मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बारले न्याय परिषदमा सिफारिस हुने सदस्यको नाम मतदानबाट टुंग्यायो
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
काठमाडौं ।नेपाल बार एसोसिएसनले न्याय परिषदमासिफारिस हुने सदस्यको नाम मतदानबाटै टुंगो लगेको छ ।बार कमिटीले बहुमतको निर्णयका आधारमा रामप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो । न्याय परिषद् सदस्यमा कसलाई पठाउने भन्नेमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली तथा अर्का...
समानस्तरको शिक्षा प्रदान गर्न नीतिगत व्यवस्था माग
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
नेपाल बाल सङ्गठनले बालबालिकालाई समानस्तरको शिक्षा प्रदान गर्न नीतिगत व्यवस्था गनुपर्ने माग गरेको छ । सङ्गठनले यहाँ आज पत्रकार सम्मेलन गरी धनी र गरिब वा सबै बालबालिकालाई समान शिक्षा हुने नीति बनएर व्यवहारिक रुपमै कार्यान्वयन गर्नुपर्ने सरकारसँग माग गरेको हो...
अझै ३७ स्थानीय तहले बजेट पेश गरेनन्
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अझै ३७ स्थानीय तहले आर्थिक वर्ष २०७७/७८ को बजेट पेश गरेका छैनन् । मन्त्रालयले पटकपटक ताकेता गर्दा पनि अझै ३७ स्थानीय तहले बजेट पेश नगरेको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए। गत असारमा बजेट...
ट्राफिक सचेतनाका लागि ‘सांगीतिक डमी अभियानको तस्वीर फिचर
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतनाका लागि सांगीतिक डमी अभियान शुभारम्भ गरेको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले शनिबार एक कार्यक्रमबीच सो अभियानको शुभारम्भ गरेका हुन् । सडक दुर्घटना न्यूनीकरणका लागि गत भाद्र १६ गतेबाट...
उपत्यकासहित देशको तापक्रम घट्यो,जुम्लाको तापक्रम माइनस दुई डिग्रीभन्दा कम
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
काठमाडौं ।उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार काठमाडौँको न्युनतम तापक्रम १० दशमलव २...
देशभर चिसो बढ्यो, माइनसमा तापक्रम
रासस
कात्तिक २२, २०७७
काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार काठमाडौंको न्युनतम तापक्रम १० दशमलव २...
पटकासहित चारजना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
काठमाडौं ।सुनसरीको इटहरी उपमहानगरपालिका८ पुष्पलाल चोकबाट पटकासहित चार जना पक्राउ परेका छन् । शनिबारपक्राउ पर्नेमा इनरुवा९ का २२ वर्षीय सतम अन्सारी, हरिनगर२ का २० वर्षीय दिनेश राम, इटहरी१३ का ३० वर्षीय रञ्जित सरदार र इटहरी १२ का ३२ वर्षीय शान्ताकुमारी...
महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा सांगीतिक डमी अभियानको शुभारम्भ
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
काठमाडौं ।महानगरीय ट्राफिक प्रहरी महाशाखालेट्राफिक सचेतनाका लागि सांगीतिक डमी अभियान शुभारम्भ गरेको छ। ट्राफिक सचेतनाका लागि ट्राफिक प्रहरी महाशाखाले सो कार्यक्रम शनिबारबाट शुभारम्भ गरेको हो । महाशाखाका अनुसार सो कार्यक्रम अन्तर्गतसर्वसाधारण र चालकलाई ट्राफिक नियम पालनामा जागरुकताका लागि चोक चोकमा...
आइसियूमा रहेका मनोजलाई मीनाको भावुक पत्र, मनोजको यस्तो सन्देश
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमित चर्चित हास्य कलाकार मनोज गजुरेल आइसियूमा उपचाररत छन् । कार्तिक १० गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पसष्टि भएपछि होम आइसोलेसनमा बसेका गजुरेलको अवस्था जटिल बनेपछि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना...
महिलालाई बलात्कार गरेको आरोपमा एक पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
सुनसरी । देवानगञ्ज गाउँपालिका७ राजगङ्ज सिनुवारीका महेन्द्रप्रसाद मेहतालाई करिब ३० वर्षीया महिलालाई जबरजस्ती बलात्कार गरेको अरोपमा प्रहरीले बिहीबार घरबाट पक्राउ गरेको छ । मेहताले करकापमा पारेर महिला कर्मचारीलाई पटकपटक जबरजस्ती बलात्कार गरेको आरोपमा पक्राउ गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार...
इटहरीमा पटकासहित चारजना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका८ पुष्पलाल चोकबाट पटकासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इनरुवा९ का २२ वर्षीय सतम अन्सारी, हरिनगर२ का २० वर्षीय दिनेश राम, इटहरी१३ का ३० वर्षीय रञ्जित सरदार र इटहरी १२ का ३२...
कोरोनाले घट्यो सिकार, एक झारल र एक नाउर मारिने
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
गलकोट । कोरोना कहर हुन्थेन भने यतिबेला बागलुङको ढोरपाटन सिकार आरक्षमा विदेशी पर्यटकको चहल पहल हुन्थ्यो । तर, यस वर्षको पहिलो सिकार याम सुरु भइसके पनि हालसम्म विदेशी सिकारी आउन सकेका छैनन् । कोरोना अगाडि धेरै नाउर र झारल शिकार...
रुकुम पश्चिमबाट अफिमसहित दुईजना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
जाजरकोट । लागूऔषध अफिमसहित नलगाड नगरपालिकाका दुइ जना पक्राउ परेका छन् । प्रहरीले १२ केजी अफिमसहित रुकुम पश्चिमको आठबीसकोट नगरपालिका९ राडीबजारबाट सो नगरपालिका८ का ४६ वर्षीय मालबहादुर सिंह र सोही नगरपालिका वडा नम्बर ९ बस्ने ६० वर्षीय कालीबहादुर सिंहलाई अफिमसहित...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) बिहानैदेखि देशभर मौसमका गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार चिसो बढेसँगै देशका केही भूभागमा जाडोको महसुस भएको छ । दिउँसो पनि प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेश तथा...
सेनाध्यक्ष नरवणेको भ्रमण फलदायी : नेपाली सेना
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको ३ दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्केका छन्। सेनाध्यक्ष नरवणेलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृतरथी प्रभुराम शर्माले बिदाइ गरे । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण...
सार्वजनिकस्थलमा निःशुल्क भोजन नगराउने सहमति
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
खुलामञ्चलगायत काठमाडौंका कुनै पनि सार्वजनिकस्थलमा आगामी मङ्सिर २ गतेदेखि निःशुल्क भोजन नगराइने सहमति भएको छ । खुला स्थानबाट सञ्चालन हुँदै आएको निःशुल्क भोजन व्यवस्थापन गर्ने विषयमा आज कामपा र निःशुल्क भोजन व्यवस्थापन गराउँदै आएका दाताबीचको छलफलपछि यस्तो सहमति भएको हो...
प्रदेश २ मा ११७ संक्रमित थप
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
प्रदेश नं २ मा पछिल्लो २४ घण्टाको अवधिमा ११७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार धनुषामा २९ , पर्सामा १४ ,बारामा चार , महोत्तरीमा १० , रौंतहटमा १३ , सप्तरीमा ११ , सर्लाहीमा...
श्रीमती जलाउने गिरफ्तार
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
धादिङ । नीलकण्ठ नगरपालिका ११ ज्यामरुङकी २० वर्षीया पुुजा परियारलाई तातो तेल ज्यानमा खन्याएर मार्न खोजेको आरोपमा उनका पति २४ वर्षीय अस्विन परियारलाई प्रहरीले पक्राउ गरेको छ । घरमा बसिरहेकी श्रीमतीलाई तेल तताएर शरिरमा खन्याएपछि पुजा सख्त घाइते भएकी छन्।...
प्रहरीले माग्यो ३६० कार्यालय सहयोगी, ७७ वटै जिल्लामा दरखास्त पाइने
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
काठमाडौं ।नेपाल प्रहरीले ३६० जना कार्यालय सहयोगीकाे लागि विज्ञापन आव्हान गरेकाे छ । रिक्त रहेका प्रहरी कार्यालय सहयोगी पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न खेलाडीसहित कार्यालय सहयोगी माग गरेकाे हाे । नयाँ भर्नामध्ये मालीतर्फ ९ जना, भान्छेतर्फ २६१...
नेपाल भ्रमण सकेर फर्किए भारतीय सेनाध्यक्ष नरवणे
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिन नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् । पत्नी विनासहित काठमाडौं आएका नरवणे शुक्रबार साढे ४ बजे भारतीय वायु सेनाको चार्टर्ड विमानमार्फत दिल्ली गएका हुन् । भ्रमणको अन्तिम दिन नरवणेले प्रधानमन्त्री एवं...
«
1
...
163
...
325
326
327
328
329
330
331
332
333
...
533
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय