मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
आजदेखि काठमाडौंमा यस्ता काम गर्न नपाइने, उल्लंघन गरे ऐनबमोजिम कारबाही
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं।काठमाडौंमा कोरोनाको सङ्क्रमण जोखिमबढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले आजदेखि लागू हुने गरी विभिन्न गतिविधिमा निषेध गरेको छ । सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन स्थानीय प्रशासन ऐन २०२८ को अधिकार प्रयोग...
महोत्तरीमा सर्प आतंक : ५ घण्टाको अन्तरालमा एउटै वडाका १६ जनालाई टोक्यो
नेपाल फ्ल्यास
साउन ३१, २०७७
महोत्तरी ।महोत्तरीको भंगहा नगरपालिकाको एउटै वडाका १६ जनालाई विषालु सर्पले टोकेको छ । भंगाहा नगरपालिका-५ राजपुरमा पाँच घण्टाको अन्तरालमा १६ जनालाई सर्पले टोकेको हो । शुक्रबार साँझ ५ बजेदेखि राति १० बजेसम्म १६ जनालाई सर्पले टोकेको भंगहा नगरपालिकाका मेयर सञ्जीव...
चन्द्रागिरि नगरपालिकाले पाँच हजार पिसिआर परीक्षण गर्ने
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले पाँच हजार व्यक्तिको पिसिआर परीक्षण गर्नेभएको छ । काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्धारमा रहेको चन्द्रागिरिले नगरपालिकाभित्रका पाँच हजार व्यक्तिको पिसिआर परीक्षण गर्न लागेको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले प्रत्येक वडामा ३०० व्यक्तिका दरले पिसिआर परीक्षण गर्न...
आठ जना जुवाडे पक्राउ
नेपाल फ्ल्यास
साउन ३१, २०७७
कैलाली । जुवा खेलिरहेको अवस्थामा कैलालीबाट आठजनालाई प्रहरीले पक्राउ गरेको छ । लम्की चुहानगरपालिका१ बषपार्कमा रहेको दिपावली होटल एण्ड लजमा तास खेलिरहेको अवस्थामा आठजनालाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ पर्नेमा कैलालीको लम्की चुहा नगरपालिका१ बस्ने, ३२ वर्षीय...
मनमैजु हत्याकाण्ड : ‘युवती विवाद’ मा चक्कु प्रहार भएको खुलासा
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं। काठमाडौंको मनमैजुस्थित सुमन गोर्खा खाजा घरमा भएको छुरा प्रहारपुरानो प्रेमिकाको बारेमा विवाद हुँदा भएको खुलासा भएको छ । नुवाकोट घर भएका लक्ष्मण तामाङको समूह त्यहाँ पुगेर चिया पिउँदा पिउँदैएकैछिनमा दुई पक्षबीच विवाद हुँदा दोर्जे समूहले छुराले हानेर २४ वर्षीय...
कोरोना फैलिएपछि न्युरोडमा भोटेताल्चा !
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं ।काठमाडौंको न्युरोडका एकजना व्यापारीमा कोरोना भाइरस संक्रमण देखिएपछि पसलहरू बन्द गरिएको छ । व्यापारीमा संक्रमण पुष्टि भएपछि काठमाडौं महानगरपालिकाको वडा नम्बर २४ मा पर्ने न्युरोडको विशालबजारदेखि इन्द्रचोकसम्मका पसल बन्द गरिएको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयले विज्ञप्ति जारी...
सिन्धुलीका पाँच स्थानीय तहमा लकडाउनको घोषणा
नेपाल फ्ल्यास
साउन ३१, २०७७
सिन्धुली । यहाँका पाँच वटा स्थानीय तहले आफ्नो पालिकामा लकडाउन घोषणा गरेका छन् । जिल्लामा कोभिड१९ सङ्क्रमित बढ्दै गएपछि स्थानीय तहले लकडाउन घोषणा गरेका हुन् । हाल कमलामाई नगरपालिका, तीनपाटन गाउँपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका, गोलञ्जोर गाउँपालिकाले सार्वजनिक सूचना जारी...
निषेधाज्ञापछि भरतपुरमा जनजीवन ठप्प
नेपाल फ्ल्यास
साउन ३१, २०७७
चितवन । भरतपुर महानगरपालिका क्षेत्र शुक्रबार राति १२ बजेबाट निषेधाज्ञा जारी गरिएसँगै जनजीवन ठप्प भएको छ । उद्योग, कलकारखाना, बजार, यातायात न्यून मात्र चलेका छन् । अत्यावश्यक बाहेकका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर...
आजदेखि काठमाडौंभित्र विभिन्न गतिविधिमा निषेध, यस्तो छ नियम
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं । उपत्यकामा कोभिड१९ को सङ्क्रमण बढ्दै गइरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले आजदेखि लागू हुने गरी विभिन्न गतिविधिमा निषेध गरेको छ । सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको स्वास्थ्य...
झारफुकको नाटक गरेर भाउजुलाई बलात्कार गर्ने युवक पक्राउ
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं । प्रहरीले सल्यानमा झारफूक गर्ने भन्दै बाहना बनाएर भाउजुलाई बलात्कार गर्ने एक युवकलाई पक्राउ गरेको छ । शारदा नगरपालिका ८ सिमखर्चका ३८ वर्षीय युवकले झारफुक गर्नेनाटकको बाहाना बनाएर नातामा आफ्नै भाउजु पर्ने महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको प्रहरीले...
पहिरोले अवरुद्ध भएको त्रिभुवन राजपथ सञ्चालनमा
नेपाल फ्ल्यास
साउन ३१, २०७७
टिस्टुङ । पहिरोका कारण अवरुद्ध त्रिभुवन राजपथ शुक्रबार साँझबाट पुनः सञ्चालनमा आएको छ । सडक विभागको डोजरले पहिरो हटाएपछि राजमार्ग पुनःसञ्चालनमा आएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए । सडक पुनः सञ्चालन भएपछि राजपथमा अलपत्र भएका...
९ जनाबाट रकम असुलेको आरोपमा एक पक्राउ
नेपाल फ्ल्यास
साउन ३१, २०७७
कैलाली । भारत जाने भनेर कैलालीको त्रिनगर भन्सार सीमा नाकामा आएका ९ जना व्यक्तिबाट रकम असुलेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ घर भई धनगढी बस्दै आएका माइकल भनिने एकेन्द्र खत्री रहेको जिल्ला प्रहरी कार्यालय...
छुरा प्रहार गरी मनमैजुमा युवकको विभत्स हत्या
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं । राजधानीको मनमैजुस्थित मितेरी पुल नजिकै एक युवकको छुरा प्रहार गरी विभत्स हत्या भएको छ । महानगरीय प्रहरी अपराध महाशाखाले शुक्रबार छुरा प्रहार गरेर लक्ष्मण तामाङको हत्या गरिएको जनाएकाे छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका लक्ष्मणको उपचारका लागि...
आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन सुझाव
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार मौसमको विवरण सार्वजनिक गर्दै सम्पूर्ण देशवासीलाई सचेत गराएको छ । पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि विभिन्न जिल्लाहरूमा हल्कादेखि सामान्य वर्षा र केही स्थानमा बाढी पहिरोको सम्भावना रहेको छ । यस्तै, दिउँसो...
आजदेखि भदौ ६ गतेसम्म दोलखामा लकडाउन
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं । आजदेखि आगामी भदौ ६ गते सम्मको लागि दोलखा जिल्लालाई लकडाउन गरिएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि शुक्रबार साँझ बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले दोलखामा लकडाउन गर्ने निर्णय गरेको जनाएको छ । प्राप्त...
भदौ १ गतेदेखि उद्धार उडान हुने
नेपाल फ्ल्यास
साउन ३०, २०७७
कोभिड१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आगामी भदौ १ गते अर्थात् अगस्त १७ तारेखदेखि उद्धार उडान गरिने भएको छ । नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन उद्धार...
सर्पको डसाइबाट महिलाकाे मृत्यु
नेपाल फ्ल्यास
साउन ३०, २०७७
डोटी । विषालु सर्पको डसाइबाट यहाँ ३० वर्षीया एक महिलाको मृत्यु भएको छ । प्रहरीचौकी चवराचौतराका अनुसार बोगटान फुडसिल गाउँपालिका७ चवराचौतारा बस्ने खिमादेवी धामीको सर्पले डसेर मृत्यु भएको हो । कैलालीको घोडाघोडी नगरपालिका१ बेलार स्थायी ठेगाना भएकी निज महिला तीजका...
पहिराेमा परेर एकैदिन १७ जनाको मृत्यु, २८ जना बेपत्ता
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । मुलुकका विभिन्न क्षेत्रमा पहिरामा परेर आज एकैदिन १७ जनाको मृत्यु भएको छ । अन्य २८ जना बेपत्ता छन् । सबैभन्दा ठूलो पहिरो सिन्धुपाल्चोकको जुगल गाउँपालिका२ लिदीमा खसेको छ । त्यसगाउँमा मात्रै १० जनाको मृत्यु भएको र अन्य २८...
पाण्डेलाई उपरथीको दर्ज्यानी
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । नेपाली सेनाका विज्ञानदेव पाण्डेलाई उपरथी दर्जाको दर्ज्यानीचिह्न प्रदान गरिएकाे छ । सैनिक मुख्यालय जंगीअड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले सहायकरथीबाट उपरथीमा बढुवा भएका पाण्डेलाई नर्ज्यानी प्रदान गरेका हुन् । मन्त्रिपरिषद्को यही साउन २६ गतेको बैठकले सहायकरथी पाण्डेलाई...
कोरोना जोखिम बढ्दो, ९० दिनमा ९९ को मृत्यु
नेपाल फ्ल्यास
साउन ३०, २०७७
कोरोना सङ्क्रमणकै कारण जेठ महिनाभर १९ जनाको मृत्यु भयो । असार महिनाभर २० जनाले ज्यान गुमाए । साउन ३० गतेसम्म ६० जनाको मृत्यु भएको तथ्याङ्क छ । नेपालमा पछिल्लो समयकोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सयनजिक पुगेको छ ।...
«
1
...
225
...
450
451
452
453
454
455
456
457
458
...
595
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय