जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रलाई आइसोलेसन बनाउन प्रस्ताव
नेपाल फ्ल्यास
बैशाख २३, २०७८
काठमाडौ । देशमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछिनेपाल विद्युत प्राधिकरण भक्तपुरको खरिपाटीस्थित तालिम केन्द्रमा आइसोलेसन सेन्टरनिर्माणका लागि प्रस्ताव गरिएकोछ । कोभिड-१९ संकट व्यवस्थापन संचालन केन्द्रले तालिम केद्रको पूर्वाधार आइसोलेसनको रुपमा प्रयोग गर्नऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत् सो प्रस्ताव...
दुई फरार प्रतिवादी पक्राउ
रासस
बैशाख २३, २०७८
सिन्धुली । जिल्ला प्रहरी कार्यालयले दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अंश मुद्दामा जिल्ला अदालतले फैसला गरिसकेका प्रतिवादीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार कमलामाई नगरपालिका४ निवासी २० वर्षीय रन्जेशविक्रम बुढाथोकी र...
कोरोना संक्रमितलाई शय्या चाहिए यी नम्बरमा फोन गर्नुस्
नेपाल फ्ल्यास
बैशाख २३, २०७८
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड१९ सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा टोलफ्रि नम्बर ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ। मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती टोलफ्रि र...
अन्तर्राष्ट्रिय उडानको अन्तिम दिन ५१ उडान तथा अवतरण हुँदै
नेपाल फ्ल्यास
बैशाख २३, २०७८
कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले आज (बिहीबार) देखि अन्तर्राष्ट्रिय उडान बन्द गर्दै छ। तर, भारतको दिल्लीमा भने एयर बबल उडान सम्झौता अनुसार सातामा २ वटा उडान हुने छ। जसमा नेपाल एयरलाइन्सको १ र एयर इन्डियाको १ उडान हुने...
बलात्कार आरोपमा युवकलाई आठ वर्ष कैद
नेपाल फ्ल्यास
बैशाख २३, २०७८
किमाथाङ्का । अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा अदालत सङ्खुवासभाले एक युवकलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको छ । सङ्खुवासभाको जिल्ला अदालतले भोटखोला गाउँपालिका४ का २५ वर्षीय लेवा भोटेलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश...
आजदेखि काठमाडौं उपत्यकामा थप कडाइ : यस्तो छ मापदण्ड
नेपाल फ्ल्यास
बैशाख २३, २०७८
काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ गरिएको छ । बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि आजदेखि भने बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी आदेश जारी भएको हो । अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय, डिपार्टमेन्ट स्टोर...
आइसोलेसन केन्द्रको सुरक्षाको जिम्मा सेनालाई
नेपाल फ्ल्यास
बैशाख २३, २०७८
बनेपा । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण तीव्रगतिमा फैलिरहेको अवस्थामा कोभिड१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले अब आइसोलेसन सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले बनेपास्थित शिर मेमोरियल...
वीर अस्पतालले माग्यो १०३ कर्मचारी
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
काठमाडौं । वीर अस्पतालले सय जना स्पटार्फ नर्ससहित १०३ जनाकर्मचारी माग गरेको छ। कर्मचारीले बुधबार एक सूचना जारी गरी उल्लेखित कर्मचारी भर्नाका लागि दर्खास्त आह्वान गरेको हो । वीर असपतालले कोभिड १९ को संक्रमणको कारण जटिल लक्षण सहितका संक्रमितको चाप...
कन्ट्याक्ट ट्रेसिङ र परीक्षण बढाउन मन्त्रालयको आग्रह
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहलाईकन्ट्याक्ट ट्रेसिङ र परीक्षण बढाउन आग्रह गरेको छ । कोरोना महामारी दिनानुदिन बढिरहेका बेला मन्त्रालयले बुधबार नियमित ब्रिफिङका क्रममा स्थानीय तहलाई सो आग्रह गरेका हुन्। स्थानीय तहहरूलाई जोखिमयुक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङ गरि सघनरूपमा...
असक्तहरुको पिसिआर घरमै गरिने
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
काठमाडौं ।पिसिआर परीक्षणका लागि घरमै पुगेर स्वाब सङ्कलन गर्नुपरेमा थप पाँच सय रुपैयाँ शुल्क लाग्ने भएको छ । अशक्त र जटिल बिरामीका लागि स्वाब सङ्कलन टाेली घरमै पुगेर स्वाब संकलन गर्ने र त्यसका लागि थप पाँच सय लाग्ने मन्त्रालयका प्रवक्ता...
प्राधिकरणको निर्देशन : इन्टरनेट मसहुल तिर्न नसक्नेहरुको सेवा अवरुद्ध नगर्नू
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
काठमाडौं ।नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट मसहुल तिर्न नसक्नेहरुको सेवा अवरुद्ध नगर्न सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ। कोरोना महामारीका कारण उत्पन्न विषम परिस्थितिमा महसुल भुक्तानी नगर्ने उपभोक्ताको सेवा अवरुद्ध नगर्न सेवा प्रदायकलाई बुधबार प्राधिकरणले सो निर्देशन दिएको हो। प्राधिकरणले कोभिड-१९ को...
चितवनमा एकैदिन १० संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
चितवन । कोरोनाका कारण चितवनमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा उपचारका क्रममा मृत्यु हुनेहरुमा चितवनकाचारजना, रुपन्देहीका चारजना,हेटौँडाकाएकजनारनवलपरासीका एक छन्। हाल भरतपुर अस्पतालले १३५, चितवन मेडिकल कलेजले १७९ र पुरानो मेडिकल कलेजले १०० गरी ४१४ शय्या...
थप आठ हजार ६ सय ५९ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर आठ हजार ६ सय ५९ जनामा कोरोना पुष्टि भएको बताएको छ । मन्त्रालयका अनुसार २० हजार ७६५ जनाको पिसिआरपरीक्षणमा आठ हजार ६ सय पाँँच जना र ६१६ जनाको एन्टीजेन परीक्षणमा...
झापामा गरियो निषेधाज्ञा
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
झापा ।झापामा निषेधाज्ञा जारी हुने भएको छ । झापामा कोरोना संक्रमणउच्च गतिमा फैलिएसँगैत्यसको नियन्त्रणकालागि जिल्ला प्रशासन कार्यालय झापाले बुधबारदेखि पूर्ण निषेधाज्ञाको आदेश जारी गरेको हो । बुधवार मध्यरातिदेखि बैशाख ३१ गते मध्यरातिसम्म निषेधाज्ञा लागू हुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा...
जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या ६ पुग्यो
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
बैतडी । बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पञ्चेश्वर गाउँपालिका६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको सङ्ख्या ६ पुगेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी जानकारी दिए ।...
आठ वर्षीया बालिकाको शङ्कास्पद मृत्यु
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका२ ठेहेगाउँ निवासी एक बालिकाको शङ्कास्पद मृत्यु भएको छ । मङ्गलबार दिउँसो आफ्नै घरको गोठमा खेलिरहेकी आठ वर्षीया सञ्जिबा बोहराको मृत्यु भएको हो । आफ्ना साथीसँग खेलिरहेकी बालिका बोहरालाई एकछिनपछि मृतावस्थामा भेटिएको बताइएको छ ।गोठमा राखिएको...
आज पनि हावाहुरीसहित वर्षाको सम्भावना
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यका लगायत अन्य केही जिल्लाहरुमा मौसम सामान्य परिवर्तन भइ केही स्थानमा बदली र केही स्थानमा घाम लागिरहेको...
पूर्वीनाकाको सुरक्षा र होल्डिङ सेन्टरको अनुगमन
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
झापा । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले मङ्गलबार पूर्वीनाका काँकडभिट्टाको अनुगमन गरेका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उच्चस्तरीय टोलीसहित अपराह्न आएका मन्त्री कार्कीले काँकडभिट्टा नाकाको होल्डिङ सेन्टर र जाँचको प्रत्यक्ष निरीक्षण गरेका...
कोरोनाबाट क्योकुसिन कराते खेलाडी बज्राचार्यको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट क्योकुसिन कराते पहिलो ब्याचका खेलाडी रामजीप्रसाद बज्राचार्यको मृत्यु भएको छ । उनको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो । यही वैशाख १६ गते कोरोनाबाट संक्रमित भएपछि ६६ वर्षीय बज्राचार्यलाई गणेशमान सिंह...
प्रहरी अस्पतालमा अक्सिजन उत्पादन शुरु
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा अक्सिजन उत्पादन शुरु गरिएको छ । उक्त अस्पतालले दैनिक १४० सिलिण्डर उत्पादन क्षमताको डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम सञ्चालनमा ल्याएको हो । यहाँ प्रतिसिलिण्डर ४६ लिटर अक्सिजन क्षमता रहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक...
«
1
...
83
...
165
166
167
168
169
170
171
172
173
...
453
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय