका थिए । सडकमा मान्छेहरूको लावालस्कर लम्किरहेको थियो ।...
नेपाली रोटरियनबाट कोरोनाविरुद्ध एक करोड सहयोग
नेपाल फ्ल्यास
चैत २२, २०७६
काठमाडौं ।नेपाली रोटरियनहरूले कोरोनाविरुद्धको कार्यक्रमका लागि नेपाल सरकारलाई एक करोड सहयोग गर्ने भएका छन् । स्थानीय सरकार तथा अस्पतालसँग सहकार्य गरी सम्भव भएसम्म आवश्यक सामान पनि उपलब्ध गराइने प्रतिबद्धता रोटरी इण्टरनेशनल गभर्नर डिष्ट्रिक ३२९२ किरणलाल श्रेष्ठले गरेका छन्। नेपालका विभिन्न...
बालसुधार गृहबाट छुट्दै बालबालिका
नेपाल फ्ल्यास
चैत २२, २०७६
विभिन्न अपराधमा संलग्न रहेको अभियोगमा अदालतको आदेशानुसार देशभरका विभिन्न बालसुधार गृहमा रहेका बालबालिका धमाधम छुट्न थालेका छन् । कोभिड१९ को सङ्क्रमण बन्दीगृहमा नहोस् भनेर क्षेत्रमा नहोस् भनेर क्षमताभन्दा बढी बालबन्दी रहेको अवस्थामा कम सजाय बाँकी भएका र साना घटनामा रहेका...
अस्ट्रेलियामा रहेका विद्यार्थीको वास्तविकता बुझ्न निर्देशन
नेपाल फ्ल्यास
चैत २२, २०७६
काठमाडौं । अस्ट्रेलियन सरकारले विदेशबाट आएका विद्यार्थीलाई फर्कन आग्रह गरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको वास्तविक अवस्था बुझ्न शिक्षा सचिव महेशप्रसाद दाहाललाई निर्देशन दिएका छन्। उनले अस्ट्रेलियामा रहेका विद्यार्थीका बारेमा परराष्ट्र मन्त्रालय र अस्ट्रेलियामा रहेको...
विश्वभरमा कोरोनाबाट ३ नेपालीको मृत्यु, ८९ जना संक्रमित
नेपाल फ्ल्यास
चैत २२, २०७६
काठमाडौं । गतपुसकाे अन्तिम साता चीनबाट सुरु भएकाे कोरोना भाइरसबाट विश्वकाे विभिन्न देशमा रहेका ८९ जना नेपालीसंक्रमित भएका छन् । संक्रमितमध्ये ३ जनाको मृत्यु भइसकेको छ भने ८ जना उपचारपछि निको भई घर फर्केकाछन् ।साथै७८ जना नेपाललगायत विभिन्न देशका अस्पतालमा...
«
1
...
329
...
658
659
660
661
662
663
664
665
666
...
699
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय