मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
त्रिविका विद्यार्थीले पायक ठाउँबाट परीक्षा दिन पाउने
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
काठमाडौं ।त्रिभुवन विश्वविद्यालय (त्रिवि) का विद्यार्थीले आफूलाई पायक पर्ने ठाउँबाट परीक्षा दिन पाउने भएका छन् । यही मंसिर दोस्रो साताबाट परीक्षा सञ्चालन हुँदैछ । लकडाउनमा रोकिएको परीक्षा आफू पायक ठाउँबाट दिन सकिने व्यवस्था गरिएको त्रिविका रजिष्टार पेशल दाहालले बताएका छन्...
ललितपुरको कार्यविनायक मन्दिर नजिकै महिला मृत फेला
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
ललितपुरको भैँसेपाटी खोकनास्थित कार्यबिनायक मन्दिर नजिकै एक महिलाको शव फेला परेको छ। मन्दिरको पार्किङ अगाडि काठमाडौं फर्पिङ बस्ने ४० वर्षीय पुजा जैसीको शव बिहीबार बिहान फेला परेको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
साढे १३ लाख रुपैयाँ बराबरको पटाका बरामद
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
झापा ।चाडपर्वलाई लक्षित गरि छिमेकी मुलुक भारतका विभिन्न बजारहरूबाट विभिन्न समयमा ल्याइएका पटाका प्रहरीले बरामद गरेर नष्ट गर्ने काम जारी राखेको छ। गत असोज २३ गते यता कात्तिक १९ गतेसम्म १३ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको पटाका जिल्ला प्रहरी...
बाँकेमा उपचाररत ३० कोरोना सङ्क्रमित सिकिस्त
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
बाँके । कोरोना सङ्क्रमण भई बाँकेका दुई ठूला अस्पतालमा उपचाररत ३० बिरामी सिकिस्त अवस्थामा पुगेका छन् । भेरी अस्पताल, नेपालगञ्ज र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत १०१ जना कोरोना सङ्क्रमितमध्ये ३० जना सिकिस्त रहेको स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति नरेश...
भारतीय सेनाध्यक्षलाई कालो झण्डा देखाउन खोज्ने विप्लव समूहका दुई जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको विरोध गर्दै कालो झण्डा देखाउन तयारी अवस्थामा रहेका प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । सशस्त्र प्रहरीको विशेष इन्टेलीजेन्स ब्युरोको टोलीले काठमाडौंको बागबजार पुरानो...
भारतीय सेनाध्यक्ष मनोजकुमार नरवणेलाई गार्ड अफ अनर प्रदान
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
काठमाडौं ।भारतीय सेनाध्यक्ष मनोजकुमार नरवणेलाईनेपाली सेनाबाट गार्ड अफ अनर प्रदान गरिएको छ । नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका उनलाई सेनाले आर्मी हेडक्वाटरमा बिहीबार गार्ड अफ अनर प्रदान गरेको हो । त्यसअघि नरवणे सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा पुष्पगुच्छा अर्पण गरेका...
आइसियूको बिरामीलाई जबर्जस्ती देवघाट पुर्याएर दशदान वैतरणी गराइयो !
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
चितवन । चितवन मेडिकल कलेजको आइसियूमा उपचाररत एक जना युवकलाई परिवारका सदस्यहरुले देवघाट लगेर दशदान वैतरणी गराएको खुल्न आएको छ । सवारी दुर्घटना परी घाइते भएका मकवानपुरको हेटौंडा उपमहानरपालिका वडा नं. ८ कमाने निवासी ३४ वर्षीय दिनेश खतिवडालाई परिवारले उपचार...
बेपत्ता दुई दाजुभाइ मृत अवस्थामा भेट्टिए
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
पूर्वीनवलपरासी । केही दिनदेखि हराइरहेकापूर्वीनवलपरासीको गैंडाकोटका दुई दाजुभाइ मृत अवस्थामाफेला परेका छन् । गत सोमबारदेखि हराइरहेका सो गाउँपालिकाका २६ वर्षीय विजयबाबु पौडेल र २१ वर्षीय संगम पौडेल बिहीबार मृत अवस्थामा फेला परेका हुन् । पूर्वीनवलपरासी प्रहरीअनुसार गैंडाकोट नगरपालिका३ स्थित जयश्री...
स्याङ्जाबाट १११ फरार प्रतिवादी पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
स्याङ्जा ।स्याङ्जामा १११ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय स्याङ्जाले कर्तव्य ज्यान, जबरजस्तीकरणी, बहुविवाह, चेक अनादर, अंशबण्डा, सम्बन्धबिच्छेद, कुटपिट, लुटपाट मुद्दामा संलग्न भई फरार भएकाहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय स्याङजाका अनुसारपक्राउ पर्नेमा ९७ जना...
कानूनी अड्चनका कारण नागरिकता लिन समस्या
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
डोटी । कानूनी अड्चनका कारण जिल्ला प्रशासन कार्यालय डोटीमा नागरिकता लिन आएका सेवाग्राहीलाई दिनहुँ समस्या हुँदै आएको छ । नेपाली नागरिकता लिनका लागि आफ्नो आमा, बुबाको नागरिकता अनिर्वायसहित सनाखत बस्ने व्यक्तिसमेत आफ्नै नातेदार हुनुपर्ने लगायतका कानूनी प्रावधान भएका कारण जिल्लामा...
सिमकोट विमानस्थलमा यात्रुको चाप बढ्दै
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
सिमकोट । यतिबेला हुम्लाको सिमकोट विमानस्थलमा जिल्लाबाहिर जाने यात्रुहरुको चाप बढ्न थालेको छ । कोरोना संक्रमणको डरले जिल्ला बाहिरका काठमाडौं, सुर्खेत, नेपालगञ्ज, पोखरालगायतका शहरबाट घर पुगेका विद्यार्थीहरु पुनः बन्दाबन्दी खुकुलो भएसँगै पढाइको लागि भन्दै फेरि जिल्लाबाहिर जान थालेपछि सिमकोट विमानस्थलमा...
पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
सोलुखुम्बु । सोताङ गाउँपालिका३ मा पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको मृत्यु भएको छ । २९ वर्षीय पूर्वपति होमबहादुर राईको खुकुरी प्रहारबाट २८ वर्षीया सोमा लामाको घटनास्थलमै मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । होमबहादुर र सोमा श्रीमान् श्रीमती भए पनि २०७७...
बैतडी र दार्चुलामा ३.८ म्याग्निच्युड भूकम्पको धक्का
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
काठमाडौं । देशमा गएराति ३.८ म्याग्निच्युड भूकम्पको धक्का महसुस गरिएको छ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडी र दार्चुलामा गएराति भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार राती १० बजेर २३ मिनेट...
मुस्ताङको नेचुङमा बीओपी भवन निर्माण सुरु
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
ठिनी । मुस्ताङको लोमान्थाङ गाउँपालिका१ छोसेरको नेचुङमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) को भवन निर्माण सुरु भएको छ । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र अतिरिक्त महानिरीक्षक रामशरण बस्नेतले बुधबार भवनको शिलन्यास...
गैँडाको माउ र बच्चा मृत फेला
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको माउ र बच्चा मृत फेला परेका छन् । निकुञ्जको लौखानी भन्ने स्थानमा गैँडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए ।...
दुई दिनदेखि हराइरहेका गैँडाकोटका पौडेल दाजुभाइ मृत भेटिए
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
कावासोती । दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा भेटिएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा भेटिएका हुन् । जिल्लाप्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार (आज) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि केही प्रदेश र जिल्लाहरुमा सामान्य बदली रहने छ । यस्तै, दिउँसो पनि देशको पहाडी भूभागमा आंशिक बदली रही...
पहिरोमा पुरिएर ५ कामदारको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
कालीगण्डकी करिडोरको नवलपुर खण्डमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ । कालीगण्डकी करिडोरको नवलपरासी (बर्दघाट सुस्तापूर्व) बुलिङ्टार गाउँपालिका खण्डमा कार्यरत कामदार आज साँझ पहिरोमा पुरिएका थिए । सडकखण्डमा ग्याबिनमा ढुङ्गा भरिरहेका अवस्थामा माथिबाट खसेको सुख्खा पहिरोमा पुरिएका पाँच जनाको...
पूर्वमन्त्री मन्सुरलाई कोरोना पोजेटिभ
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री फरमुल्लाह मन्सुरलाई कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाराले जनाएको छ । मन्सुरलाई ज्वरो, खोकी लागेपछि नारायणी उपक्षेत्रीय अस्पतालमा कोरोना परीक्षण गरिएकामा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख रामनरेश यादवले जानकारी दिए । उनलाई...
कक्षा १२ को परीक्षा अनलाइनबाट दिन सकिने
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् । आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने सो...
«
1
...
164
...
327
328
329
330
331
332
333
334
335
...
534
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय