मंसिर ०७, २०८१, शुक्रबार
               

नोबेल अस्पताल विराटनगरमा तीन संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
बैशाख १८, २०७८

ADVERTISEMENT

नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा शनिबार ३ संक्रमितकाे मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिकाका नगर प्रहरी हवल्दारसमेत छन् । 

विराटनगर ३ घर भई १७ वर्षदेखि नगर प्रहरीमा कार्यरत ५७ वर्षीय हवल्दारको शनिबार बिहान मृत्यु भएको हो । त्यस्तै सप्तरीको राजविराज ९ का ४५ वर्षीय संक्रमित पुरुषको र महोत्तरी गाउँपालिका–६ का ३५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि