मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
टिपर दुर्घटना हुँदा चालकको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
सङ्खुवासभाको मकालु गाउँपालिका५ मा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । फाक्सिन्दा दोभानबाट बालुवा लिएर सुरुङतर्फ जाँदै गरेको ना ८ ख ४९९५ नम्बरको टिपर दुर्घटना हुँदा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजनामा कार्यरत चालक बाराको सिमराजीतपुर उपमहानगरपालिका बस्ने...
विराटनगरमा थप ३ संक्रमितकाे मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
कोरोना सङ्क्रमणबाट विगत १८ घण्टाको अवधिमा विराटनगरका दुई अस्पतालमा तीन पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित न्यूरो कोभिड१९ अस्पतालमा विराटनगर ११ का ४९ वर्षका पुरुष र सुनसरीको धरान१५ का ६३ वर्षका पुरुषको आज मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेशकुमार आचार्यले...
एक करोडसहित हुण्डी कारोबारी पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडौं । प्रहरीले एक करोड रकमसहित तीन हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका-२३ ओमबहालस्थित गोल्डेन लिफ होटलबाट उनीहरूलाई पक्राउ गरी थप कारवाहीका लागि आज राजस्व अनुसन्धान विभागमा पठाइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले जनाएको छ । पक्राउ...
भिटेनलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
उच्च अदालत पाटनले र्याप गायक भिटेन भनेर चिनिने समिर घिसिङलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ । पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले गीतसंगीतको विषयलाई लिएर पक्राउ नगर्न आदेश गरेको हो । प्रहरीले आफूलाई पक्रिन लागेको भन्दै...
कोरोना बिमाको दाबी भुक्तानी सात दिनभित्र दिन सबै बिमा कम्पनीलाई निर्देशन
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडौं ।कोरोना बिमाको दाबी भुक्तानी सात दिनभित्र दिन नियामक निकाय बिमा समितिले सबै बिमा कम्पनीलाई निर्देशन दिएको छ । कोरोना लागेर निको भइसकेको लामो समयसम्म पनि धेरैले बिमा दाबी भुक्तानी नपाएको व्यापाक गुनासो आए पनि समितिले यस्तो निर्देशन दिएको बताइएको...
नागमणि भन्दै दुई करोड ठग्नेहरु पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
नेपालगञ्ज। बहुमूल्य नागमणि भन्दै झिमिकझिमिक बल्ने सानो पदार्थ देखाएर एक करोड ८९ लाख ५० हजार ठगी गरिएको छ । दाङ घोराही उपमहानगरपालिका वडा नं. १७ का माधवप्रसाद घिमिरेलाई दैलेखका धनबहादुर रोका, सल्यानका कृष्ण शाह र डिल्लीबहादुर बोहराले नागमणिको विश्वासमा पारेर...
भारतीयलाई नगरिकता सिफारिस गर्ने वडाध्यक्ष धरौटीमा रिहा
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
धनगढी । भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस दिने धनगढी उपमहानगरपालिका१२ का वडाध्यक्ष गणेशप्रसाद जोशी धरौटीमा रिहा भएका छन् । वंशजका आधारमा भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस दिएको आरोपमा पक्राउ परेका वडाध्यक्ष जोशी रु २५ हजार धरौटी बुझाएर छुटेका हुन्...
स्कर्पियो दुर्घटनामा पाँच जना घाइते
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
धादिङमा स्कर्पियो (जिप) दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । मंगलबार बिहान धादिङबाट काठमाडौं आइरहेको बा१५च ३५०४ नम्बरको स्कार्पियो नीलकण्ठ नगरपालिका-८ ससाहमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार नीलकण्ठ नगरपालिका-३, का ३० वर्षीय विनोद खतिवडा, त्रिपुरासुन्दरी...
जापानले पूर्वपरराष्ट्रमन्त्री पाण्डेलाई अर्डर अफ दि राइजिङ सनबाट विभूषित गर्ने
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडौं ।जापान सरकारले पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेलाई ग्रान्ड कडन अफ दि अर्डर अफ दि राइजिङ सन विभूषण प्रदान गर्ने भएको छ । काठमाडौंस्थित जापानी राजदूतावासले एक विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो ।उनलाई अटम इम्पेरियल डेकोरेसन अन्तर्गत उक्त विभूषण प्रदान...
बलात्कार आरोपी वडासचिव कारागार चलान
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
महोत्तरी ।बलात्कारको आरोप लागेका महोत्तरीको भङ्गाहा नगरपालिका९ का वडासचिव मिथिलेश यादव पुर्पक्ष थुनामा कारागार चलान भएका छन् । सोमबार महोत्तरी जिल्ला अदालतमा भएको प्रारम्भिक सुनवाइमा न्यायाधीश दुर्गा गुरुङको आदेशले यादवलाई पुर्पक्ष थुनामा राख्न कारागार पठाइएको हो । भङ्गाहा९ कै बासिन्दा...
स्वास्थ्य मन्त्रालयलाई करिब १ करोड ६२ लाख रुपैयाँ बराबरको पिपिई सेट सहयोग
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडौं । एक्सन ऐड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणामा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग स्वरुप उपलब्ध गराएको छ । एक्सन ऐड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री...
सरकारको चेतावनीकै बीच मंगलबार बिहान खुलामञ्चमा खाना खुवाइयो
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडौं । कोरोना महामारीको मार परी रोजगार गुमाइ बिहान-बेलुका हात मुख जोर्न धौ-धौ हुने गरेकाहरुलाईकरिब सात महिनादेखिहाम्रो टिम नेपाल रहन्ड्रेड ग्रुपले खाना खुवाउँदै आएका छन् । तर, सरकारले खुलामञ्चमा खाना खुवाउने काम अशोभनीय भएको भन्दै रोक्नका लागि चेतावनी दिएको छ...
भारतको आर्थिक सहयोगमा विद्यालय भवन निर्माण
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
नेपालभारत मैत्री विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा विद्यालयको नवनिर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ । भिमसेन आदर्श उच्च माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको काठमाडौंस्थित भारतीय दूतावास, जिल्ला समन्वय समिति तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, स्थानीय प्रतिनिधि, विद्यार्थी...
न्युरो अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
विराटनगर । विराटनगरको न्युरो अस्पतालले सञ्चालन गरेको कोभिड-१९ अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका प्रशासकीय अधिकृत सुरेशकुमार आचार्यलेदिएको जानकारीअनुसारविराटनगर-११ का ४९ वर्षीय पुरुष र धरान-१५ का ६३ वर्षीय पुरुषकोमंगलबारमृत्यु भएको हो । उनीहरुको मृत्यु २० मिनेटको अन्तरमा...
कोरोना संक्रमित जसपा नेताको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
विराटनगर । जनता समाजवादी पार्टी (जसपा) का नेता गजेन्द्रबहादुर लिम्बु (इस्बो) कोरोना संक्रमणका कारण मृत्यु भएको छ । असोज २७ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछिउनलाई कार्तिक १२ गते न्यूरो अस्पताल विराटनगरमा भर्ना गरिएको...
२५ सयको बिलको विवादमा ६३ वर्षीय होटल सञ्चालकको हत्या, चार किशोर पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
रोल्पा । ११ देखि १७ वर्षका किशोरहरूले मदिरा सेवन गरी पैसा तिर्ने विषयमा विवाद हुँदा होटल सञ्चालकको हत्या गरेका छन् । रुन्टीगढी२ स्थित धौलडाँडामा होटल सञ्चालन गर्दै आएका ६३ वर्षीय दलबहादुर पुनको २५ सयको बिलको विषयमा विवाद हुँदा किशोरहरूले होटल...
माटोको ढिस्कोले पुर्दा सुनिताको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
धनुषामा माटोको ढिस्कोले पुर्दा एक महिलाको मृत्यु भएको छ । बटेश्वर गाउँपालिका-४ राम्रो चोकका बिगला रविदासकी श्रीमती ३५ वर्षीया सुनिता कुमारी रविदासको मृत्यु भएको इलाका प्रहरी कार्यालय साखुवा महेन्द्रनगरले जनाएको छ। घटनामा अन्य एक बालिकासहित दुई जना गम्भीर घाइते भएका...
तिहारमा देउसी-भैलो खेल्न निषेध
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
बागलुङमा यस वर्षको तिहारमा देउसी-भैलो खेल्न नपाइने भएको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस समुदायस्तरमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले सोमबार १२ बुँदे निर्देशन जारी गर्दै देउसी-भैलो नखेल्न भनेको हो । प्रशासनले सक्रिय सङ्क्रमित बढी भएका केही...
१५ वर्षीया किशोरीमाथि बलात्कार गर्ने जवानविरुद्ध मुद्दा दर्ता
रासस
कात्तिक १८, २०७७
डोटी । डोटीकोजोरायल गाउँपालिका५ गडसेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहले सोही ठाउँकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा सोमबार मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार किशोरीलाई विवाह...
आफ्नो बेइज्जत ठानेर काठमाडौं महानगरले रोक्यो नि:शुल्क खाना अभियान
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानमा रोक लगाएको छ ।आफ्नो बेइज्जत भएको भन्दैमहानगरपालिकालेखुलामञ्चमा हाल चलिरहेकोनिःशुल्क खाना खुवाउने अभियान रोकेको हो । केही अभियन्ताहरुले लामो समयदेखि खुलामञ्चमा कोरोनाका कारण समस्यामा परेका श्रमिक, गरीब र असहायलाई खान वितरण गर्दै...
«
1
...
165
...
329
330
331
332
333
334
335
336
337
...
535
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय