असोज ०५, २०८१, शनिबार
               

बैतडी र दार्चुलामा ३.८ म्याग्निच्युड भूकम्पको धक्का

नेपाल फ्ल्यास
कात्तिक २०, २०७७

ADVERTISEMENT

काठमाडौं । देशमा गएराति ३.८ म्याग्निच्युड भूकम्पको धक्का महसुस गरिएको छ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडी र दार्चुलामा गएराति भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार राती १० बजेर २३ मिनेट जाँदा सो भूकम्पको धक्का महसुस गरिएको हाे । जानकारी अनुसार बैतडीको दोगडाकेदार गाउँपालिका–४ श्रीकेदार केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । 


कस्तो लाग्यो ?

यो पनि