असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
विवादमा लाठी र चिर्पट हानाहान हुँदा एकको मृत्यु, चारजना घाइते
नेपाल फ्ल्यास
जेठ ०४, २०७८
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका३ बरदाहा गाउँमा आज शौचालय निर्माणसम्बन्धी विवादमा दुई पक्षबीच लाठी र चिर्पट हानाहान हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नपा३ बस्ने मुस्लिम राइनको छोरा २६ वर्षीय जाविर राइन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका...
मौसममा पश्चिमी न्यून चापीय प्रणाली र चक्रवातको प्रभाव
नेपाल फ्ल्यास
जेठ ०४, २०७८
हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ताउते को प्रभाव देखिएको छ । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउते उत्तरउत्तरपश्चिम हुँदै गुजराततिर बढ्ने क्रममा रहेको छ । यस चक्रवातको प्रत्यक्ष प्रभाव...
घाँटी रेटेर दुई बालकको हत्या
नेपाल फ्ल्यास
जेठ ०४, २०७८
बारा ।कलैयामा दुईबालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । स्थानीय ९ वर्षीय उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव मंगलबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । कलैया उपमहानगरपालिका-७ रंगपुर स्थित मदरसा सल्फिया कन्जुल उलुममा...
दैलेखमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०४, २०७८
दैलेख ।दुल्लु नगरपालिका-३ स्थित स्याँलामा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान करिब साढे ६ बजे जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको बा २० च ७१५ नम्बर जिपको ब्रेक फेल भई दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय दैलेखले...
प्रधानमन्त्रीको शपथविरुद्धको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा
नेपाल फ्ल्यास
जेठ ०४, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रवार लिएको शपथको विषयलाई लिएर परेको रिटमाथि मंगलवार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । प्रधानमन्त्री ओलीको शपथग्रहण बदर गरी पुनः सपथ गराउन माग गर्दै परेका रिटहरुमाथिको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा राखिएकाे छ ।...
भोजभतेरले फैलायो पाहुनाले भित्र्याएको कोरोना
नेपाल फ्ल्यास
जेठ ०४, २०७८
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका४ मा पर्ने सिंगा र तातोपानी क्षेत्र कोरोना संक्रमणको केन्द्र बनेको छ । तातोपानी कुण्ड स्नानका लागि आएका पाहुनामार्फत भित्रिएको कोरोना भोजभतेर र जमघटबाट टोल बस्ती हुँदै नागरिकका घरसम्म पुगेको छ । सिंगाका वडाध्यक्ष गोविन्द पौडेलका...
मौसम खराबीले पर्वतारोहण प्रभावित
नेपाल फ्ल्यास
जेठ ०४, २०७८
काठमाडौं । मौसम खराबीका कारण सगरमाथासहितका विभिन्न हिमाल आरोहण प्रभावित भएको छ । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण नेपालको हिमाल आरोहण प्रभावित भएको हो । मौसम बिग्रिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले आरोहीलाई...
हुम्लामा फैलियो कोरोना
नेपाल फ्ल्यास
जेठ ०४, २०७८
सिमकोट । सात गाउँपालिका रहेको हिमाली जिल्ला हुम्लाका पाँच गाउँपालिकामा कोरोना सङ्क्रमणको दर बढ्दो क्रममा रहेको छ । पाँच गाउँपालिकामा रहेका ग्रामीण बस्तीहरुमा कोरोनाको आशङ्का लागेपछि परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएको छ । खार्पुनाथ र उत्तरी क्षेत्रमा रहेको...
सांसदविहीन मन्त्रीलाई पदमुक्त गर्न माग
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
काठमाडौं ।संघीय संसद्मा सदस्य नरहेकासरकारका मन्त्रीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट परेको छ । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले सांसदविहीन मन्त्रीलाईपदमुक्त गर्न भन्दैसर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । सर्वोच्चमा सोमबार दर्ता सो रिटको...
हिमाल आरोहण प्रभावित
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभावका कारण सगरमाथासहितको हिमाल आरोहण प्रभावित भएको छ । मौसम अनुकूल नहुँदा बिहीबारदेखि नै सगरमाथा आरोहण प्रभावित भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन् । मौसम प्रतिकुल हुँदा अहिले आरोहण भएको छैन, आधार...
अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
काठमाडौंको चन्द्रागिरिमा ६० श्ययाको अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको छ । काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिमा नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि ६० श्ययाको अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालनमा आएको हो । नगरप्रमुख घनश्याम गिरीले नगरपालिकाभित्र दिनानुदिन कोरोना सङ्क्रमित...
नलकटुवा पेस्तोलसहित एक पक्राउ
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
सर्लाहीको ईश्वरपुर नगरपालिका५ बाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । सो वडाको फुलजोरबाट नलकटुवा पेस्तोलसहित सोही स्थान निवासी अन्दाजी वर्ष ३३ का रामकरण महतोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय केशरगञ्ज, वयलवालका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए। इलाका...
काठमाडौंमा परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
कोभिड१९ को सङ्क्रमण बढ्न थालेपछि पछिल्लो समय काठमाडौंमहानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई संक्रमण पुष्टि भएको छ । गत शनिबारसम्म स्वाव सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गहेकाले आइतबारदेखि १६ वटा परीक्षण...
संक्रमित पत्रकारलाई घरमै स्वास्थ्य सेवा
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
इनरुवा । नेपाल प्रेस युनियन सुनसरी शाखाले कोरोनाबाट संक्रमित भएका पत्रकार तथा सञ्चारकर्मीलाई घरमै गएर स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । दोस्रो चरणको कोरोना फैलिएपछि जिल्लामा झण्डै एक दर्जन सञ्चारकर्मी संक्रमित भएका छन् । होम आइसोलेशनमा बसेका सञ्चारकर्मीलाई घरमा...
हुम्लाको अदानचुली गाउँपालिकाका सबै सेवा बन्द
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
सिमकोट । कोरोना संक्रमितको सङ्ख्या बढ्न थालेपछि हुम्ला जिल्लाको अदानचुली गाउँपालिकाका सबै सेवा तत्कालका लागि बन्द गर्ने निर्णय गरिएको छ । गाउँपालिकामै परीक्षण गरिएकामध्ये ५० प्रतिशतभन्दा बढीमा संक्रमण पुष्टि भएपछि गाउँपालिकाका सबै काम अनिश्चितकालका लागि बन्द गरिएको गाउँपालिका उपाध्यक्ष सौमती...
आजको मौसम : हावाहुरीसहित वर्षा
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यका लगायत अन्य केही जिल्लाहरुमा मौसम सफा रही घाम लागेको छ । साथै, देशमा उच्च हिमाली जिल्लाहरुमा...
समाजसेवीको अस्पताल, जहाँ पैसा नभएकै कारण उपचार नपाई फर्कनु पर्दैन
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
दोस्रो चरणको कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा मुलुक पीडा र सङ्कटमा छ । कोरोना नियन्त्रण तथा रोकथामको लागि गरिएको लकडाउन तथा सङ्क्रमणको पीडाले पूर्वी नेपाल पनि त्रासमा छ । मुलुकको दोस्रो ठुलो जनसंख्या भएको सहर मोरङलाई पनि सङ्कटले छाडेको छैन...
लुम्बिनी प्रदेशमा नौ सङ्क्रमितको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
लुम्बिनी प्रदेशको बाँके र दाङमा गरी नौ सङ्क्रमितको मृत्यु भएको छ । यीमध्ये सात बाँकेमा र दुई दाङका छन् । बाँकेमा अस्पताल भर्ना भएका थप सात कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । बर्दियाका तीन, बाँकेका दुई, रोल्पाका र...
आज महोत्तरीमा तीन सङ्क्रमितको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
महोत्तरी जिल्लाको विभिन्न स्थानमा आज एकबिहानै कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । एकैसाथ आज बिहानै तीन जनाको मृत्यु भएसँगै जिल्लामा मृतकको सङ्ख्या २२ पुगको छ । कोरोनाबाट जिल्लाको अवस्था भयावह बनेको स्वास्थ्य कार्यालय जलेश्वर महोत्तरीका कोरोना स्रोत व्यक्ति प्रतिभा...
बेनी अस्पतालमा अक्सिजन बैंक
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना भएको छ । अस्पताल परिसरमा सञ्चालित अक्सिजन प्रशोधन केन्द्रलाई बैंकका रूपमा परिणत गरिएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले तीव्ररूपमा फैलिएको कोरोना भाइरसका सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन सिलिण्डर सङ्कलन गर्न...
«
1
...
81
...
161
162
163
164
165
166
167
168
169
...
451
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय