मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
थप पाँच जिल्लामा निषेधाज्ञा
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
कोभिड१९ सङ्क्रमणको क्षेत्र विस्तार भएसँगै आज आंशिक र पूर्ण गरी थप छ जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ । योसँगै आजसम्म २९ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको छ । त्यसमध्ये १९ जिल्लामा कार्यान्वयनमा रहेको, तीन जिल्लामा आज राति १२ बजेदेखि र...
सांसद श्रेष्ठलाई कोरोना सङ्क्रमण
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) लाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आज गरिएको पिसिआर परीक्षणअनुसार सांसद श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । कोरोना सङ्क्रमण भए पनि कुनै प्रकारको असजिलो महसुस नभएको र...
अक्सिजन नपाउँदा कञ्चनपुरका दुई शिक्षकको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
काठमाडौं । कोरोनाका कारणकञ्चनपुरमा दुई शिक्षकको मृत्यु भएको छ। कोरोना संक्रमित दुई शिक्षकको ज्यान अक्सिजन नपाउँदा गएको हो । ज्यान गुमाउने शिक्षकहरुमाकञ्चनपुर दोधरा चाँदनी नगरपालिका७ बाबाथानस्थित लक्ष्मी माविका प्रध्यानाध्यापक र भृकुटी माविकी शिक्षिका छन् । सामान्य रुघाखोकीसँगै श्वासप्रश्वासमा समस्या भएपछि...
भोलिदेखि काभ्रेमा पनि निषेधाज्ञा
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
काभ्रे । काभ्रेमा भोलि मध्यरातिबाट निषेधाज्ञा लागू हुने भएको छ । शनिबारजिल्ला प्रशासन कार्यालय काभ्रेले एक सूचना जारी गर्दै सो जानकारी दिएको हो । निषेधाज्ञा १९ गते आइतबार मध्यरातिबाट २६ गते राति १२ बजेसम्म कायम रहने बताइएको छ । अत्यावश्यक...
नोबेल अस्पताल विराटनगरमा तीन संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा शनिबार ३ संक्रमितकाे मृत्यु भएको छ । मृत्यु हुनेमाविराटनगर महानगरपालिकाका नगर प्रहरी हवल्दारसमेत छन् । विराटनगर ३ घर भई १७ वर्षदेखि नगर प्रहरीमा कार्यरत ५७ वर्षीय हवल्दारको शनिबार बिहान मृत्यु भएको हो ।त्यस्तै सप्तरीको राजविराज...
निषेधाज्ञाबीच बागमती सफाइ महाअभियान जारी
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
नयाँ भेरियन्टको कोरोना भाइरस (कोभिड१९)बाट बच्न जारी निषेधाज्ञाबीच तीन स्थानमा बागमती सफाइ महाअभियानको ४१६औँ हप्ताको सफाइ गरिएको छ । पशुपति क्षेत्रस्थित बागमती किनार, शङ्खमूल क्षेत्र र गोठाटार पुल क्षेत्रमा गरी तीन स्थानमा बागमती सफाइ गरिएको हो । पशुपति क्षेत्रमा अधिकार...
कोरोनाबाट सिन्धुपाल्चोकका पुरुषको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
कोरोना सङ्क्रमणबाट सिन्धुपाल्चोकको कुबिण्डेका एक पुरुषको आज धुलिखेल अस्पतालमा मृत्यु भएको छ । ३७वर्षीय पुरुषको आज बिहान धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मुटुका रोगी उनलाई शुक्रबार थप समस्या भएपछि दिउँसो अस्पताल भर्ना गरिएको थियो । शुक्रबार उपचारका...
कञ्चनपुरमा थप तीन संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
कञ्चनपुरमा कोरोना भाइरसको सङ्क्रमणबाट गएराति तीन जनाको मृत्यु भएको छ । दुई जनाको महाकाली अस्पतालमा उपचारका क्रममा र एक जनाको होमआइसोलेशनमा मृत्यु भएको हो । महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका१८ का ५२ वर्षीय पुरुष र सोही नगरपालिका १४...
स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने आठ हजार जनालाई कारवाही
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
काठमाडौं । नेपाल प्रहरीले तोकिएको स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने र आदेशको पालना नगर्ने आठ हजार २४ जनालाई संक्रामक रोग नियन्त्रण ऐन, २०२० बमोजिम कारवाही गरेको छ । उनीहरुलाई उल्लंघनको मात्रा हेरी जरिवाना तिराएर छाडिएको छ । नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर...
बँदेलको आक्रमणबाट एकको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
चितवन । जिल्लाको माडीमा बँदेलको अक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका८ शान्तिपुरका ४५ वर्षीय नवराज ढकाल रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । ढकाल बारीमा घाँस काटिरहेको समयमा बँदेलले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु...
पौडी खेल्दा त्रिशूलीमा युवक बेपत्ता
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
चितवन । त्रिशुलीमा पौडी खेल्ने क्रममा डुबेर एक युवक बेपत्ता भएका छन् । भरतपुर महानगरपलिका१ ठिमुरास्थित त्रिशूली नदीमा डुबेर सिन्धुली गोलन्जोर गाउँपालिका४ घर भई रामनगरको पूजा होटलमा काम गर्ने १७ वर्षीय सन्तोषकुमार सुनारी बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय...
संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति पौडेलको निधन
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
काठमाडौं । राष्ट्रियसभाका पूर्वसदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. विदुर पौडेलको मष्तिष्काघातका कारण ७७ वर्षका उमेरमा आज बिहान निधन भएको छ । यही वैशाख ११ गते कोभिडको पहिलो खोप लगाएपछि उनलाई मष्तिष्काघात भई उपचारका लागि सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजको...
अहिलेसम्म २३ जिल्लामा निषेधाज्ञा लागू
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
काठमाडौं । सरकारले कोभिड१९ को संक्रमणावस्था हेरेर निषेधको आदेश जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा लागू गरिएको छ । गृह मन्त्रालयका अनुसार शुक्रबारसम्मको प्राप्त विवरणमा कुल २३ जिल्लामा निषेधको आदेश जारी गरिएको छ । त्यसमध्ये १९...
सम्पूर्ण हवाई उडान बन्द गर्न सीसीएमसीले गर्यो सिफारिस
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
काठमाडौं । विश्वव्यापी महामारीको रुपले फैलिएको दोस्रो चरण कोरोना भाइरस संक्रमण रोकथामका लागि अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान बन्द गर्न सिफारिस गरिएको छ । शुक्रबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सम्पूर्ण हवाई उडान बन्द गर्न सरकारलाई सिफारिस...
कर्णालीमा थप आठ कोरोना सङ्क्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
कोभिड१९ को सङ्क्रमणबाट कर्णालीमा आठ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा निर्देशनालयले आज प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो २४ घण्टामा आठ कोरोना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका५...
सूचना विभागको सेवा प्रवाह स्थगित
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
सूचना तथा प्रसारण विभागले सेवा प्रवाह स्थगित गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयअनुसार जिल्लामा निषेधाज्ञा लागू भएको तथा विभागमै कार्यरत केही कर्मचारीलाई कोभिड१९ को सङ्क्रमण पुष्टि भएपछि विभागले आज विज्ञप्तिजारी गरी यही वैशाख १९ गतेदेखि अर्को सूचना जारी...
बलात्कार अभियोगमा भारतीय नागरिक पक्राउ
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
भक्तपुर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका-५ छालिङ बस्ने भारत मोतिहारी घर भएका १९ वर्षीय जितेन्द्र कुमार महतोलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । महतोले ती किशोरीलाई उनकै कोठामा बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ...
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
नबलपरासी । आफ्नै श्रीमती ३० वर्षीया सलन्ती हरिजनको हत्या गरेको अभियोगमा प्रतापपुर गाउँपालिका-४ ठूलो खैरटवा बस्ने ३५ वर्षीय उमेश हरिजनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । घरायसी विषयमा उनीहरूबीच झै-झगडा भई कुटपिट हुँदा सलन्ती गम्भीर घाइते भएको भन्ने खबर...
गण्डकी प्रदेशमा थप २ जना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
गण्डकी प्रदेशमा शुक्रवार २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखराको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा पोखरा महानगरपालिका६ का ८२ वर्षीया संक्रमित महिलाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता...
कोरोना बिरामीको उपचारका लागि निःशुल्क सवारीसाधन
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
मोरङ ।दमकका एक व्यवसायीले कोरोना भाइरस सङ्क्रमित बिरामीलाई आकस्मिक उपचारका लागि अस्पताल लैजान निःशुल्क रुपमा सवारी साधन उपलब्ध गराउने भएका छन् । दमकका युवा व्यवसायी शम्भु भण्डारीले गरीब, विपन्न र आर्थिक अवस्था कमजोर भएका कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि दमकसहित...
«
1
...
84
...
168
169
170
171
172
173
174
175
176
...
454
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय